[VIEWED 286869
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 08-13-08 5:46
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
~ * चौतारी १२६ *~
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १२६ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"
Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,
laa- hoo-rays, all on the stage of Chautari of Sajhaland
(World's first and finest internet IMPROV in Nepali language)
Last edited: 15-Aug-08 09:26 AM
|
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 08-22-08 1:17
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
खाइ सके पछीको पहिलो राउन्डको जधौ सप्पैलाई ।।
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 08-22-08 1:19
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मैले आज सि फुड विथ क्र्याब खाए , तिमीले के खाएउ बिस्टे , रिठ्ठेले जस्तो खाएनी नखाएनी म म चै नभन है फेरी ।।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 08-22-08 1:30
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
>>>कत्तिन्जेल चौतारी नगै कन बस्न सक्छु भनेर काम गर्न थालएको के हुन्थ्यो साह्रै छट्पटी हुदो रइछ, अत्ती भएन भनेर जे पर्ला पर्ला भनेर आए,३ घण्टा त साह्रै मुस्किल ले बितायियो।<<<
सबैको तेइ हाल रैछन्त बिस्टे पाट ! मैले सान्नानीलाई २ लिटर को कोक को बोटल भनेको कारण छ नि त बिस्टे ! त्यो २ लिटर को बोटल त झन कस्तो गूड शेप मा हुन्छन्त !
हर्के मैले आज म:म खाको हो- इन ! यो बौचा सार्है मात्तिन थालयो मलाई के के भन्दैछ अब पिटिसन बना'र सबै सँग साइन गर्न नलाई भएन !
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 08-22-08 1:31
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
डाउडर पढेर ठुलदाइ बिग्रियो, सोह्रै आना सहि । मन को कुरा मुख सम्म ल्याइ दियौ बिस्टे । धन्यवाद।
पढ्ने रहर ले कहाँ हो र बिस्टे, बाध्यता अनी बिबशता दुई बहिनी मिलेर जबर्जस्ती घिच्याएको । के अर्ने? सके त ८ कक्षा सम्म पढ्ने बिचार थियो। ४ पढेको जोगमेहर मन्त्री भन्दा डब्बल पड्गेको भनेर महामन्त्री खाने दाउ मा थिएं। फेल हुन्छु भन्दा फस बनाइ दियो मास्टर ले। पढ्नै पर्यो। जिन्दगी भरी पढ्दै छु।
थापाथलीको साइत कैले लाई जुरेको छ?
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 08-22-08 1:36
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
धन्न प्रभु रिठ्ठले मो मो खाको रैनछ आज , नत्र म म खाको भनेर सुनार वाक्क लगाउथ्यो यहाँ ।। अजै म म कुरा नगरन हो भन्थ्यो बज्जे ।। आज त फ्राइडे , फ्राइ गरेको बूङूर्को ह्यकुला बजाउनु पर्ने हो खै त ।।
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 08-22-08 1:40
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मैले त रोटी तरकारी भ्याए नि आज ,स्वचछ ताजा। सान्नानी का गई सानु या रिट्ठे ले निकै तारिफ गर्दै छ् है तिउरो बनोट को ऐले आर कन्सिरी को रौ उखाल्छे है रिट्ठे नातिनी मेरी कम कि छैन। "दुई बहिनी मिलेर जबर्जस्ती घिच्याएको" -- किन नि ठुल्दाइ ? फेल हुन्छु भन्दा फस बनाइ दियो मास्टर ले। थाउथली जाने साइत अब डाउडर ले निकाल्छ अब सोमबार को दिन एहिले आउ थाउथली भनेर।
|
|
|
norton
Please log in to subscribe to norton's postings.
