[VIEWED 161835
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
gaalab
Please log in to subscribe to gaalab's postings.
Posted on 01-16-07 11:21
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम्, --चौतारी -- भाग ४२ --
हे आगन्तुक महानुभावहरु हो! यो चौतारी भनेको कस्तो भने अनेकन उकाली ओरालीहरु चढ्दै र झर्दै गर्दै अघि सर्दै , हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै यस ४२ औं संस्करणमा आइपुगेकोठाउँ हो। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते साथै, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।
अन्तमा,
- मैले चित्रकुमारलाई सोधेको प्रश्नको सही जवाफ नआएकोले सार्वजनिक रुपमा यहाँ राख्दैछु। "2+2=5" कहिले हुन्छ ?
- गोताएँको "गजलको भाइ, गीतको दाइ, कविताको भतिज, मुक्तकको काका"
मैले धेरै लेखें खाममा तिम्रो ठेगाना आज बल्ल देखें खाममा तिम्रो ठेगाना
थाहा छ बजारमै खोसाखोस भएको दाग थोरै भेटें खाममा तिम्रो ठेगाना थाहा छैन के छ भित्र, तर ढुक्क छु मैले आगत टेकें खाममा तिम्रो ठेगाना - त्यसमा राहुल दाइ र म स्वयंले खोक्स् दिएका केही हरफहरु
प्रेम को नयाँ घर हो सालौं देखि सजाएको सपनाको आज हिम्मत नहारी लेखे मेरो नाम मा तिम्रो ठेगाना अभरैमा दोधारैमा खोली हेर्न मन लाग्छ च्यातिन्छ कि डर लाग्छ, खाममा तिम्रो ठेगाना - अनि कुम्लेको इ-प्रेमिकाको ठेगाना खोज्ने अभियान सम्बन्धी
धेरै लेखेँ इमेलमा मैले मेरो ठेगाना आएन कहिले इमेलमा मेरो तिम्रो ठेगाना आत्तिदै हेर्छु स्क्रोल गरि इमेलको पुछारमा आउँछ कि भन्ने आशा छ अझै तिम्रो ठेगाना यस चोटि चाहिं पार्कमा बसेर घाम तापौं।
|
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 01-22-07 10:50
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
वीरखे दाइ ताआआआआआआआआआआआआआ
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 01-22-07 10:52
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चण्डे मेरो सबै ठीक छ हजुर को नि ?
|
|
|
miss_ me
Please log in to subscribe to miss_ me's postings.
Posted on 01-22-07 11:00
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हैन ए चण्डेजी ! (प्र- हटाइदेको) क्यार्न रिसाम्दि हुम र? जे भा'नि निक त प्रचण्ड नै त हो के रे । अनि जिम्माल बा हउरको त बुढो दिमाग अब त बोधो हुन लाओ हस्तो छ नि । एउटै मुखले चार थरि कुरो अर्नुहुन्छ ? क्यार्न त्यो सानी सिकान नि फ्याल्न नसक्नि तितुलै डोलि चडाउने कुरो अरेको ? बरु सक्ने भए देवरजीको बारेमा सोचे भेहाल्यो नि :) त्यो के जाति लाल सलाम भुनेओ जदऔ अर्या अस्तै हो। हाताँ रातो ( लाल) आँचल लिने अनि नमस्ते अर्ने । जिम्माल्नि आमैले लाल सलाम अरेको देख्नु भओ छेन कि के हो भन्छु र।
|
|
|
miss_ me
Please log in to subscribe to miss_ me's postings.
