[VIEWED 166238
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
Please log in to subscribe to 's postings.
Posted on 04-30-07 8:39
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
p align="left"> ~~चौतारी-५३~~ नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम --चौतारी -- भाग ५३ -- चौतारी: (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ५३ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। ********************************************************************** ''जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ''
********************************************************************** सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले,rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।
Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland लौ बसुम यही चौतारीमा
|
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 05-07-07 12:44
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
थ्यांक्उ गाइज्ज्ज्ज्ज्ज्ज्ज्ज्ज्ज्ज् आए एम् नत्त् फिलिङ् गूड्। सबैले हसारमार्न लागे बच्चाउुउुउुउु। चिप्लु, तिरु, दुर्गे दर्शन गरेहै
|
|
|
Please log in to subscribe to 's postings.
Posted on 05-07-07 12:48
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हाई कुम्स ब्रो! रड्डिssज नै भएकोन्त मेरो! आबो सब केटाहरु सट् सट् बिहे गरिदिन थाल्यो कि अन्त मोलाई नि बबाsल बिहे गर्नु मन लाग्योन्त। एक दिन होsssल नाइट घरमा बौ सुड्डालाई झपारेको बिहे गरिदेऊ भनेर सुड्डा मान्ने हैन! लास्टमा " सुड्डा बिहे गरिदिने भए गरिदेऊ नत्र तिम्रै खुकुरिले तिमिलाई नै काटि पो दिन्छु" भनेपछि सुड्डा रेडि भयोन्त! पछि सुड्डाले ठुलो ग्यालन मा छ्याङ बनाएर भर्यो, दुईटा सुङ्गुरको पाठो किन्यो कि अन्त मोलाई दिएर " तँ आफ्नै बौ लाई खुकुरिले काट्न खोज्ने झारे यो जाँड र सङ्गुर लिएर बिहे गर्न जाइहाल फिर्केर आउन पर्दैन" भन्यो। मो पनि " बौ भनेको बौ जस्तो हुन पर्छ तिमि जस्तो कन्जुस हैन" भनेर हिन्देकोन्त सिम्स को घरहुँदि। अन्त आमा रोयोन्त मेरो, मोलाई २ हजार रुपियाँ दियो। भरै सिम्सको घरमा हात माग्न गएको कि, सुम्सको बौ ले फिरि बबाssल र्र्याग गर्योन्त। मोलाई त अर्कै प्लानेट को कृएचर जस्तो गर्योन्त ब्रो सिम्सको बौ ले। साह्रो इन्सल्ट भयोन्त। अन्त लास्टमा छप्कि रेडि छ सुड्डालाई बाssल भनेर मो पनि सुड्डालाई एक हातले दह्रोss पन्छाएर भित्र घरमा छिर्देको कि सुड्डा त सेन्टिफ्लयाट! मो माथि गयो हौ ब्रो अनि। सिम्स देख्यो, अन्त मोइले " सिम्स मो तिमिलाई लिन आएको, तिम्रो बौ लाई सुङ्गुर र जाँड पनि ल्याएको सुड्डा रेडि भएन आबो तिमि म संग हिँड भनेको कि, सिम्सले त सेउतिको बगरमा भेटेको साँपले जस्तो काँचुलि पो फेरिदियो ब्रो। " तिमि जस्तो ट्याबे संग मो बिहे गर्दिन" भनेर ब्रेकअप दियो ब्रो! सिङ्गपुरको लाहुरे भेटाइदएछकि उसको बौ ले छप्किको त खुसि ले हड्डि हाँसेछ! मो अहिले खुकुरि तिखो बनाउँदै छु सोम, कि त्यो झारपत छैन कि मो छैन!!
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 05-07-07 12:52
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
nis dai ke ho yo thulas laai chai baal ni nadine? mardim :(
|
|
|
Please log in to subscribe to 's postings.
Posted on 05-07-07 12:58
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
आपुई के भनेको हौ ठुल्स?? तिमिलाई किन बाल नदिने हौ मोइले? झन सुड्डाहरले तिमिलाई आँखा लायो भनेर तिमिलाई एलर्ट गरेकोन्त मेरो कास्टिङ एन्ट्रि मै! बोरु के छ खबर? ह्याव्स दियो?
