[VIEWED 189760
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 12-18-07 6:31
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत
--चौतारी - भेला विशेषांक --
चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ९१ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************
लौ बसुम यही चौतारीमा
Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
*गोताएँ दाइको ब्लग *नमेको भेला हुने अड्डा
जन्मदिनको हार्दिक शुभकामना!
जन्मदिनको संगीत
डिसेम्बर १२: श्री अन्तरे प्रसाद अधिकारी (पल्लाघरे अन्तरे, अन्तू)
डिसेम्बर १४: श्री बिर्ख बहादुर बोगटी (जिम्माल बा, बिर्खे माइला, जिम्मी बुडा)
डिसेम्बर १८: श्री हरि हर हाडा (हरितालिके, ह्यारी पोट्टर )
डिसेम्बर २१: श्री भउत भाइ भण्डारी (भौतेकाजी, भ्यागुते महाराज )
डिसेम्बर २१: सुश्री चरिनङ्ग्रे चुईचुई
(नेल्लू)
डिसेम्बर ३१: श्री दान बहादुर दवाडी (दाने, दानव, डाउनटाउन गाइ)
चौतारी भव्य भेला २००७ - नयाँ खर्क
शुभारम्भ:- डिसेम्बर २१, रातको ९ बजे समापन:- डिसेम्बर २५, दिनको १२ बजे प्रमुख अतिथि:- भउत भाइ भण्डारी
|
|
|
|
SurNaTal
Please log in to subscribe to SurNaTal's postings.
Posted on 12-28-07 4:08
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
झिल्के को निमन्त्रणामा हामि सेकेन्ड गरिबक्सन्छम्।
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 12-28-07 4:25
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 12-28-07 4:34
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अनुराधा भाग १५ भर्खरै प्रकाशित भयो। ढिलो गरी प्रकाशित भए पनि ढिलो नगरी पढ्नु होस्।
|
|
|
Gautam B.
Please log in to subscribe to Gautam B.'s postings.
Posted on 12-28-07 10:49
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
साह्रै रमैलो अ'रेचन् नयाँ खर्काँ'! फुटा, भेडुआ, कुराकानीहरु राख्दै जाम् ल, हामीपनि थुक निलम् न रमैलो हेरेर!
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 12-28-07 10:50
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
Nepe
Please log in to subscribe to Nepe's postings.
Posted on 12-29-07 11:51
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
यो धागोको बींट मर्नु अघि म हतार हतार मैले माथी कतै गरेको वचन पुरा गर्न चाहन्छु । नयाँखर्के भेलाका सहभागीहरुले मलाई छाडेका प्रभावहरु ।
संक्षिप्तमा, म सबै सहभागीहरुका सबै साझा र अलग अलग विशेषताहरुद्वारा प्रभावित हुन पाएँ । चीरपरीचित पुन्टेदाको आतिथ्य, उन्मुक्त ठट्टा र व्यवस्थापकिय लचकता, अप्पु भाउजुको उदारता र शालिनता अनि सह-अतिथीहरुमध्ये ठूलीको मायालु वातावरण सृजना गर्ने कला, दानेको धैर्यता र मिलनसारिता, नेप्चीको हरेक क्षणको आनन्द लिने कला र म आफै अनभिज्ञ रहेको हाम्रो पूर्व ईतिहास (गलत अर्थ नलागोस् नि फेरि !), राहुलको witty टिप्पणी गर्ने कला, रिठ्ठेको त माथी पनि उल्लेख गरिसकें – गम्भिरता र व्यवस्थापकिय कुशलता, अन्तरेको संभ्रान्त व्यक्तित्व र खास गरेर मेरो रुचीसंग मिल्दो गीतहरुको छनोट (उनले गाएका सबै गीतहरु मलाई साह्रै मन पर्ने गीतहरु मध्येका थिए), चित्रेको मैले सोचेको जस्तै प्रशान्त स्वभाव, गुणग्राहिता र हामी सबैलाई चकित पार्ने मित्रमण्डली, मदनवाको त कुरै गर्न परेन – सबैलाई नि:शस्त्र पार्न सक्ने, सबैको मन जित्ने प्रतिभाशाली देवदूत, भउतेको मैले सोचे भन्दा पनि बढी सज्जनशिलता र मैले सोचे भन्दा फरक अमन-चयनप्रेम (love for peace and serenity) र बिर्खे -- जसले मलाई सबभन्दा बढी प्रभावित र चकित पारे भन्छु -- को उत्सुकता, तत्परता, उर्जा, पारख र सबभन्दा त मन्दिरको ढोका जस्तै खुला राखेका मन, आदिबाट म औधी प्रभावित हुन पुगें ।
त्यो बाहेक हाम्रो बसाईभर र त्यस पछि पनि हामी सबले एक अर्काबाट जुन उत्सुकता र माया पायौं त्यो चाही हाम्रो भेटघाटको सबभन्दा मूल्यवान उपहार थियो र त्यो हाम्रो जीवनभर एक संकिर्तनिय स्मारकको रुपमा रहिरहनेछ भन्नेमा मलाई कुनै शंका छैन ।
सबै साथीहरुलाई मेरो अनगिन्ती माया र सलुट !
Nepe
Last edited: 31-Dec-07 12:34 AM
|
|
|
miss_ me
Please log in to subscribe to miss_ me's postings.