Posted on 01-22-07 11:04
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
oooops !! जिम्माल बा ले राख्द्या नाम भन्दा ( पर्साद) चण्डे ठिक च भुनेकिम के रे ..( अघी लेख?न बिर्सेछ के ) लौ लागे म घाँस काट्न ।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 01-22-07 11:07
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम है सब लाई । मिस् लाई चाँही नमस्ते । गालब को स्वथानी पढियो । बडा मज्ज आयो । "के गर्नु उमेर भनेको बगेको खोला जस्तै रहेछ। मैले पनि उमेर छँदा बिहेलाई पछि सार्दा अहिले लाला र बाला खेलाउने बेलामा भट्टराईको चाला भयो। " मन छोयो यो बुढाको पनि।
|
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 01-22-07 11:24
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हा हा हा गालब अति राम्रो गयो। सारै हसायौ। "यो भउतेदा पनि! पाउडर दूध र पिठो सँगसँगै राखिदिनु भएछ। मैले त चियामा पाउडर भनेर भैंसीलाई दिन राखेको पिठो हालिदिइछु।" :D:D:D ल लाल सलाम, तरेमाम, नमस्ते, राम राम, जदौ, नमस्ते, जय नेपाल, दर्शन, प्रणाम सबैलाई।
|
|
|
Nepe
Please log in to subscribe to Nepe's postings.
Posted on 01-22-07 12:14
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
पर्सि बुधबार माईतीघर मण्डलामा एउटा नाउरिक सदभावना सभा बस्तैछ भनेर कटुवाली लाउन मत्तै आको है म । लोउतन्त्र, बराबरी, सोतन्त्रता, सामजिक नियाँ, स्वायत्तता, मानउ अधिकार र शान्ति- सप्पै जिनिसको पच्छेमा नाउरिक आवाज बुलन्द गरेर यी जिनिसबाट वञ्चित रहेका सप्पै वर्ग र जनजन बिच एकता र सदभावना को सन्देश फैलाउन हो यो सभा । चौतारीका सप्पै औतारीहरुले ऐक्यवद्धता जनाउनुहुने नै छ । _________________________________ Citizen's Movement for Democracy and Peace Invitation for participation in Citizens' GOOD WILL ASSEMBLY for Democracy, Equity, Freedom, Social Justice, Autonomy, Human Right and Peace The reestablishment of democracy and peoples' sovereignty through the popular April Movement is the historical achievement of Nepalese people. The recently implemented Interim Constitution 2063 BS is the latest development in the political arena which reflects another step towards lasting peace and democracy. This constitution has institutionalized the achievement of the peoples' movement to some extent. At the same time, it has abolished the subsistence of traditional thoughts and the remnants of regressive forces which is definitely a remarkable achievement. This promulgation of Interim Constitution has paved the way towards the formation of new constitution through Constituent Assembly. Recently, some sort of dissatisfaction and unrest particularly in Terai is rising owing to the defects in the interim constitution. Possibilities are evident that the seeds of unrest may provoke communal violence through out the country which will certainly be harmful to all peace loving Nepalese people along with Madhesi Community and only the regressive forces will be benefited. In this transitional period, institutionalizing Democracy and Peace and thereby restructuring the state along with inclusive and participatory Democracy is the responsibility of all Nepalese citizens. So, Citizens' Movement for Democracy and Peace is going to organize a GOOD WILL ASSEMBLY on 10th Magh, at Maitighar Mandala. Citizens' Movement appeals to all the Nepalese citizens affiliated with various professions, institutions, organizations, classes or communities to participate in the GOOD WILL ASSEMBLY. We also appeal to develop trust and harmony between political parties, communities, ethnic groups and all. Venue: Maitighar mandala Date: 2063/Magh 10, Wednesday Time: 3.00 PM Dr. Devendra Raj Panday _________________________________
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 01-22-07 12:14
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सानानी तिमी र म मिली तिरु को बिहे मा उस्लाइ सिगारी दिने ल । तिरु तिमी कहिले बिहा गेर्ने । मैले नेपाल बाट तिम्रो बिहे मा लगाउनको लागि सारी किनेर ल्याएकी छु । सानानु तिमी नि सारी लगाउल ।
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 01-22-07 12:20
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
म त पिन्क कलर को सारी लगाउ छु
|
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 01-22-07 12:30
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हाहा ठुली, म कुन कलर को लगाम त? तिमी पिन्क सारी मा कति राम्री देखिएकी नि लौन।
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 01-22-07 12:47
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते गाम्लेहरू!!! आज अलि व्यस्त भैयो, त्यसैले बल्ल अहिले आएँ। गालेको स्वस्थानी सँधै झैं धमाकदार गयो, आन्द्रामा काउकुती लाउँदै। हरी, जिम्माल बा, मास्टर्नी दिदी, राहुल दाई, चण्डे, सान्नानी, ठूली, नेपे दाजी सबैमा नमस्ते। नेपे दाजीको आव्हानमा म पनि ऐक्यवध्दता जनाउन चाहन्छु। ठूलीको पिंक सारी देखेर मलाइ यौटा कविता फुर्यो। ;) ठूली तिम्रो पहिरन गुलावी रूप रंग तिम्रो कति मेधावी आकर्षक तिम्रो शालीन अधर मृगनयनी चेहरा कति सुन्दर :)
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 01-22-07 12:52
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सानानी मैले तिम्लाइ नि नेपाल बात सारी ल्याएदेको छु इ हेर । तिम्रो फेभरेत कलर ।
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 01-22-07 12:58
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चित्रे थ्यांकु । सारो राम्रो लाग्यो तिम्रो कबिता । तिरु उता रिस् ले बसिरा होली । मन मनै यो मोरी ठुलि ले खल आफुहरु लाइ मात्रै सारी लेर आएछ भनेर रिस्ले चुर हुँदै होली । तिरु पिर नगर मैले तिम्लाइ ने ल्याएदेको छु । बिहाको दिन एही सारी लगाउनु ल । चि तिरु को बिवाह सम्झिदा त रुन पो मन् लग्यो। ल यो सारि चै तिम्रो लागि तिरु।
|
|
|
Please log in to subscribe to 's postings.
Posted on 01-22-07 12:59
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जदौ गाम्लेहरु। तितौरी लाजले भागिन जस्तो छ। :-) ठूली कस्तो राम्री देखिएकी, चित्रे भुतुक्क हुने भो अब। :p :-) भान्जीको त के कुरा गर्नु, पूर्णीमाको चन्द्रमा जस्ती। :-) यो "लोउतन्तर र शान्तीको लागि नाउरिकको चाल" को कार्जेक्रमलाई मैले पनि ल्याप्चे लगाइदिएँ। बोरु बाटै छेकेर भाषन नगर्दिए हुन्थ्यो, फेरि तितौरीको जन्तिलाई हिड्न अप्ठेरो पर्नी हो कि ? :p
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 01-22-07 12:59
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
uffffffffffff sorry wrong chaahi parecha. la yo ho
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 01-22-07 1:01
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
भाउते के गर्नु चित्रे भुतुकै भाएर । खै तपाईं चै भुतुक हुनु भएन क्यारे। :P
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 01-22-07 1:03
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जदौ नेपे दाई र भाउते काजि! ठुलि विरखे दाई बुढा पनि भुतुक्कै भयो! तिमरो फेबरेट कलर पिन्क हो? तआआआआआआआआआआआआअ हैन होला तआआआआआआआआआआआअ!
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 01-22-07 1:08
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
वीरखे दैईईईईईईईईईइ ताआआआआआआआआआआआआआ अनि तिरु को मुख हेर्न जाने दिन मा चै यो सारी लगाउ छु क्या ।
|
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 01-22-07 1:14
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुलीले कत्तिका सारी ल्याइछ त नेपालाट, मलाई कति वटा ल्यादेकि छौ ठुली? कस्तो लाउन मन् लाइसक्यो।
|
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 01-22-07 1:16
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जिम्माल बा हाम्लाई देख्या नदेखै गर्नी? मामा दर्शन्।
|
|