[VIEWED 151856
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 06-19-09 2:18
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
~ * चौतारी १४७ *~
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १४७ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"
"चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -दिप
Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)
|
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 06-22-09 9:51
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
प्रणाम लहरे, अघी देखी सुन्-सान थियो, लौ तिमी भे नि आयौ, ठुल्दाइको सिघ्र स्वास्थ लाभको कामना गर्दै
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 06-22-09 9:52
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 06-22-09 10:08
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
के छ होउ खबर , रिठ्ठे, जिग्री हजुर के छ । लहरे, धुर्मुश सोल्टी तारेमाम है तारेमाम , ठुल्दाइलाई के भयो र? पुरे , पाकिले जितेछ है झूरनै भोनी लन्काको सपोर्ट गरेको झन है। बस्दै गरौ है त गाम्ले हो ।
|
|
|
बैरे
Please log in to subscribe to बैरे's postings.
Posted on 06-22-09 10:08
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सोमबारे शिवमय जदौ ! पुरे, लहरे , रिट्ठे लाई मेरो प्रणाम खै त आज ठुल्दाइ देखिन्न नि ? अरु जनता नि कहाँ हराको हो ? यो साझामा के हो हुस्सु नै पर्या जस्तो सब धमिलो छ नि आँखै निहालेर हेर्नु पर्ने
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 06-22-09 10:29
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ओहो हर्के सोल्टी ! के छ हौ? सोल्टी त निक्कै बिज्जी हुन्छन्त हौ ! हिजो पाकी ले जितेर त रड्ज भयो नि ! लंके हरुलाई पाकी जाँदा गोली ले उडाउन खोजेका थिए तेइ भएर पनि लंके ले जितेर देखाइदियोस भन्या त झन क्या झुर ! पुरे महाराज लाई नि जरेमाम ! के छ ब्रो खबर? अब किर्केत सक्केपची त पुरे जस्तो फुर्सतिलो को हुन्छ र भन्या ! बैरे मित्र लाई नि जदौ ! हो भन्या यो सान ब्रो ले त साझा लाई नि हुस्सु लाग्या जस्तो बनायो त !
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 06-22-09 10:43
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हाम्रो मिनी चौतारी भेलाको बारेमा घोषणा गर्ने हो कि रिठ्ठे। सप्पैलाई निम्तो दिउन जे पर्ला पर्ला , लौ रिठ्ठे एउटा नोटिस निकालात बाओ ।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 06-22-09 10:52
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम गाम्लेहरु ! सोमबारे भोलेनाथमय जदौ । तारेमाम रिट्ठे, हर्के, बैरे, पुरे, लहरे । स्वास्थ अलि अस्वस्थ भाकोमा स्वास्थ लाभको कामना गर्ने सबै मा धन्यवाद। मलाई खासमा अंग्रेजिमा Shingles नेपाली मा जनै खटिरा, नेवारीमा जल नागं न्यागु ( जल नागले टोकेको ) भाको हो। बज्या भाईरस, वाइस्याल को जस्तै ओखती नहुने रहेछ। देशले जस्तै आफौले पनि जलन सहनु पर्ने भएको छ।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 06-22-09 11:16
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
>>> सप्पैलाई निम्तो दिउन जे पर्ला पर्ला <<< दिउ दिउ केही पर्दैन, तेत्रो टाढा उडेर आउने कोइ नि हुँदैन ! तारेमाम ठुल्दाइ, अनी स्प्यानिश र फ्रेन्च मा चाँही के भन्छ ठुल्दाइ त्यो Shingles लाई? अनी अर्को कुरा त्यो त ठुल्दाइलाई कसरी लाग्यो ! सिङ्ल हरुलाई लाग्ने रोग हुन पर्नी त्यो त ! नामै Shingles
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 06-22-09 11:18
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुल्दाइ अहिले कस्तो छ त - अब त्यो जल नाग लाई ठीक पार्न जल नवचा ल्याउनु पर्यो ल मदनवा डाउटर खोइ हँ - चहिया बेला हुँदैन यो - देहात तिर गएछ कि क्या हो फेरी - महिना मा दश चोटि जानु पर्ने - जती चोटि गए नि खाली हात आउनु पर्ने हो के रे -
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 06-22-09 11:21
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अब दुगल हरुले आफुलाई सिङ्ल सम्झी लरकी हरुलाई कर्के नजर ले हेर्पछी लाग्ने रोग हो यो - अहिले भक्खर पत्ता लगाको अब भनेपछी यो रोग लाग्ने लक्षण देखिएकाहरु ला एक नम्बर को लिस्ट मा रिट्ठे दुगल बारेको छ।
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 06-22-09 11:24
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
गूड् आफ्टरनून चौतारी। सोमबारए शिव मय जदौ भन्दा हाम्रा एक जना छिमेकी शिव दाई र माया भाउजुलाई सम्झे। अड्डा को ढड्डा पल्टाउदा पल्टाउदा सास फेर्ने फुर्सद नभर आज भने जे पर्ला पर्ला भनेर ढड्डा एक तिर फ्याकेर आको। माथि पुरे देखी तल ठुल्दाइ सम्म बिचमा लहरे,बैरे,रिट्ठे हर्के सब्बै लाई ह्यालो। अनी हर्के रिट्ठे को भेला हुने दिन नि आयो केरे त हैन,लाईभ ब्रोड्कास्ट गर्नु नि। अनी ठुल्दाइ जनै न सनै काबाट ल्याउनु भो जनै खटिरा। हैन त्यो खटिरा साचिकै जनै को आकार मा आउछ रे भन्ने सुन्या थे हो रछ ? आफ्लाई त आछैन तर साह्रै झ्याउ हुन्छ रे। बरु बिर्खे सम्धी ले फुकेर ठीक पार्दिन्थे कि,कता गएछन बुढा। ल ठुल्दाइ के गरेर हुनछ छिट्टै फ्याक्नु केरे त्यो जनै। लौ मध्यान्न मा फेरी हाजिर गर्न आउँला अहिले हसुर्न हिंडे। अनी मेरी नातिनी आई भने त्यो खोपिल्टा पुस्ट्कारी राख्द्या छ् दिनु है रिट्ठे,लहरे ले चोर्ला फेरी।
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 06-22-09 11:25
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रिट्ठे मड्साप, मैले क्रीकेट स्रिक्केतबाट हात झिकी सकें, अब सिधै नोवेम्बरमा मात्रै हेरिन्छ, को जित्यो भन्ने नि मैले आजै खबर पाउदै छु, आफुलाई त जो जिते नि बाल थेन। ल बैरे, हर्के, ठुल्दाइ लाई प्रणाम, आउन बाकिहरुलाई पनि प्रणाम इन अदभान्स ठुल्दाइ आराम गरी बस्नु केरे
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 06-22-09 11:32
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम बिस्टे अंकल । जनै आकार को हुन्छ हुँदैन थाहा भेन। ठुलदाई जनै न लगाउने बाजे पर्यो। पहिला एक चोटी सिङल हुँदा नि आएकोथ्यो त्यो बज्या। अहिले पनि सिङल नै हो भनेर झुक्किए जस्तो छ । लहरे तिर आएको होला, बज्याले फु:फा: गरेर यता डाइभर्ट गरी दिएको जस्तो छ। खास मा हामी नेपाली जो कोइ लाई पनि यो भाईरल इन्फेक्सन हुन सक्छ । टेक्निकल्ली भन्दा, जिन्दगी को कुनै काल खन्डमा चिकेन पोक्स को भाईरस संग साक्षात्कार भएको छ भने यो भाईरस बल्झिन सक्छ। चिकेन पोक्स लागेको नै हुनु पर्दैन रहेछ । डाँका अंरिकनलाइ नलाग्ने भाकोले ओखती नि बनाएको छैन।
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 06-22-09 11:40
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तेही त भन्छु म ठुल्दाइ,जनै लाउने मान्छे भए पो जनै खटिरा लायो भन्नु जनै नलाउने मान्छे लाई कसरी लाएछ त। झुक्क्यो होला नि बज्जे, कि ठुल्दाइ ले यो भाईरस को बारे मा नि धेरै रिसोच गर्नु भो होला तेसैले जाइ लायो कि। ए उसो भे ओखती मरु एस्को लाई.. ल दाई झट्टै निको पार्नुस्।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 06-22-09 11:53
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
>>>पहिला एक चोटी सिङल हुँदा नि आएकोथ्यो त्यो बज्या। अहिले पनि सिङल नै हो भनेर झुक्किए जस्तो छ । लहरे तिर आएको होला, बज्याले फु:फा: गरेर यता डाइभर्ट गरी दिएको जस्तो छ। <<< हा हा ठुल्दाइ रोट्फल ! ओहो बिस्टे सर आप आए बाहर आए भने जस्तै भयो ! त्यो ढड्डा सड्डा हुँदै गर्छ बेला बेलामा चौतारी मा नि च्याउनु पर्छ दुई दिनको जिन्तखी रमाउनु पर्छ तारेमाम ! ल ल हुन्छ सान्नानी आयिन भने म त्यो पुस्टकारि दिन्छु तर तिम्री नातिनी को नि दाँत सबै झर्ला नि एकत पैले देखी नै किरा ले डेरा जमाको छ ! ठुल्दाइ, त्यो भाईरस पक्कै झुक्क्यो होला ! सिङल स्टाटस चेन्ज भको अप्डेटेड प्रोफाइल मेल गर्दिनु पर्यो नि त "स्टेट अफ पेन्सिल्वेनिया" डिपार्टमेन्ट अफ भाईरस डेटाबेस" मा !
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 06-22-09 11:54
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ओखती नि नभेको भाईरस लागे सि के अर्नु ? वाइस्याल को अत्याचार सहे जस्तै सहने हो । १-२ हफ्ता मा आँफै ठीक हुन्छ रे । नेपाल मा भेको भए खटिरा आएको भागको दुई छेउ मा दुई सिंह लेखाउने काम गरिन्छ । सिंहले त्यो दुष्ट लाई खाइ दिन्छ रे । यहाँ टाटू लेखाए मात्रै ! अनी इटुंबहाल को एउटा पौराणिक इनारमा पुइं हायगु भनेर पूजा गरे सि पनि ठीक हुन्थ्यो। यहाँ न सिंह लेखाउन पुँ अर्थात चित्रकार खोज्न जाने न इटुंबहाल। आफ्नो भने बेहाल।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 06-22-09 12:01
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तेसो भये ठुल्दाइले आज अड्डा हाप्द्या हो? कठै बरा एइ बेला किर्केट नि छैन ! हैन त्यो खटिरा त अघी माथि बिस्टे ले भन्या झै जिम्माल बुढाले फुक फाक पारेर मिल्काइदिन्छन रे ! बुढा आज कता बेपत्ता लागे कुनी !
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 06-22-09 12:35
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रिट्ठ्या स्टाइलमा दोस्रो राउन्डको जदौका साथमा तारेमाम। कहाँ हाप्नु अड्डा ? आज त ब्यान ब्यानै आइयो नि। मिटिङ । यो हफ्ता देखी ग्रिष्मकालिन कक्षा सुरु। फेरी खैर्या सन्तानलाई गफ दिने काम दिएछ असत्ती चाइनिज बुढीले ।
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 06-22-09 12:48
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रिट्ठे बिरादर एत्रो छ मैना मा साँढे पाँच मैना ता उत्तनो टाङ लारै खाको हो नि अब बाँकी आधी मैना त साउ को लाई नि केइ त गर्दिनु परो नि भनेर,तेसै तलब थाप्या नि मजा आउन्न के तेसैले मात्त अब फेरी चाडै आउँदै छ उत्तानो टाङ लार बस्ने दिन तर बेतलबी,चिप्ल्या इस्टाइल को। हा हा ठुल्दाइ अब त्यो घोपेरै त हैन नभे त्यो नक्कली ट्याटु पाईन्छ नि इस्टिकर त्यो भे नि टाल्दिनु न भागी हाल्ला कि। अनी इटुंबहाल को इनारको साटो तेइ नजिकको तलाउ नभए घरऐ नजिक्को स्विमिङ पुलाँ पुइं हायगु भनेर फाल हाल्ने नि १२ फिटाँ अनी त्यो खटिर त का हो का। ठुल्दाइ ले मार्छन अब,त्या कस्तो दुखिरा होला। भागे म त दाई एसो जोक मार्या मात्त है।
Last edited: 22-Jun-09 12:48 PM
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 06-22-09 1:04
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चिप्ल्या इस्ट्याल को रे ! हैन के भन्छन यि जिम्माल का सम्धी ! हन यो अम्रिकाने संकट कैले टर्ने र ब्याक टु नर्मल हुने होला ! अनी हसुराइ कस कस्को सक्केको हो? आफु त ह्या म:म बजाउदैछु भन्न आको !
|
|