[VIEWED 232726
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
nepalean
Please log in to subscribe to nepalean's postings.
Posted on 03-22-07 5:31
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
~ चौतारी ४९~ सप्पै गाम्लेहरुलाइ मेरो ठुलो नमस्ते। यसपटकको चौतारीको ढुगां मिलाउने काम मैले समालेको छु । जसो तसो दुखम सुखम मिलेर बसम अनि रमाइलो गरौ यो नया चौतारीमा। २ बर्ष नपुग्दै ५०औ चौतारी पनि आउन लागिसकेछ, सारै खुसी पो लाग्यो। अब खुशिले के लेखम के लेखम भयो ! कथा, कबिता, गजल, गित,ठट्टा आदि इत्यादी जे छन समेलर राखौ अनि स्वर्ण महोत्शब मनाउन लागेको चौतरीलाइ सुनै सुनले भरौं । चौतारी: (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च) सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरु Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu-नानु, dilute - दिले, rajaharischandra -हरिश, chana_tarkari-चने, nvidia-भेडे, nilgiri-निले,chinde-चिन्डे,rpande-पांडे,unfrenrites-फ्यान्टे,npl2us-नेप्ले,thaple-थाप्ले,resaamfiriri-रेस्सम,ramchandra-रामे दाइ,jwai-sap- ज्वाइ,ForEachOther-फरे,IrishSoldier-इरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।
आकर्षण: आगामी चौतारी स्वर्ण महोत्शब बिशेष
Chautari (Chow-tar-ee) :
(World's first and finest
internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest
dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, smokers, alcoholics, workaholics, home-makers, pretty damsels, fierce contenders,homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland. ल त अब यइ नया चौतारीमा बसेर सितल तापम र रमाइलो गरम । बल्झिने यो मुटुको यहि हो साथि चाला कयौँ यहाँ घात गर्छ जिन्दगी यो साला अपेक्षाको खेति गर्दै बाली गोड्न जाँदा उपेक्षाको लात हान्छ जिन्दगी यो साला
|
|
|
|
Poonte
Please log in to subscribe to Poonte's postings.
Posted on 03-22-07 11:11
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ए, सान्बुईनी! कामको कुरो थियो, बिजुली पत्र त पायौ? सेरु नि आईछे, गाँठे! के को सुन्तलाको मत्रै कुरो? ग्वाँचेले जुत्तै हिऊँमा डुबा'र खाने बेला भई सको! :p बरु, हरिको ठेगाना चाईया थियो। अस्ति लङ्घाली मगरहुरले सारै राँरो दोहोरी कार्जेक्रम अरेका थिए। नाच्नु नाचियो, अहिले सम्म नि पुरै ज्यान कट् कट् दुखि रा' छ। पोहोर सालको तेई कार्जेक्रमको भिडिओ भउतेलाई पठा'को थिएं, तिम्लाई नि पठाम् भुनेर। भुतुक्कै पार्नि दोहोरी गा'छन् के रे।
|
|
|
manvi
Please log in to subscribe to manvi's postings.
Posted on 03-22-07 11:12
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
राम-राम-राम गाम्ले त थुप्रै जुट्याछन चौतारिमा।यतिविधि माया गरागर---मायाको महाशागर नै रैछ भोज नि रैछ फेरि म नँयानौलौ मान्छेलै बस्ने टाम त होला क्यारे । स्वागतगरेकोमा मिस मि,अपटाउनगल,पिरती,world map लाइमुरीमुरी धनियाको धूलो ( अब पात भनम भने पात को मुठो हुन्छ )
|
|
|
Cerine
Please log in to subscribe to Cerine's postings.
Posted on 03-22-07 11:13
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
sita sita sita everyone's here.. hi hi and hello hello sabailai
|
|
|
Yahoooooo
Please log in to subscribe to Yahoooooo's postings.
Posted on 03-22-07 11:15
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हैन यो पुन्टेदाइले खाली फलानाका कार्ज्यकरममा नाचियो, दोहोरी खेलियो मात्रै भनेर फलाक्छन बा । यसो हामिलाइ पनि देखाउन हुन्थ्यो होला क्यारे ? क्यार्न सौता छोरा जस्तो गर्छौ गाँठे?? हमि पनि हेरम्न बुढाको नाच । ल के कसरी मिल्ने हो मेसो मिलाम्न परो ।
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 03-22-07 11:17
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सेरु तिमी try नि गरा । मित्तो हुन्छ है नेम्छे ।
|
|
|
gwanche
Please log in to subscribe to gwanche's postings.
