[VIEWED 208833
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 04-22-08 8:25
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत --- चौतारी --- (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १११ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************
लौ बसुम यही चौतारीमा
Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
*गोताएँ दाइको ब्लग *नमेको भेला हुने अड्डा*ईश्वरजीको ब्लग दौंतरी
चौतारीमा प्रचलित केही उखान टुक्का भउतेको कर्मै "ईssssश" पाउनी, बुढी खोज्यो "सिस" पाउनी। - यु-ट्युबमा पल्केको लहरे स्विमिङ-ट्युबमा नि गीत खोज्छ
- ठुल्दाईले पोको पारेको म:म आगोमा सुँघाउँदा पाक्छ"
काम कुरो टेउससतिर, जिम्मालनी बोकी भेगसतिर! ठूलीको मुख रिस उठे नि रातै, हाँसो उठे नि रातै
ज्वाइँसा'प पनि कराउनु, बुइनी पनि हराउनु उसै त पुन्टे मरुभूमी, पानी झ्याम झ्याम गोताएँलाई सराप्या जस्तो सराप्नु
- भैँसी हेर्दै, पीठो चपाउँदै
- आँखा नभा'को नेत्रे
नयाँ वर्ष २०६५ को शुभकामना!
|
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 04-23-08 9:02
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
धरती बनना बहुत सरल है, कठिन बादल हो जाना। संजिदा हो जाने मे क्या है, मुश्किल पागल हो जाना।
लालेमाम रिट्ठे,
रिट्ठे ले दु:ख गरी गरी बनाएको चौतारी लाई राम्रो भनी कसैले पनि ( ठुली ले बाहेक) न भनेकोमा दु:ख प्रकट गर्दै, आफु फस डिभिजन पनि न आउने गरी बेला न कुबेला बजी: नयला भने जस्ताइ कु समय मा चौतारी बनाएकोले दु:ख का साथ बधाई नदिने तर राम्रो चौतारी भनी प्रशंसा गर्ने निर्णय गरेको छु।
|
|
|
visitor
Please log in to subscribe to visitor's postings.
Posted on 04-23-08 9:26
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
गूड् मर्निङ चौतारी, लालेमाम गाम्ले हरु,बुधबारे जदौ सप्पै लाई
,रिट्ठ मित्र लाई धन्यवाद १११ औ चौतारी निर्माण गरेकोमा।
ठुलि लाई धन्यवाद बिहान कुचो कसेर,लिप्पोत गरी चौतारी सफा सुघर बनाएको मा।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 04-23-08 9:33
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठालेमाम् लालेदाइ, जदौ बिस्टे, क्यार्नु त ठुल्दाइ दिन भरी जागिर खानु पर्यो, जागिर खाने ट्याममा चौतारी बनाउने ढुङ्गा माटो कता खोज्न जानु नि मैले, तेइ भ'र राता रात बनाको हो ! अब फस डिविजन नभये नि ठुल्दाइलाई मणिटर राख्ने निर्णय गरियो ल त ल ! बिस्टे मार्साब, धन्यवाद ! अनी हामी सञ्चै? पान चिया भयो त सरको? ठुल्नानुउुउुउुउुउुउु कहाँ छौ तिमी म खोजीरहेछु कहाँ गएउ तिमी म पर्खिरहेछु !
|
|
|
visitor
Please log in to subscribe to visitor's postings.
Posted on 04-23-08 9:40
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सञ्चै भन्नु पर्यो, हात मुख जोड्न पुगिराछ। चिया पिउदै,पान चै अलिबेरा भात खाएची। लौ है ठुलदाइ सब्बै लाई मनिटर गर्नु पर्यो।
|
|
|
norton
Please log in to subscribe to norton's postings.
Posted on 04-23-08 9:40
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सर्बप्रथम नयाँ चौतारी बनाएकोमा रिट्ठेलाई धन्यवाद। अरु सप्पैलाई बुधवारे ब्यस्त सलाम।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 04-23-08 10:12
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मुझेतो अप्नोले लुटा, गेरो मे क्या दम था, मेरी कस्ती वोहाँ दुबी, जहाँ पानी कम था।
तारेमाम के हुँदैछ हो, राम्रै छ भन्ने आशा छ मलाई त, मलाई पनि ठिकै छ के म भन्छु, ठीक नभएको भये यता झुल्किने थिएन म भन्छु, मनिटर ठुल्दै लाई दिएपनी, लठ्ठी मेरो हाथमा दिनु पर्ने, त्यो पनि म भन्छु, दुई तीन जनाको ढाड सेकाउनु थियो, त्यो पनि म भन्छु, अनी आफु बोर्ड फर्स्ट नभएपछी के को बधाई नि रिट्ठे लाई, जिगरी हो तेसैले व्हाट'स अप रिट्ठे सान। खोइ त चौतारी नरी समाज देखिएननी आज, कता गयो यो पनि म भन्छु,
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 04-23-08 10:15
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जहाँ हर दिन सिसकना है, हर रात गाना है
हमारी जिन्दगी भि इक तवायफ का घराना है
बहुत मजबू होकर, गीत रोटी के लिखे मैंने,
तुम्हारी याद का क्या है उसे तो रोज आना है।
लालेमाम बिस्टे, नेत्रे,
|
|
|
Euta_nepali
Please log in to subscribe to Euta_nepali's postings.
Posted on 04-23-08 10:15
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हैन , मैले त देखिन नि रिथे ले बनाएको नयाँ चौतारी । कहाँ छ ?
लालेमाम गाम्ले हरु
|
|
|
parbatya
Please log in to subscribe to parbatya's postings.
Posted on 04-23-08 10:17
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्कार है सप्पै गाम्लेलाई के हुँदै छ ? हैन चौतारीमा धेरै मदनबा आए कि क्याहो?
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 04-23-08 10:28
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बौचाको आज निक्कै फुर्ती फार्ती छ नि ! ठिकै छ लहरे मेरो ! टंके, रिट्ठेले बनाको चौतारी मै हो अहिले तिमीहरुले आमसभा गरेको ! अब बुझियो? ठुल्दाइको सायरी घच्चीको गयो ल ल अरु नि जाओस ! नेत्रे तथा पर्बते मार्साब लाई पनि जदौ, नमस्ते, लालेमाम- सलाम
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 04-23-08 10:39
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अत्यन्त जरुरी सुचना
बिगत केही हप्ता देखी चौतारीको गती सुस्त भयको महसुस हामीले गरेका छौ। एसरी चौतारी सुस्ताएको किन हो भनेर अनुसन्धान गरी आफ्नै अध्यक्षता र आफ्नै सदस्यता गठित आयोग ले प्रतिबेदन आँफैलाई प्रस्तुत गरेका छौ। प्रतिबेदनमा बिचार बिमर्श गर्दा आफु तीन छक्क परेको पनि सबैलाई अवगत गराउन चाहन्छौ। अब के गर्दा ठीक हुन्छ भनी आँफैले आफलाई सल्लाहा र सुझाब पनि दिएका छौ। आँफैले दिएको सल्लाहा सुझाब लाई ध्यानमा राखी चौतारी रस्रङ आयोग एही हप्ता चौतारी पुरुष र चौतारी महिला को उपाधी चौतारी कै गाम्ले लाई दिने निधो गरेका छौ। एस्मा सबैको ध्यान जाने छ भन्ने आशा हामीले लिएका छौ। अस्तु:
लहरे लाल लाकौल चौतारी रस्रङ प्रधान तथा अध्यक्ष चौतारी गीत टाँस्टुस समिती
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 04-23-08 10:45
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चौतारी पुरुष - छनोतमा परेका हरु
रिट्ठे राठोद राहुल भाई राएमाझी पर्वते पुडासैनि हर्के हावलदार बिस्टे बस्नेत टंके तुलाधर नेरे नेपाल
यि मध्ये एक जना हुनेछ चौतारी पुरुष
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 04-23-08 10:48
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चौतारी महिला - छनोतमा परेका हरु
ठुलि माया ठकुरानी चेली चाइचुइ दिपीका दवादी नेप्ची माया नेवाङ मिस मराहठी
यि मध्य एक जन हुनेछ चौतारी महिला
|
|
|
parbatya
Please log in to subscribe to parbatya's postings.
Posted on 04-23-08 10:49
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चौतारी रस्रङ आयोग एही हप्ता चौतारी पुरुष र चौतारी महिला को उपाधी चौतारी कै गाम्ले लाई दिने निधो गरेका छौ।
श्रीमान अध्यक्ष ज्यु,
माथिको निर्णय/सुझाब प्रस्ट हुन नसकेकोले पुन खुलस्त/दुरुस्त पार्दिनु हुन अनुरोध छ
पर्बते
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 04-23-08 10:50
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ए बुढी खै कहाँ छ बुरुश? बन्नु पर्यो चौतारी पुरुष।
लोल लहरे लोल
|
|
|
parbatya
Please log in to subscribe to parbatya's postings.
Posted on 04-23-08 10:53
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
म पनि छनोटमा ?? धादली भए होला
Criteria चाँही के हो नि लहरे? बुढापाका र केटाकेटी लाई एकै ठाउमा मिसाएर हुन्छ?
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 04-23-08 10:59
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
पर्वते भनिने पर्वते पुडासैनि ले हामी माथि गेरेको शंका जाएज नभएको र अरुले पनि एअतो काम नगरियोस भन्ने मनसाये बनाउन पर्वते पुडासैनि लाई चौतारी पुरुष को छनौत लिस्त बाट हताइएको छ। यो निर्णय हाम्रो एकल अध्यक्षता मा हामी बाटै भएको जानकारी गराउन चाहन्छौ।
चौतारी रस्रङ समिती
|
|
|
parbatya
Please log in to subscribe to parbatya's postings.
Posted on 04-23-08 11:05
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ बा फर्स्ट राउन्ड बाटै हटाइदियो 'अनुशासन को कारबाही' भन्दै ठिकै छ चुनाव खर्च पनि थिएन , बरु मेरा समर्थक ले बहिस्कार गरेर तिम्रो कार्यक्रम असफल भयो भने मलाई दोश लाउन पाइन्न है
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 04-23-08 11:20
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अर्को सुचना
आज को दिन मा चौतारी रस्रङ समिती अर्को पनि उपाधी दिन इछुक भएको कुरा सबै माझ झ्याली पिती सुनाउन चाहन्छौ। यो उपाधी को एक मात्र दाबेदार भएको हुँदा, अरु कसैले आशै गर्नु नपर्ने पनि अवगत गराउन चाहन्छौ। यो उपाधी का एक मात्रा दाबेदार हुन हाम्रै जिम्बाल भनिने बिर्खे बहादुर बोगटी। दुई महिना अगाडि नेपाल सुइकुच्चा ठोकेर सतौ विवाह गरी फर्केपछी, चौतारी अवतरी हरुलाई बेवास्ता गरी भेगस सुटुक्क जाने र फर्केपछी माफी मागी दुई चार दिन मा चौतारी मा पहिले जस्तै सकृया हुने बतायता पनि दुई तीन हप्ता सम्म नाक मुख नदेखाउने हाम्रै जिम्बाल यानी बिर्खे बहादुर बोगती लाई चौतारी नालायक उपाधी दीएको छ। सो निर्णय हाम्रै एकल अद्यक्षता र सदस्यता मा भएको र कसैको मन्साये सँग पुरै मिल्न गएमा हामी स्वयम खित खित गरी हस्ने पनि एही सुचना मार्फत सार्वजनिक गरेका छौ।
लहरे लाल लाकौल चौतारी रस्रङ प्रधान तथा अध्यक्ष चौतारी गीत टांस्टुस समिती
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 04-23-08 11:28
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चौतारी पुरुष अनी चौतारी महिला उपाधी कुनै चुनाव नभएको पनि हामी बताउन चाहन्छौ। यो भ्रम पाल्ने हरु पर्वते जस्तै अयोग्य ब्यक्तिमा पर्ने पनि हामी भन्न चाहन्छौ। छनोत प्रकृया एसप्रकार हुनेछ - चौतारीमा सकृया हुनु पर्ने, हसाउने खाल्को अभिब्याक्ती दिन जान्ने आदी इत्यादी
चौतारी रस्रङ समिती
|
|