[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी ५० "स्वर्ण बिशेष" ~

[Please view other pages to see the rest of the postings. Total posts: 636]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
[VIEWED 261996 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 32 pages, View Last 20 replies.
Posted on 03-27-07 10:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ चौतारी स्वर्ण महोत्शब~





सल्क्क परेर लरक्क हिड्नको मज्जा नै अर्को हुन्छ । आलुको तक्मा त ठुलो हुन्छ लर्केर सुनको तक्मा पाउनु त कत्रो सौभाग्य ? आज सबै चौतारीबासीलाइ यहि सुनको तक्मा मिलेको छ ५०औ भागमा आएर। हुन त सधै रमाइलो नै भइराखेको छ तर स्वर्ण महोत्शब मनाउनुको मज्जा नै बेग्लै । काममा थाकेर सुस्ताउने ठाउ त यहि एउटा मात्र हो तर कैले काही कामले थला परेर कति गामले हरु देखा पर्नु भएको छैन । आशा छ यो रमाइलो बेलामा रम्न केहि गरेर भए पनि आउनुहुन्छ होला ।





चौतारी:


(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरु Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu-नानु, dilute - दिले, rajaharischandra -हरिश, chana_tarkari-चने, nvidia-भेडे, nilgiri-निले,chinde-चिन्डे,rpande-पांडे,unfrenrites-फ्यान्टे,npl2us-नेप्ले,thaple-थाप्ले,resaamfiriri-रेस्सम,ramchandra-रामे दाइ,jwai-sap- ज्वाइ,ForEachOther-फरे,IrishSoldier-इरे khabardar-खैरे gundrukkojhol-गुन्द्रुके आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।







((((Go chautari Go))))
((((Go chautari Go))))
((((Go chautari Go))))




Chautari (Chow-tar-ee) : (World's first and finest
internet IMPROV in Nepali language)

Running for 560 days (as of 03-08-07) since 7 Sept 2005 with more than 18,000 messages in a total of 49 editions. Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, smokers, alcoholics,
workaholics, home-makers, pretty damsels, fierce contenders,homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.



ल त अब सुनको चौतारीमा बसेर सितल तापम र रमाइलो गरम ।

उ को हो म को हो यो जात्रामा
पुरानो हाम्रो चिनजान तर
भेट हुन्छ अनि बिदाई पनि यात्रामा
गन्तब्य काँ हो के ठेगान छ र
आउ ओभाउ पसीना आफ्नै हो फलैंचा
आफ्नै हो चौतारी, आफ्नै हो बगैंचा
आऊ समाहित होउ
मायामा, अनि सदभावको प्यालाहरु,
थप्दैजाऊ हरेकले आ-आफ्नो भावनाहरु
निभ्नै नपाओस यो पानस
थपिरहू यस्तै नै कामना-रुपी तेल
थोपाथोपा बलिरहोस
अनन्तसम्म अक्षुण्ण 'दिप' भएर
हाम्रो चौतारी'!

 
Posted on 03-28-07 12:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल कति रमैलो हुदै र छ चौतारिमा त।स्वर्ण नमस्कार है सबै लाइ।
 
Posted on 03-28-07 12:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नदेखैओ हैन ठुल्नानी, चाइन्जो बोल्ने मेसो नमिलेओ मात्तै हो!
अनि क्यार्दै छौ नि? सन्चै होलाउ के रे नि?

यो जोगि जतिफेरा आए नि कानै चिरेर आम्न थालो क्यार्नि होला अब??
 
Posted on 03-28-07 12:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

को को छौ हो अईले? किरकेट कै पछी लाईरा हुन क्या हो? आज त लँकाले नि धेरै हल्ला गर्न देला जस्तो देखिन मैले, के बिचार छ, ग्वाँचे सोल्टी?
मामा नि आउनुभा रच, नमस्ते गरे है। तेतातिर ताल मिल्यो भने एक घण्टी हानुम है, नभए म बेल्का हानम्ला!
नक्कली मामा पनि कान चिरेर आ रचन, के छ हौ हालखबर? नानु दाइ लाइ नमस्ते है।
 
Posted on 03-28-07 12:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्माल बा,
जतिफेरा आए नि कानै चिरेर आउनी जोगीको कानै काट्दिम न। कानै न भएसी के चिरेर आउदो रेछ हेरुम ला नि ।
:P :P
 
Posted on 03-28-07 12:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ख्वाकऽऽऽऽऽ ख्वाकऽऽऽऽऽऽ!
कस्का कान चिर्ने कुरा गर्दैछऔ ए बाबै!! हिंसा नअरुम भन्ने मानिछु के रे मैले त!! फेरि जोगिलाइ कान काट्दा त पाप लाग्ला है नेप्चे!! नेप्चि कान चिरेको पर्ला नि फिरि!! :P
फेरि पनि जदौ यो बिर्खे माइलाको !! :)
ख्वाकऽऽऽऽऽ ख्वाकऽऽऽऽऽऽ!
 