Posted on 03-22-07 11:17
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हाहाहा पुन्टे दाइ, जुत्तै हिऊँमा डुबा'र खाने बेला भई सको रे, आज त जुत्ता मात्र हैन तालु नि भिजेर चिल्लो भा छ ठ्याक्कै तपाइको जस्तै। manvi, मैले नि स्वागत गरें है चौतारीमा, आज अलिभिड भाड छ क्या देख्दै देखिएन ।
|
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 03-22-07 11:18
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
पुन्टेदा पाएँ बिजुली पत्र, हुन्छ नि सबै detail पठाइदिनु न है त। ल अब चाहीँ ladies party बढ्ने भो चौतारी मा कस्तो मज्जा। ए सेरु कस्तो बिच् बिच् म मात्र झुल्केकि? आइराख न। मानवी लाइ के चौतारी नाम दिने हो?
|
|
|
hetterika!!
Please log in to subscribe to hetterika!!'s postings.
Posted on 03-22-07 11:23
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
पूण्टे दाइ, मैले बिजुली पत्र ठेल्देको छु है। नाच हेर्नु परो। मैले अस्ति कता हो पढ्या थें बबाल भो रे भनेर, हेर्न पाईने भो। लौ स्वागत गर्यो भने धनियाँको धुलो रे, जीराको धुलो नि मिसाम्नी भए हाम्रो नि स्वागत, अनि फिर्ति स्वागत छ है (पुरानाहरु लाई)। के अर्ने र, कस्तो दिनाँ परिएच गाँठे, लौ म त खेत तिर लाएँ। पछी आम्ला है।
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 03-22-07 11:23
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हो हो सानानी ले थि भनि यो मनबी को नि न्बारान गरिदिन परो । खै वीरखे दाइ आफ्नो बसाइ सेर्ने मा बिजी हुनुहुन्च जस्तो छ । अनि निस् दाइ चै जिहो बिर्खे दाइ लाइ काध् मा होकेर बसाइ सार्ने कुरो कर्दै थियो क्यारे। गाउका थुला बदा भनेको बोर्खे दाइ र पून्ते दाइ नै हो क्यारे। तापै हरु ले नै उस्को न्वारन् गर्दे रम्रो हुन्च जस्तो लाग्च। ए सेरु कस्तो बिच् बिच् म मात्र झुल्केकि?
|
|
|
miss_ me
Please log in to subscribe to miss_ me's postings.
Posted on 03-22-07 11:26
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
manvi, मैले त झन भोक्प्यास सबै पो सोधेकिम के रे नि । मानवी नाम राम्रो छ नि त , बरु का'ट आ'कि हुन भन्छु र ?:) ( नरिसाम है हाम्रो परिपाटी यस्तै छ ह्या ) कत्रो भिड हो नि आज त । देवरजी कता हराम्नु भ'छ भन्छु र ?:) लौन के सिकाम्छिन यि टूली ले त्यस्तो बिमार परौलानि ओ नखायो चियामा सुन्तला मिलाएर। कि तातो- तातो कि चिसो-चिसो खाउ खाने भ'सि सेरू अलीअली छिटोछिटो देकाउन तिम्रो हसिलो अनुहार :) ग्वाँचेभाइ केछ त नि हालखबर?
|
|
|
Please log in to subscribe to 's postings.
Posted on 03-22-07 11:27
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नाम लिया, देवर हाजिर ! :-)
|
|
|
Nepal ko chora
Please log in to subscribe to Nepal ko chora's postings.
Posted on 03-22-07 11:28
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ओहो, आज त सेर्नि ऊप्स सेरु पनि आउनु भएछ चौतारी मा। बाटो बिर्सेर आको हो कि चौतारी सम्झेर आको? :P मान्वि जि लाइ धन्यबाद धनियाको धुलो को लागी। म कहा धनिया को धुलो नै सकि रको थ्यो। आब राती कुखुरो को झोल मा तेइ धुलो हालेर पकाउनु पर्ला। :-)
|
|
|
miss_ me
Please log in to subscribe to miss_ me's postings.
Posted on 03-22-07 11:32
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
आज्ञाकारी देवरजी भए'सि :) अनि नेप्चेभाइ के हो तिमि त सप्पै धनियाको धूलो आफू मात्रै लिने जस्तो गर्छौ त । मलाइ नि चाहिया'छ धनियाको धूलो त बरु कत्तिको सफा छ कुन्नी धनियाको धूलो ?:)
|
|
|
gwanche
Please log in to subscribe to gwanche's postings.
Posted on 03-22-07 11:35
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सँचै छ मिस , हिजा बासी भातले अलि पेट दुख्या दुख्या जस्तो भैराछ, बाँकि सप ठीक छ।
|
|
|
Nepal ko chora
Please log in to subscribe to Nepal ko chora's postings.
Posted on 03-22-07 11:35
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हन सौता कै छोरा भए पनि आधा दाजु भै त परिन्थ्यो नि। अनि त देखाउथे होला क्यारे पून्टे दा ले आफ्नो दोहोरी हम्लाइ पनि। हामि त सौता को छोरा नि परेनम जस्तो छ नि यामे। गुरु, कैले झर्ने हो नेपाल गाम तिर? तयारी त भब्य छ होला क्यारे? :P
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 03-22-07 11:35
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मैले नि पून्टेदाइले भन्नुभा'को दोहोरीको समाचार पढ्याथें, नेपाली पोष्टमा हो क्यारे! एकठाममा त पून्टेदाइको फोटू नि देख्याथें तर कहाँ भनेर चैं बिर्सें। ग्वाँचेकोमा हिउँ परो रे? लौ अब ईस्केटिङ् खेल्न जाऊ सुईईईईईईईय!!!!:P जिम्माल बा समुन्द्रको छेउतिर बसाँई सर्ने भन्ने सुन्याथें, स्नान गरेर महादेवको स्तुति गर्न सजिलो होस् भनेर होला। :P सेरू, धेरै दिनपछि आयौ नि। ठूली, मलाई पनि सिकाइदेउ न कसरी चियामा सुन्तला चोपेर खाने? म नि पिर्याउटिस् गर्नु परो जस्तो छ। ;) रोल नं ८ चित्रेऽऽऽ हजूऽऽऽऽर मास्टर्नी दिदीऽऽऽ :)
|
|
|
miss_ me
Please log in to subscribe to miss_ me's postings.
Posted on 03-22-07 11:36
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ooops! :D :D डाउटरसा'प लै बोलाम्न जाम त?
|
|
|
Poonte
Please log in to subscribe to Poonte's postings.
Posted on 03-22-07 11:41
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ब्यान भरि हुँदो फ्वाँ फ्वाँ सुतेर बल्ल तल्ल काम तिर लाग्ने सुर कसेको, चौतारीले नजाम् नजाम् पो बनाम्छ, गाँठे! कामाऽट आम्नि पैसो चौतारीबाटै उठा'र चुक्ताम्न परो कि के हो? हरिको ठेगाना चईं पाईयो के रे, अब फुर्सदाँ ठेस्दिम्ला नि तो सिडि हुलाकाँ। सान्बुईनी, तो बिजुली पत्राँ लेख्या भुन्दा नि बढी डिटेल चाईयो? जे लेख्याथिम्, तेई त हो नि डेटेल। नबुझ्या कुरो भए सोधी पठाम् के रे। कुरो बुझ्या भए चईनि, तो १२-१५ वटा तस्बीरहुर तिमीतिर ठेस्ने छु अर्को पाली। यामे, अउँरिकै नजिक नजिक भए त हुलाकऽट पठाम्थें के रे, तिमी त समुद्र पारी परेऊ, क्यार्नि होला?
|
|
|
Nepal ko chora
Please log in to subscribe to Nepal ko chora's postings.
Posted on 03-22-07 11:44
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
डाउटर साहेब त हैन, एउटी डाउटरनी चाइ थिइन क्यारे गाम मा। एसो कैले काही नाक मुख देखाउन आउथिन। आज्कल त खुब बिजि छु भन्दै थिइन अस्ति त। अब उसै लाइ बोलाएर ल्याउनु परो मिस दिदी। डाउटर्नी भने पछि ग्वाचे को आधा रोग त तेसै निको होला क्यारे। :P
|
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 03-22-07 11:48
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बिजुलि पत्र हेर्नु त पुन्टे दाई मैले पठाको। मामा कता हजुर्? कहिले जाने नेपाल, अनि कहिले आउने? जाने बेलामा त भन्नु है, केइ पठाउनु छ के, त्यत्तिकै भाग्ने हैन नि फेरि। ग्वाँचे का हिउँ पर्यो रे? हाम्का त +15 C अहिले। हिहिहि
|
|