[VIEWED 144112
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
nepalean
Please log in to subscribe to nepalean's postings.
Posted on 01-09-07 8:44
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चौतारी!चौतारी !! चौतारी !!! गालब कुमार स्वास्थानी भन्न लागेको, अनि पुर्व जापुन तिर गाम्ले हरु अड्डा तिर लागेका, माझ गामका गाम्लेहरु निद्राले भुष परेका र पस्चिम गामका मान्छेहरु निद्राको मुखमा पुगेकाले म अपरझट चौतारीको ढुगां मिलाउन आइपुगेको छु । धेरै छपनी भए चौतारीमात्र नभै गाम नै पैर्होमा पर्ने हुदा हस्यागं फस्यागं गर्दै ढुगांका टुक्रा टाक्री मिलार यसो बस्न हुने पारेको छ , यस पटक यहि फु्च्चे चौतारीमा बसेर स्वास्थानी सुन्नु पर्ला । लै सबै जना Nepe – नेपे दाजी, Birkhe_Maila – जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. – गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – आइते, जंगे, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me – मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते साथै, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, र बाकी सबै गाम्लेहरु फुलमाला लिएर तयार हुनुहोला स्वास्थानी सुन्न । बल्झीएको जालमा स्तब्ध यो परिवेस मेटाउन खोज्दा पनि , रहिदिन्छ शेष जोड अनि घटाउमा, तर्सिन्छ पलपल शून्यमा गै रोकिन्छ नि सधै अचल
|
|
|
|
nepalean
Please log in to subscribe to nepalean's postings.
Posted on 01-15-07 7:52
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Thuliiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiii Thik chhaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaa
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 01-15-07 7:54
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हत्तेरिका । म:म: नै टायप हानेको माम भएछ, सच्याइ पढ्नु होला । थ्यांक यू!
|
|
|
hetterika!!
Please log in to subscribe to hetterika!!'s postings.
Posted on 01-15-07 8:04
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कस्तो सारो चिच्याSSSSSSSSSSSSSSSSSSSSSSSSSSSSSSSSको के छ तआआआआआआआआआआआआआआआआआ
|
|
|
Tyra
Please log in to subscribe to Tyra's postings.
Posted on 01-15-07 8:45
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चौतारी म के को हल्ला भन्या त सबै जना चिच्याउने रे'छन् :O कम्पिटिसन् हो कि के हो ??लौ म पनि थप्दिनु पर्यो ताआआआआआआआआआआआ हुउउउउउउउउउउउउ...........!!!!!!!!!!!! :D
|
|
|
Please log in to subscribe to 's postings.
Posted on 01-15-07 8:48
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मो चाहिँ ट्वाँआआआआआआआआ! :O:O
|
|
|
Please log in to subscribe to 's postings.
Posted on 01-15-07 8:50
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
आँssच राहुल सुड्डा! हर्रामि पोएम गयो नि त हौ! आबो पहिले बिग्रिसकेको मान्छे अहिले सुड्डो उमेरमा कसरि बिग्रने नि हौ? :)
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 01-15-07 8:56
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम है सबै लाई! चिलिम को सूर मा के के लेखियो के के ? कबिता पो भए छ्, ब्रो, सबिता ले थाहा पाई भने अर्को रमिता हुन्छ, चौतारीमा ।
|
|
|
Gautam B.
Please log in to subscribe to Gautam B.'s postings.
Posted on 01-15-07 9:15
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सबै गाम्लेहरुलाई मेरो जदौ! के के छ हालखबर? मलाई पुनि अलिकति खोक्न मुन लाग्यो। बल्ल-बल्ल फुरेको, खोकिहालौं भनेर हो। हुनत उता शिरिष गुरुबाको आँगनाँ खोकिसक्या छु। यता पनि खोक्दिन्छु, गाली गर्न मन लाग्नेले गरे हुन्छ ल सुन गाम्ले हो, गोताएँलाई हालसालै फुरेको, अधूरो, "गजलको भाइ, गीतको दाइ, कविताको भतिज, मुक्तकको काका" मैले धेरै लेखें खाममा तिम्रो ठेगाना आज बल्ल देखें खाममा तिम्रो ठेगाना थाहा छ बजारमै खोसाखोस भएको दाग थोरै भेटें खाममा तिम्रो ठेगाना थाहा छैन के छ भित्र, तर ढुक्क छु मैले आगत टेकें खाममा तिम्रो ठेगाना
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 01-15-07 9:46
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
वा वा वा~!!!! लेख्ने भन्या यस्तो । रिसानि माफ है, मैले नि थपिदिएं एक् शेर। हुन त यस्तो दुस्साहस् गर्नु नहुने हो। प्रेम को नयाँ घर हो सालौं देखि सजाएको सपनाको आज हिम्मत नहारी लेखे मेरो नाम मा तिम्रो ठेगाना
|
|
|
sunima_sh
Please log in to subscribe to sunima_sh's postings.
Posted on 01-15-07 9:48
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
वा वा वा~!!!! लेख्ने भन्या यस्तो ।
|
|
|
gaalab
Please log in to subscribe to gaalab's postings.
Posted on 01-15-07 9:56
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
गोताएँजीलाई मान्न पर्छ। के गर्नु आफूलाई यो कविता लेख्न त परै जाओस, बुझ्न पनि ट्याम लाउँच । कविताको कुरामा चैं ट्युबलाईट नै हो भन्या :( मैले धेरै लेखें खाममा तिम्रो ठेगाना आज बल्ल देखें खाममा तिम्रो ठेगाना यी माथिका २ लाइनको अर्थ के हो? मैले धेरै चिठी तिमीलाई लेखें तर पहिलोपटक तिम्रो उत्तर पाएँ भन्न खोज्या हो कि जस्तो लाग्छ। सही अर्थ आज्ञा हवस्।
|
|
|
Gautam B.
Please log in to subscribe to Gautam B.'s postings.
Posted on 01-15-07 9:59
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हो सोस्तानी वाचन-शिरोमणि कुमारजी! बुझेर पनि बुझिनं भन्दिने के! ठाडो अर्थ त त्यहि हो, 'तिमी'को रुपमा केटी भने हैन है! बूढीको कूचो प्रहार खाइन्छ फेरि!
|
|
|
Gautam B.
Please log in to subscribe to Gautam B.'s postings.
Posted on 01-15-07 10:01
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
राहू बूडा, म रिसा'को छैन के रे! खुशी पो भा' छु झन्! "फलेको हाँगो नुहिन्छ" भन्ने कुरोचैं हाउँरा राहू बूडाबाट पर्माणितै भ ल! डाउडर्नी नानीलाई पनि धन्यवाद!
|
|
|
gaalab
Please log in to subscribe to gaalab's postings.
Posted on 01-15-07 10:31
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हेहे गोताएँजी, यो कविता बुझ्ने र लेख्ने काम चाहिं गर्न सकिएन क्या! ती दुई हरफमा चैं हावामा हानेको ढुंगा ठाममै परेछ। आफू त कविता लेख्न परे, शुरुमा प्रबन्ध लेखिन्छ। अनि जेपिटि ठाउँमा नेक्स्टलाईन (ईन्टर की) हानिन्छ। गालवकृत कविता तयार हुन्छ। आफैंले एकचोटि फेरि पढेसि चैं अनायसै Ctrl+A गरेर Backspace थिचिन्छ। तथापि, यसो २ हरफ थप्ने दुशाहस गरेको छु। भुलचुक माफ! अभरैमा दोधारैमा खोली हेर्न मन लाग्छ च्यातिन्छ कि डर लाग्छ, खाममा तिम्रो ठेगाना
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 01-15-07 10:37
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
वा वा वा~ गालब गुरु, कोटी प्रणाम । प्रतिभाको यो समागम बिरलै देख्न पाइन्छ ।
|
|
|
vata-ta-ta
Please log in to subscribe to vata-ta-ta's postings.
Posted on 01-16-07 1:24
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सन्ध्याकालिन जदौ!! वा वा वा~!!!! Kuruchhetra ramro chha.
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 01-16-07 7:10
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते गाम्ले साथीहरु ताआआआआआआआआआआआ
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 01-16-07 7:44
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते गाम्लेहरू!!! ए ठूली के छ हालखबर? चिया पियौ? मलाइ गणित सिकाइदेउ न। :P
|
|
|
gaalab
Please log in to subscribe to gaalab's postings.
Posted on 01-16-07 7:59
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
राहुलदाइ, भट्टे, ठुली एण्ड चित्र म त आरामै छु तपाईंहरु नि मित्र? :) ल चित्रेलाई एउटा क्वीज सोध्न पर्यो। '2+2=5 कहिले हुन्छ?'
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 01-16-07 8:06
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
स्वस्थानी मीठो भट्ट्याउँछ गालब कल्पना छ तिम्रो अत्यन्त गज्जब ;) खै गाले, २+२=५ कहिले हुन्छ मलाइ था' छैन, बरू ठूलीले सिकाइदिन्छे कि भनेर कुरेर बसिराको म त। :)
|
|