Posted on 03-28-07 12:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हरि,आज भुमीगत रुपमै हेर्नु पर्ला जस्तो छ यार, १५ ओभरसम्म त पूर्ण भूमिगत हुने बिचार छ । चौतारीमा आज क्रीकेटको कुरा गर्नेको ढाड सेक्ने बेबस्था छ है गाम्ले हो बिचार गरुम ।

जिम्माल बाको त भैंसीले बाछो पायो भन्या हैन्, हाम्लाइ भोज ख्वाउने होला नि । नक्कली जिम्माल बा त हिजो रातभरि गाँजा तानिङ अनि ऐलेसम्म त्रीपमा रैछन । अगि त पेट पनि दुख्यो भन्दै थे, हिजो पकाको भातले होला, रँगीचङि चामलको भात पकाथे, हेर्दा त पुलाउ जस्तै तर पुलाउ हैन भुंडी फुलाउ रैछ, चामल त मुर्छा पनि पर्‍या रैनछ ।ऐले झाडीतिर लागे जस्तो छ, लोटा लिएर दौड्दै गरेको देखेको थे ।

सबैलाइ एकचोटि फेरी सोर्न मउसबको उपलक्ष्यमा छड्के सलाम है!
 
Posted on 03-28-07 12:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

स्वर्ण महोत्सबको मेला लाग्या रेछ -- रमाईलो।

मायालुको एक् नजर झैं छ यो चौतारी
न पैंचो लिनु पर्ने - न खर्च होला भन्ने डर
साथीको साथ झै लाग्छ यो चौतारी
न उधारो तिर्नु पर्ने - न चोर्ला कसैले भन्ने डर
 
Posted on 03-28-07 1:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन Deep जी, तपाई मान्छे चाँहि एकजना तर यो क्रिकेट फिल्डको कत्ति ठाउँमा पुग्न भ्याउनुभएको? हेर्नुस् त तल!

Deep Point
Deep fine leg
Deep square leg
Deep mid wicket

 
Posted on 03-28-07 1:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबै चौतारी बासि हरु लाइ मेरो सोर्न नमस्कार!
खै त खै ?
यो कछुवा को चाल् भयो आजै भरेर सोर्न रेकर्ड् राख्दिम् न यो चौतारी ५० लाइ । :D
 
Posted on 03-28-07 1:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिरु नानी आयौ बा!! लु पुस्टकारि खाउ!! धेरै चक चक नगर है बा!! :)
फेरि पनि जदौ यो बिर्खे माइलाको !! :)
 
Posted on 03-28-07 1:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जग्गि = जिम्माल हउरबा ?!! :O
लौ न के सुन्नु पर्यो यो कान ले
जे सुकै होस् पुस्ट्कारि चाइ खाइ हाल्नु पर्यो हल्ला नगरि .

स्वोर्ने जदौ यो तितौरी को।

:D
 
Posted on 03-28-07 1:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जग्गे नमस्ते हजुर । के भो हजुर् लाइ आज् किन बिर्खे दाइको कोपि क्यात् गर्दै हुन्च।
 
Posted on 03-28-07 1:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो जग्गि को परेछ कुन्नी गामभरि मेरो खेदो खन्दै छ भन्ने सुनेको!! यो बुढी हड्डिलाइ कत्ति दु:ख दिन सक्या त्यो असत्ती मोराले!! :@
स्वोर्ने जदौ यो बिर्खे माइलाको पनि।
 
Posted on 03-28-07 1:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Let's create a fund raiser to award Juggy for being very active in raising funds for others in need.
 
Posted on 03-28-07 1:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठूली, म किर्केटको पछि लाग्या हैन, त्यत्रो लामो गेम हेर्नै अल्छि लाग्छ मलाई। बरू म त अहिले सकर हेर्न लागेको, आयरे र ईस्लोभाकियाको युरो कप क्वालिफाइङ्। तिमीलाइ त सकर मन पर्छ हैन? ल सँगै हेरम् :P गो आयर गो!

जग्गु दादालाइ जिम्माल बा बन्ने रोग लागेछ कि क्या हो? :)

तिरू, के छ हालखबर?
 
Posted on 03-28-07 1:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ जग्गि मार्दिम बुढो बाजे लाइ कत्ति सताको ऐले हजुर्बा ले छाता को बाङे लौरो ले हाने पछि थाहा होला :P
सान्नानि खै तिम्रो पार्टि कता हराय् आज कराउन्नौ?
 
Posted on 03-28-07 1:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो ठिक् छ चित्रे दाजु :P बरु चौतारी चाइ सुक्या झै भएछ ,लौ न एउटा कथा लेखेर टास बाबै
हरिसरणम्
 
Posted on 03-28-07 1:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

((((( HURRAH )))))
((((( HURRAH )))))
((((( HURRAH )))))

 
Posted on 03-28-07 1:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै कता गए हार्नीहरु आज नाक् मुख देखा छैनन् नि? तिरु जितेम् हाम्ले नाच अब।
 
Posted on 03-28-07 1:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
ढ्याउ गर्दा दसैँको खसी गनाउच
To Sajha admin
Travel Document for TPS (approved)
All the Qatar ailines from Nepal canceled to USA
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters