[VIEWED 323000
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 08-03-08 12:26
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
~ चौतारी १२५ ~
हाँसो
ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन
उकाली ओरालीहरु पार गरेर हामी चौतारी १२५ औं संस्करणमा आइपुगेका
छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने
पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि
यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी
स्वागत छ।
"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत
रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र
एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक
स्वागत गर्छ"
Meet the
world's finest school teachers, unbeatable students, mischievous
senior citizens, wildest , vacationing revolutionaries, rethinking
moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers,
alcoholics, workoholics, home-makers, pretty damsels, fierce
contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of
Sajhaland.
Chautari (Chow-tar-ee): (World's first and finest internet IMPROV in Nepali language)
|
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 08-11-08 9:14
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सबै आइसकेछन त हुरुरुरु ! च्या देख्नु पर्छ महादेवको तीन नेत्र बले जस्तै बल्छन हाम्राहरुको नेत्र नि ! (नेत्रे आइपुग्ला नि फेरी ऐले)
हो र दीपीका सुन्ने भयो म बिहीवार नहुँदा? मैले पनि तिमीहरु लाई कत्ती मिस गरे ! एकफेर त तिमीहरु को सम्झना मा एकहोरो भएर त्यो एउटा राइड बाट त झन्नै खर्ल्याम खुर्लुम अनी पानी मा चुर्लुम भको !
बिस्टे लाई च्या र पार्ले जी को लागि धनीया को पात ! चिप्ले एन पर्बते मार्साब के छ नयाँ?
सान्नानी सञ्चै हो? दीप ब्रो लाई जदौ
Last edited: 11-Aug-08 09:16 AM
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 08-11-08 9:21
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ बिष्टेले चिया ल्याएछ, धन्यवाद। सान्नानी र दीपू कुरा मिलाएर आएका हुन् कि कसो? दुबै सँगै छिरे बा। पर्बत्या, जदौ। दीपू, अस्तिको पढेछौ। अस्ति भन्नै बिर्सेंको २०१८ देखि २०२२ सम्म त्रिचन्द्रमा पढ्दा कक्षा सक्किएर रत्नपार्कमा बदाम खाइन्थ्यो साथीहरु मिलेर। अनि साझा यातायातको हरियो बसमा घर गैन्थ्यो, त्यतिबेला भाडा १० पैसा थियो।
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 08-11-08 9:23
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सम्पूर्ण चौतारीका आदरणिय जनसमूदायमा यो बिर्खे माइला जदौ टक्र्याऊन चाहन्छ, जदौ!
|
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 08-11-08 9:23
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
dipika tei ta hai garo yo virtual world ma.
laasta thapechha ritthele tai ...
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 08-11-08 9:25
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
.
Last edited: 11-Aug-08 09:28 AM
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 08-11-08 9:29
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
>>>laasta thapechha ritthele tai ...<<<
हैन सुरुमै थपेको हो नि सान्नानी, अरुलाई छुटाये नि सान्नानी लाई छुटाउन सक्छु र म?
जिम्माल बा हे हे हो हो हुँ हुँ
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 08-11-08 9:29
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
दीपले केबात मार्या हो? च्याबिसुट खान सइलो हुन्छ नि चन्चि एकातिर मिल्क्याउने बिसुट च्वाप्प पारेर च्यामा चोप्ने धेर चोप्यो भने फेरि बिसुट ओइलेर च्यामा खस्छ थोर चोप्ने, मुखाँ हुल्ने सकिआल्यो नि कि कसो? बरु कुन बिसुट हो गुलकोस हो कि खाजाबिसुट हो?
भान्जा, ग्वाँचे, ठूल्दाई, रिट्ठे, चिप्ले, सम्धीज्यू, सान्नानी, दीपीका नानू, पर्वते मारसाप, दीप काजी लगायत सपैलाई नउस्ते!
|
|
|
parbatya
Please log in to subscribe to parbatya's postings.