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 05-07-07 1:05
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
nis dai maile khali check matra gareko kyaa. just making sure that i m still one of ur fav sis :P muahhhhhhhhhhhhhhh tadhaa bata hai feri hajur laai ni rughaa sarlaa. sabai laai byeeeeeeeeee ghar jana laa sancho nabhar
|
|
|
Tyra
Please log in to subscribe to Tyra's postings.
Posted on 05-07-07 1:07
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अनि मोइले सुनेको त्यो सुङुर् बोकेर् ल्याएको खोर मा निश लाइ दुइदिन सम्म थुनेर राख्यो रे हो सुड्डो ले सिम्दि को बाबा ले :D ठुल्नानु बिचरा रेस्ट गर है । ani aduwaa paani pakaera khaau :)
|
|
|
Please log in to subscribe to 's postings.
Posted on 05-07-07 1:33
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लोल ठुल्स! एक थर्मस तातो पानि हालेर तोङ्बा खायो भने ठिक हुन्छ हौ रुघा! लोल... लोल ....तित्स सालि! आबो खोरमा थुन्न त खोजेको थियो कि तर सक्सेस भएनन्त! खोर भन्दा मो ठुलो रैछन्त!:) तित्स सालि स्टिल सिङ्गल हो? मो नि सिङ्गल भएको छन्त अहिले त। मो ट्याब स्याब नि छोडिदिन्छ, झगडा नि गर्दैन आबो, हेर्दा पनि छया भन्ने छैन हौ.. के छ बिचार? :P
|
|
|
Nepalki_chori
Please log in to subscribe to Nepalki_chori's postings.
Posted on 05-07-07 1:46
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ओ हो क्या मज्जा भैरहेछ चौतारीमा। पून्टे दाईले हंसाएर मार्ने भो। डाउडर नानी ले छिट्टै पून्टेदाईको रोग् पत्ता लगाउनेछीन्, अनि हेरम् ला नि कस्को रोग चर्को रैछ, पून्तेदाईको कि जिम्माल बाजे को? :P थुलि र यामे लाई रुघाले सताको रैछ, आफुलाई नि यो टाउको टन् टन् दुखिराछ। खै डाउडर् नानीको अत्तोपत्तो छैन। मैले सब् लाई नमस्ते गरे है। चियाउंदै गरम्ला चौतारीमा।
|
|
|
Tyra
Please log in to subscribe to Tyra's postings.
Posted on 05-07-07 1:49
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Mero dai le kina sungur hataaera tyo khor ali Thulo banaaudai gareko re chha bhanyaa ta uttaa bata nish futke ra bhaageko le po re chha :P
|
|
|
Please log in to subscribe to 's postings.
Posted on 05-07-07 2:00
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
आपुईss... साइड हान्न थालेकै छैन सुङ्गुरको खोर ठुलो पार्ने त दाजू रैछ भन्ने थाहा पायोन्त! लाईफ साह्रो टफ रैछ! मोइले तिम्रो दाजूको मन जितेर छोड्छ हौ, मोइले सलमान खानको 'प्यार कियो तो डरना क्या' भन्ने मुभि हेरेको छन्तनि!:)
|
|
|
Tyra
Please log in to subscribe to Tyra's postings.
Posted on 05-07-07 2:07
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सलमान खानको 'प्यार कियो तो डरना क्या' भन्ने मुभि हेरेको छन्तनि!:) *** LOL त्यो खुट्टा बाधेर घोडा ले घिसार्ने सीन मा चाइ लेदर् को पाइन्ट लाएर आउनु है भन्द्या छ ऐले नै। :D atti bho aba chai o jij go and get her(didi) back ke ...badtaa gaf hanne haina yaha basera :P
|
|
|
Please log in to subscribe to 's postings.
