[VIEWED 461831
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 12-31-08 11:38
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
1
?
Liked by
|
|
~ * चौतारी-१३७ *~
Happy New Year 2009
सम्पूर्ण साझाबासीहरुलाई नव बर्ष २००९ को हार्दिक मंगलमय शुभकामना
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १३७ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली हौ' भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्दछ !
Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 01-21-09 9:16
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लोके डिले खोइ भनेर मलाई सोध्ने हो उनिहरुलाई नै गएर सोध ताल न बेताल को मान्छे हरु पनि - मेरो माग पुरा गर - गर गर गर मेरो माग पुरा गर - गर गर गर
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 01-21-09 9:20
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम लहरेका अवतारहरु लगायत सबैलाई। अनि बिष्ट्स, अचेल सिग्स अझै तानिन्छ कि छोडियो? रिट्ठे, कहाँको नयाँ अमेरिका को नयाँ दिन मनाउन जानु नि? बूशतन्त्रको अन्त्य भनेर हो कि ओबामाको उद्घाटन भनेर हो साहूले झक्कास पेल्यो नि? अनि सरको बर्गर र अन्डा ज्यूनार भयो त?
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 01-21-09 9:36
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
keli
Please log in to subscribe to keli's postings.
Posted on 01-21-09 9:40
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Hora lahare maile ta timilai dekhina ta teha - ani timi chai ke ko hadtal gardai ni?? ke timro mag pura gar6 ta? biste daai chai ali ramro man6e 6 kya .hai biste daai
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 01-21-09 9:41
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तिमारु नै एक ले अर्का लाई सोध्नु बाहेक अरुलाई सोध्दैनौ त तिमार्लाई नसोधी कस्लाई सोध्नु बौचा? चिप्ले सर, ब्यान ब्यान कता खानु हौ बर्गर र अन्डा? च्या र कुकिज खाको नि ! नमस्कारम हर्के ब्रो नमस्कारम ! फोटु खोइ टासेको बिर्गन्ज को? रिक्सा बनाएउ?
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 01-21-09 9:43
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
फेरी पनि जदौ है सप्पै लाई। सिग्स छाड्या भने नि हुन्छ् चिप्ल्स,एक त ठन्डा तेस्माथी यो गाउमा सिग्स को भाउ आकाशछुने तेसैले चढिदिये तर अस्ती सप्तान्त मा साथी भाई सँग बसेर एक दुई त तानियो। हैन अचेल निकै पेलाउछ कि के हो चिप्ले ब्रो लाई। अनी रिट्ठे महाराज के हुँदै छ्,मोज मस्ती को काम त रिट्ठे को पो छ् त। लहरे को माग चाइ कि हो नि ? चौतारी मा मन्लागी गर्न पाउ भन्ने हो ? हर्के ब्रो तारेमाम,कती इन्ची हिउ छ् जमिनमा त्यता २४-२६" ? ठुल्दाइ टिरेनमा हो कि कसो ?
लौ केली लाई त नदेखिरा। म के को राम्रो हुनु नि केली,सबै भन्दा नराम्रो त मै हो।
Last edited: 21-Jan-09 09:45 AM
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 01-21-09 9:45
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तिमी र म एउटै होइन भन्ने माग क्या हिजो अघी सारेको माग हो मेरो आज सम्म पुरा गरेको छैन तिमीले बिस्टे लाई चिनेकै रहेनछौ त
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 01-21-09 9:47
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
यसपाला भ्याली बहिरनै गयिन म त , तेसैले नगरकोट बाट खिचेको हिमालको फोटो छ आज बेलुका सम्म, फुर्सत हुने बित्तिकै टाश्छु। रिक्सा बनाको छैन , खै बरु ३२० र १२० हालेर एउटा जर्दा पान बनाउत खाउ खाउ । फेरिपनी जम्मै गाम्ले , गाम्ली हरुलाई नमस्कार है।
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 01-21-09 9:50
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम बिस्टे , तारेमाम , आए देखी हिउ परेको छैन अस्ती आईतवार ११ डिग्री सेल्सिएश थियो , राम राम धाटेको हैन , नत्र ईन्टरनेटमा चेक गरे हुन्छ ल , अस्ती आउँदा टोरोन्टोमा -१६ डिग्री थियो हाम्रो मा 6 डिग्री सेल्सिएस। जाडो डिसेम्बरमा थियो अहिले छैन, आनन्धको मौसम छ यहाँ अहिले। फेरी पनी रमाइलो नमस्कार जम्मै लाई।
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 01-21-09 9:54
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
वेल्कम ब्याक हर्के। बाउचाकहाँ गएर टन्न मम खायौ भन्ने सुनेको थिएँ। अनि काठमाडौं बाहिर गएनौ रे? झन् ढल्केबरको फोटो हेर्न पाइएला भनेको त। बिष्टे, जागीर रहुन्जेल पेल्लिने हो। अर्को महिनाको अन्तमा घोक्रे ठ्याँक भनेर सूचना दिइसक्यो दुई हप्ता अघि नै। बेहाल छ आफ्नो त।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 01-21-09 9:55
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हर्के दाई - खुरुक्क आफ्नो फोटो राखु त - ल तुरुन्त ल एउटा सायरी मेने पुछा चान्द से कभी देखा है मेरे यार सा हसी चान्द ने कहा, चान्दनी कि कसम 2,200,599,999 entries found
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 01-21-09 9:55
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम, चिप्ले बिस्टे, रिट्ठे, लहरे ( परिवार ), केली आदी इत्यादी।
मिटिङ छ। लामो टाइप हान्न ट्याम छैन।
बिस्टे को भनाइ मा संशोधन प्रस्तव दर्ता गर्न चाहन्छु। घर मा भएकी अशान्ति नै काफी छ, चाहिदैन थप अर्को शान्ती भन्ने कि ?
|
|
|
keli
Please log in to subscribe to keli's postings.
Posted on 01-21-09 9:55
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रित्थे, त्यो थोत्रो रिक्सा तिम्रो हो,?? ला तेही रिक्सा मा अस्ती हामीलाई 'बिरात चोक' लगेको होइन?? अनी हामीले त्यो थोत्रो रिक्सा भएर पैसा नदेको के त?? अनी तिमी पैसा माग्दै करौदै इटहरी सम्मा पछी आएको के त? त्यो बिर्सेको ? ?हो म तेही हुँ क्याsssssssss
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 01-21-09 10:04
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लहरे , म handsom को फोटो कहाँ टाश्ने तेत्तिकै , के कुरो गर्छ लहरे बौचा । चिप्ले , आफ्ना भएभर्का नाता गोतालाई मधेसिले लखेटि सके मधेश बाट , अस्ती नेपाल हुँदा आफ्नो नजिक्को मान्छेलाई , बिहानै घर अगाडि गोली हानेर मारे मधेसिले , कहाँ जाने यार खाल्डो मै बशियो महेन्द्र बौचा को मो मो खाँदै कही गयिएन यस्ह्पाला, बिजोग छ नेपालको हालत ।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 01-21-09 10:10
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
याहूउुउुउुउु मिटिङ क्यान्सिल रे। असत्ती बुढोलाई पखाला लागेछ रे । हर्के को हरी बिजोग भए छ, देशाँ नि बिदेशाँ नि। राधा राधा जप्दै आधा जिउ सुकेको थियो यता। उता राधा संग मिलन भए पनि बिजुली सधैं बाधा। आफन्त लाई मधिसे ले सताए छ। मधिसे भन्दा नि प्रचण्डेका ठिमाह सन्तानले सताए छ। समबेदना छ है हर्के। महेन्द्र बौचा को म: म: ले चाँही खाल्डो को बसाइ, जग हसाइ भएन छ। बधाई छ।
|
|
|
keli
Please log in to subscribe to keli's postings.
Posted on 01-21-09 10:18
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुल्दाइ, तारेकोमाम साथ् साथ् तारेको माछा पनि औता कुरा, के भनेर भन्देखिन
केली, (अर्थात म) र लहरे औतै बेक्ती होइन भनेर सार्ब्जनिक गर्न चन्हन्छु मलाई थाहा छ यो सरकार पहिले को जस्तो सरकार होइन भनेर तेसैले दुध को दुध पानी पानी छुतौनु पर्यो तपाईं हरु को एस्तो सानो भुल ले गर्दा अस्ती देखी ' लहरे र लहरेनी को बोल्चल भएको छैन तेसैले सम्बन्धित निकएले बिशेष ध्यान दिनु पर्यो अर्काको घर बिग्रनु दिन त भएन नि कि कसो लहरे??
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 01-21-09 10:19
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हर्के, ए भनेपछी त दामी रईछ त वेदर अहिले त एतै बिजोग छ् बरु,ठुल्दाइ का त झन जाडो छ आज हाम्रो भन्दा नि। लौ हो र भन्या चिप्ले,कहिका छाडेनन ई असती हरु ले,सबै बुसमान दाईले गरेर हो। अनी अर्को खोज्न सुरु गरेउ त,आउ एतै तिर बरु। ठुल्दाइ के भन्या त्यस्तो,त्यो कुरो आउट भो भने त घर जान पाइन्न हो,फिर्ता लि हाल्नुस् दाई त्यो नत्र दाई को नाम पनि कालो सुची मा जाला। यो बिरात चोक भनेको चाइ का हो नि केलीईीइी, इतहरी तिरै हो ? लहरे को साएरी बुझ्या भे त लहरेलाई मर्दिम। हर्के ह्यान्सम को फोटो राख्यो भने भक्कभक सुसाइड गर्न थालचन फेरी साझा बासी हरु,कसो हर्के?
|
|
|
keli
Please log in to subscribe to keli's postings.
Posted on 01-21-09 10:28
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बिस्ते दा, लहरेको साएरी बुझ्न लाई त दिमाग हुनु पर्छ दिमाग दिमाग नै नभा मान्छे ले के बुझ्नु?? हैन भन्या?? लहरे खोइ फेरी ssssssssssssss
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 01-21-09 10:36
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ फिर्ता लिएं बिस्टे। भूलचूक लिने दिने त छदै छ नि । चिप्ले ले गफ दिएको होला। जागिर नि यतो सजिलो जान्छ र भन्या? जुलुस, हुलुस, घेराउ, केराउ, नारा , नारी सब गर्न तयार छौ। कसो हो गाम्लेहरु? गल्ती गर्ने बुश बेइमान, जागिर जाने चिप्ले मान ?
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 01-21-09 10:38
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चौतारी सर्बोच्च अदालतको केली बादी र गाम्ले प्रतिबादी भएको मुद्दा को फैसला जहाँ सम्म केली को निबेदनको सवाल छ। चौतारीका चौतारीयाहरुले गल्ती मिस्टेकले पनि केली र लहरे एकै हुन भनेर भनेको छैन। साथ साथइ हैन भनेर पनि भनेको छैन। प्रचलित नियम कानून लाई मध्ये नजर गर्दा, भन्दै न भनेको कुरा लाई बारम्बार हैन भनी भन्नाले शंका उब्जिने मात्र हुने भएकोले, अब उपरान्त हैन भन्ने जिकिर गरिएमा स्वत:हो भन्ने मानिन्ए छ। साक्षी किनारा सदर । न्यायधिश बिर्ख बहादुर बोगटी को आज्ञाले लेखनदास, रिट्ठे राम रायमाझी।
|
|