Posted on 08-11-08 9:32
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जिम्मी बुढा र दीप ब्रोलाई पनि जदौ है !!! जे होस् चिप्ले पनि हाम्रै जमानाका रहेछन खुशी लाग्यो २०२२ मा त्रि-चन्द्र पढेको? मेरो पनि २०२३ को भर्ना हो नि, जहिले पनि रानी पोखरिमा हाम फालौ जस्तो भयो अनी छोडेर हिडियो
|
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 08-11-08 9:37
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
lau parbate timi kun group ma ha 2023 ma? mero ta BA ma back lagera janai chhodya ni tei saal ho.
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 08-11-08 9:37
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चिप्लुले हाम्रो जमानाको कुरा याद दिलायो। २०२६ सालको माघ मा बीरे ज्ञाने र धीरे को ब्या हेरेको त्रीचन्द्र को पर्खालमा पलेटी कसेर। बाफ रे बाफ, कस्तो ताम झाम। आफुले पनि यस्तै झ्याइ गर्न पाए हुन्थ्यो जस्तो लागेको आफ्नो तिरिमिरी झ्याइ भयो। २७ सालमा देबानन्द " हरे राम हरे कृष्ण बाइस्कोप शुटिङ गर्न आएका थिए।
बाफ रे देवानअन्द लाई देखेर खरेल बाजेकी छोरी ले झ्यालअबाट हामफालेकी , झन्डै दैब आनन्द भएकी। पहिलो तल्लाबाट हामफालेकी ले सामान्य चोट पटक मात्र् लाग्यो।
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 08-11-08 9:42
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
""आफुले पनि यस्तै झ्याइ गर्न पाए हुन्थ्यो जस्तो लागेको आफ्नो तिरिमिरी झ्याइ भयो।""
लोल! ठूल्दाई!!
यस्तै छ जमाना, हाम्पनि हिन्थेम कालो लुगा ला'र त, यो बिर्खेआनन्दलाई देखेर पनि झ्याल बाट हामफाल्थे तरुनिहरु, पइला त मख्ख परिन्थो पछि बुझियो, डराएर हामफाल्या रेछन नकचरिहरु त!
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 08-11-08 9:42
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
पर्बते माट्साप, दिप बोरो,सउंधी ज्यु लाई स्वागत। बिसुट केट्केटी र बुढा हरु को लाई मात्त हो,चियामा चोप्दै खान। अनी नातिनी लाई उती माथि भाना साथ एक थाल बिस्कुट ल्यादिया देख्ता नि देखिन,एस्तै हो केट्केटी जात,एुटो कुरो उत्तिनै खेर चाहिन्छ,लयिदिए पछी वास्ता गर्दैनन,फेरी तेही पुतली मा भुलिछ। <<laasta thapechha ritthele tai>> हन कस्ले के था पायो? दिप ब्रो अर्को पाटो बुन्या हो स्रिन्खला को ?
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 08-11-08 9:48
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
पइला त मख्ख परिन्थो पछि बुझियो, डराएर हामफाल्या रेछन नकचरिहरु त! लोल जिम्माल लोल
|
|
|
parbatya
Please log in to subscribe to parbatya's postings.
Posted on 08-11-08 9:48
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मेरो बिहानी कक्षा थियो सान्नानी, मेरो र सान्नानी को भेट भए जस्तो लायो अहिले कुरो बुझ्दा त पहिला दिन कुन कक्षामा जानी भनेर अलमल भएको बेलामा एउटी राम्री केटीले कोठा देखाइदिएको थीइ अहिले त सान्नानी नै हो जस्तो लाग्यो
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 08-11-08 9:51
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हाम्लाई नि देवानन्द को सि.आइ.डि. चलेको ताका त कालो बुसट् कालै प्यान्ट अनी कालो चेस्मा ला'र चोक हुँदी निस्कन ब्यान थ्यो एक जमानामा !