Posted on 05-07-07 2:15
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
"त्यो खुट्टा बाधेर घोडा ले घिसार्ने सीन मा चाइ लेदर् को पाइन्ट लाएर आउनु है भन्द्या छ ऐले नै। :D" लोल! आबो मेटल कै पाइन्ट लाएर आउछुन्तनि! मोइले अमिताभ बच्चनको शंशाह भन्ने मुभि हेरेको छन्तनि!:) आपुईsss...जस्तो दिदि उस्तै बहिनि! सिम्सलाई पनि मेरो गफ बबाल मन पर्यो भने भित्र भित्र मुसुमुसु हाँस्ने कि अन्त बाहिर ' धेरै गफ नदिनु" भनिदिने! आबो भनेको मान्ने कि गफ गरेर रमाईलो बनाइदिने लास्टै गाह्रो भयोन्तनि! लाईफ साह्रो टफ रैछ!
|
|
|
Samidha
Please log in to subscribe to Samidha's postings.
Posted on 05-07-07 2:23
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
:'( malae maya pani nagarney? :'(
|
|
|
Tyra
Please log in to subscribe to Tyra's postings.
Posted on 05-07-07 2:33
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Wow there you go :D:D:D didi aae chha lau jaa aba bhetne bhayo nishjij le lau maaryo kati haasnu ! :D
|
|
|
Please log in to subscribe to 's postings.
Posted on 05-07-07 2:35
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लोल..बबाल!..खित् खित् खित... नसक्ने भयो हौ आबो! तित्स सालि संग नसकिने भयोन्तनि!खित् खित. खित् आबो सिम्सलाई बोलाईदिएछ! सिम्स तिमिलाई त्यहि झारे सिंगापुरे लाहुरेले माया गर्छ होलान्तनि! मो ट्याबे भयो भनेर छाडेको हैन मोलाई? मो त आबो तित्स ले मान्यो भने तिमिलाई जेठि सासु बनाउने हो! :P
|
|
|
hetterika!!
Please log in to subscribe to hetterika!!'s postings.
Posted on 05-07-07 3:03
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
आँच, साली भेनाको बबाल गैराको रचन्त, मोलाई त कबाबमा हड्डई जस्तो पो लायोन्त, म त टाप ठोक्यो है!
|
|
|
Tyra
Please log in to subscribe to Tyra's postings.
Posted on 05-07-07 3:07
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बड्ता हुने हैन ल जिज ऐले मेरो जुत्ता उल्टो पटि फर्काएअ त्यो चुचो हील ले हानेर आखा साखा फुटाइदिनु नपरोस् :(:@:@:@:/:S...risai uthne ...
|
|
|
Please log in to subscribe to 's postings.
Posted on 05-07-07 3:11
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
आपुईsssssssssssssss.... पर्ख पर्ख ह्यारिस सोम...मो पनि टाप.. आँखा फुट्ने भयो! (डिङ्गो बजाउँदै टाप...)
|
|
|
CaMoFLaGeD
Please log in to subscribe to CaMoFLaGeD's postings.
Posted on 05-07-07 3:11
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लोल! हा हा हा!! ल ल दामी भइरा'रछ। सिम्स नि आइदिएछन्त। लु नरोउ हौ त्यसरी!! आफुलाई फिरी कोहि रोको देख्यो भने सङ्गै बसेर रोइदिम जस्तो लाग्छ कि। ह्यारिज् पाट! अन्त तिमिले गल्फ हान्दा खिरी त्यो लास्ट होलमा गएर बल कसरी घुमेर फिर्क्यो रे सबैलाई भन्देउ न ब्रो! अस्ति मलाई चिया ख्वाई ख्वाई खोक्स हान्देको थियो अड्डामा!! :-)
|
|
|
Please log in to subscribe to 's postings.
Posted on 05-07-07 3:16
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तित्सले जुत्ताले हान्छ भनेर टाप कस्न लागेको कि, कुम्स पाटको कुरा सुनेर फिर्केको! लु ह्यारिस सोम खोक त के भयेको गल्फ खेल्नु चौरिमा गएको बेलामा? कुम्स, ह्यारिस, मलाई छेलेर बस ल कसैले नदेख्ने गरेर!
|
|