Posted on 12-29-07 12:05
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
:)
साह्रै रमाइलो भएछ
मेरो सानो आचाक्लि है --कसैलाई मन नपरे चित्रेभाइलाइ मेटाउने अधिकार छ है
ठूली संगै को सायद दाने तर नेपेदाले बारबार भनिराख्ने मदन्वा त त्यहा देखिन जे होस --आवाज सुनेर को होला भनेर अनुमान चै गरेकि छु :)
Last edited: 29-Dec-07 12:13 PM
|
|
|
parbatya
Please log in to subscribe to parbatya's postings.
Posted on 12-29-07 12:27
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मिस, दर्शन अरेँ है त । बल्ल फुर्सत मिल्यो? (यो मेरो प्रश्न) हैन अनुमान को कला त माने है मैले। कस्तो द्रिष्टि हो निधार मा हेरेर मान्छे चिनिदिने (कुनै गलत भन्ने ठाउँ छैन)
|
|
|
miss_ me
Please log in to subscribe to miss_ me's postings.
Posted on 12-29-07 12:35
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अँssss ..फुर्सद त अहिले मिल्या हैन तर चौतारी भेलाको रमाइलो देखेर मन थाम्नै नसकेर :)
अनि हजुरलाई नि दर्शन !
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 12-30-07 8:31
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
nepalean
Please log in to subscribe to nepalean's postings.
Posted on 12-30-07 10:16
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
म नि थिए त त्यो नया खर्के भेलामा, मेरो नाम चाही खोइ त मिस दिदी?
भऊते त नया खर्का बाट कता हरायो, कि मोरो एतै कतै लुकेर बस्यो हं ?सबैलाइ सप्ताह अन्त लागेछ क्यार, ल रमाइलो गर्दै गरम।
सबैलाइ नमस्ते राहुलदाइलाइ तारेमाम।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 12-30-07 10:21
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम् नमे । सबै के के का सन्तानहरु हुन, सुतीराख्या होलान्। भउते गुरुको आज बोष्टनमा लन्च प्रोग्राम छ, शान दाइले सार्बजनिक सूचना नै टाँसेको थियो। मस्ति छ गुरुलाई। भोलि फेरि मेरो डेरामा केरा खान आउने छ,
|
|
|
parbatya
Please log in to subscribe to parbatya's postings.
Posted on 12-30-07 10:39
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम ठुल्दाइ अनी नमे लाई किन हो कुन्नी सुन्सान भएको थाहा छैन अड्डामा छदा काम नपाएर चौतारी मा आएका हुन कि क्या हो? हुन त 'डेडिकेटेड' हरु मस्ती मा छन जस्तो छ भौते काजी त गाएब भयो नि। अझै साली हेरेर पुगेकै छैन !! मैले पनि डेरा लाई घेरा हाल्ने गरेर टिकेस कातेको छु है राहुल दा
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 12-30-07 10:44
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ पर्बते जी, हाम्रो डेराँ घेरा हाल्नै पर्दैन केरा खान लाई। सधै स्वागत छ। चौतारी सुनसान मशान हुन म कसैको दोष छैन। काम् चोरेर चियाउनुको मज्जा। घाम अस्ताउन्जेल सुत्नुको मज्जा उस्त उस्तै हो क्या।
|
|
|
SurNaTal
Please log in to subscribe to SurNaTal's postings.
Posted on 12-30-07 4:49
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
समस्त गाम्लेहरुमा अंगेजि नयाँ वर्षले सुख, शान्ति, संब्रिद्धि र हर्स लिएर आवस् भन्ने सुभकामना ब्यक्त गर्दछु।
सुर् न ताल्
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 12-30-07 5:05
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते सबैलाई ! नयाँ बर्ष २००८ को हार्दिक मंगलमय शुभकामना बर्ष २००८ ले हामी सबैको मनोकामना पुरा गरोस्, शान्ती सुशासन र सुब्यबस्था ल्याउने मार्गमा थप टेवा पुगोस
|
|
|
nepalean
Please log in to subscribe to nepalean's postings.
Posted on 12-30-07 9:52
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते सबैलाई ! नयाँ बर्ष २००८ को हार्दिक मंगलमय शुभकामना बर्ष २००८ ले हामी सबैको मनोकामना पुरा गरोस्, शान्ती सुशासन र सुब्यबस्था ल्याउने मार्गमा थप टेवा पुगोस
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 12-30-07 10:57
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते सबैलाई ! नयाँ बर्ष २००८ को हार्दिक मंगलमय शुभकामना बर्ष २००८ ले हामी सबैको मनोकामना पुरा गरोस्, शान्ती सुशासन र सुब्यबस्था ल्याउने मार्गमा थप टेवा पुगोस!
टेवा मात्र होइन सबैलाई मनग्य धेवा पनि पुगोस्। धेवा=पैसा
|
|
|
Gautam B.
Please log in to subscribe to Gautam B.'s postings.
Posted on 12-30-07 11:18
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते सबैलाई ! नयाँ बर्ष २००८ को हार्दिक मंगलमय शुभकामना बर्ष २००८ ले हामी सबैको मनोकामना पुरा गरोस्, शान्ती सुशासन र सुब्यबस्था ल्याउने मार्गमा थप टेवा पुगोस!
टेवा मात्र होइन सबैलाई मनग्य धेवा पनि पुगोस्। धेवा=पैसा
|
|
|
Nepe
Please log in to subscribe to Nepe's postings.
Posted on 12-31-07 12:25
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Some quick pictures from Boston.
Lunch with Shirish, San, Poonte, Bhaute, Nepche and two nice and silent readers of Sajha...
|
|