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 08-11-08 9:54
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
त्यो राम्री केटी मोटी मोटी छोटि छोटि दुई चुल्ठा बाटेकी थीई कि थीईन पर्बते?
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 08-11-08 9:59
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जिमालबा, देख्नै गार्हो छ नि अचेल त। नली खुट्टो दुख्न थाल्यो कि कसो फेरी? माइली बुढी नि देखिन्नन् अचेल त। पर्बत्या, २२ सालमा त मैले बिए सक्काएर जागीर खान थालीसक्याथें, पहिलो पोस्टिङ् राजबिराज। अनी कोसँग ट्राजेडी परेर हो रानीपोखरीमा हामफाल्न मन लाग्या? ठुल्दाइ, झ्याइं गर्या त देख्न पाइएन शाही परिवारको। २०२६ साल तिर त जिल्ला जिल्ला सरुवा हुँदै बित्यो। गाउँघरका बिहे भने प्रशस्तै देखियो।
|
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 08-11-08 9:59
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ए हो त बिसुट त देख्तै नदेख्या हजुरबाले ल्याइदीसक्नु भा रैछ, कसैले खाएर सिध्याइसक्या त छैन होला नि? रिट्ठेले सबैलाई सोध्या अनी मलाई चाँही छुटाको थ्यो के हजुरबा अनी २ मिनेट पछी एडिट गरेर मलाई सोधेको सन्चो बिसन्चो, त्यस्तो बैगुनी छ के रिट्ठे।
हो हो मै हो त्यो पर्बते, ब्याक लाग्दा लाग्दा जिन्दगी नै तेइ बित्ला जस्तो भा थ्यो आफ्नो अनी एक एक कुना कहाँ कुन कछ्या हुन्छ था थ्यो मलाई तेतिबेला। अफुले त धेरैलाई धेखाइयो बाटो अब पर्बते कुन चाँही हो सम्झिनै सकिन, हरी शरणम बुढेसकालाँ दिमागलाई दु:ख।
<<<पइला त मख्ख परिन्थो पछि बुझियो, डराएर हामफाल्या रेछन नकचरिहरु त!>>>
<<<हाम्लाई नि देवानन्द को सि.आइ.डि. चलेको ताका त कालो बुसट् कालै प्यान्ट अनी कालो चेस्मा ला'र चोक हुँदी निस्कन ब्यान थ्यो एक जमानामा !>>>
कसैले तपाईं भनोस कि नभनोस आँफै मपाइ
|
|
|
parbatya
Please log in to subscribe to parbatya's postings.
Posted on 08-11-08 10:01
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
yattikai moti moti nabhana hai ritthe, ahile kutai bhetaula feri
agli, gori, silky hair ma thie ni (unicode bigriyo)
|
|
|
dipika02
Please log in to subscribe to dipika02's postings.
Posted on 08-11-08 10:02
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ म त भए। चिप्लु हजुर क्याम्पस जानु हुँदा त झन्डै बाबा सगै जानु भएको जस्तो छ सान्नानी र पर्बत्य ज्यु लौ न हजुरहरु पनि २०२३ साल को पो कुरा गर्न थाल्नु भयो नि त, कि जिस्किनु भएको लौ न ठुल्दाइ को हो खरेल बाजेको छोरी हाम्फल्ने पनि देव आनन्दलाई देखेर हुनत त्यो बेलाको ह्यन्सी भन्दो रहेछन माइला दाई त्यो बेला को के कुरा यही बेला दाई को फोटो देखेर हाम्फाल्ने कती छन उही भाउजु को गाली खाने भएर पो चुप बसेकी त म मामा त्यो बिस्कुट त मैले दुइटा खन्छु भनेर बसेकी त मिठो लाग्यो अनी सबै खाइदेछु। सन्नानीलाई त बिस्कुट होइन मामा अब त ठुलि भईसक्नु भयो तितौरा लेराइदिनुस् रे
|
|