Posted on 08-22-08 1:52
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हन के रोउ लायो मुलाई। यो सुरबार भयोकी म: म: को तलतल लाउछ। त्यो तालु नै पोल्ने तातो तातो म: म: लाई चिसो गोल्भेडा र टिम्मुर को अचारमा चुर्लुम्म डुबाएर मुखमा हुली जिब्रोले माथि थिचेर पिचिक्क रस निकालेर अनी मात्र बङराले चपाएर स्वाद लिइ लिइ एक्छिन मुखमा खेलाएर निलेर एक घुड्को चिसो कोरोना पियुन मन लाउछ।
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 08-22-08 1:55
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अपरान्हको जदौ। लहरे बाउचा, म २२ बर्षे जवानलाई काका रे? आँफै ४० काट्या होलाउ। पर्बत्या माड्साब र ठुल्दाइलाई तारेमाम। रिट्ठे, खायौ त बर्गर र अण्डा? दीपू, म पनि तिम्रो अर्को कथा पढ्न कुरिरहेको छु। बिष्टेको अझै जाने बेला भएको रहिन्छ। अहिले चौतारी नआँउदा छटपट्टी हुन्छ भन्छौ तर थापाथली गएपछी के गर्ने हो। वेब्क्याम राखेर हेरिरहने होला घरमा, सुत्यो कि उठ्यो कि भनेर। हर्के, ठुल्दाइले जस्तो भात पो खानु त के त्यो गँगटा खाएको धाक लगाइरहेको।
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 08-22-08 2:00
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
chiple दिउसो भात खान त भाग्यमानी "ठुल्दाइ" ले मात्रै पाउछन हो हामी अभागी हरु कहिले गगटा कहिले गोरु तेहित हो ।। हो हो मलाईनी तेस्तै हुन्छ नेत्रे के भा ह , जहिले अब चै पुग्यो कहिले खन्न भन्यो , शुक्रबार आएसी के हुन्छ हुन्छ गान्ठे ।।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 08-22-08 2:02
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जिल्ला साझा गाबिस चौतारी वडा न. ४२० मा स्थाइ बसोबास गरी आएका हडबडेन्द्र लाल लाकौलका नाती लडबडेन्द्र लाल लाकौलका छोरा अन्दाजी बर्ष ३० का लहरे लाल लाकौल आगे ऐ. ऐ. वडामा बसोबास गरिआएका चौतारी गाबिसका सम्पूर्ण गाउलेहरु माथि निज प्र. लाकौलले गरेको दुर्ब्यभार र गालीगलौजको उपर कार्यवाही गर्ने हेतुले यो नालिस पत्र लेख्ने कार्य गरिएको छ !
निज प्र. लहरे लाल लाकौल बिगत केही समय देखी गब्बर सिङ स्टाईलमा चौतारीमा आई सम्पूर्ण गाउलेहरुलाई अनयासै गाली गलोज गरी चौतारीकै गरिमामा आँच आउने गरी अभद्र ब्यभारका साथै मन्त्रिपरिशदको निर्णय बिना नै आफुखुसी केही चौतारी सदस्यहरु को पुन: नामाकरण गरी आफु खुशी बिभाग गठन गरी सो बिभागको सो कल्ड अध्यक्ष पनि आँफैलाई घोसित गर्ने जस्ता अराजक कृयाकलाप गर्दै आएका छन ! अत: प्र. निज लाकौलले भये गरेका सम्पूर्ण विवरण सहितको बयान यस चौतारी अदालतमा बाटोको म्याद बाहेक ३५ मिनेट भित्र बुझाउनु पर्ने छ अन्यथा चौतारी ऐन २०६३ को दफा २७ समुह २ ख को उपसमुह ४ ग र सोही दफाको उपदफा ३३ को समुह च को उपसमुह क बमोजिम कडा भन्दा कडा कार्वाही गरीने जानकारी गराइन्छ !
वादीहरु:
सम्पूर्ण लहरे पीडित गाउलेहरु चौतारी गाबिस वडा न ४२० साझा नगर
|
|
|
*~Spring~*
Please log in to subscribe to *~Spring~*'s postings.
Posted on 08-22-08 2:05
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते, तारेमाम्,जदौ weekend लागिसक्या हो सबैलाई? मलाई नि म: म: खान मन्लाग्यो
|
|
|
norton
Please log in to subscribe to norton's postings.
Posted on 08-22-08 2:07
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 08-22-08 2:08
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तेही भन्या चिप्ले धेरै दिन छैन अब यसरी बस्नु तेस्पची अर्को छट्पटी हुन्छ हर्के कता गो भनेर हेर्या त उता काली सँग उचाल्ली उचाल्ली अन्तक्षेरी खेली रा रछ
रिट्ठे ले हसायो लहरे को तीन पुस्ता खुलाको हा हा हा।
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 08-22-08 2:10
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हा हा बिस्टे नह्साआउन यार , टाईम पास गर्दै छु अब १० मिनटमा टाप दिनु छ फेरी उफ ।।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 08-22-08 2:14
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अहिले भक्खरै प्राप्त जानकारीका अनुसार रिक्त रहेको चौतारी सर्वोच्चो अदालत को महा न्यायधिशको पद मा श्री लहरे कान्त लकौलाई नियुक्त गरिएको छ। आजैका मिती देखी उहाले सो पद सम्हाल्नु हुने जानकारी पनि प्राप्त भएको छ। उहालाई चौतारी न्युज नेट्वोर्क को तर्फबाट हार्दिक बधाई अनी शुभकामना। प्रमुख सम्पादक चौतारी न्युज नेट्वोर्क
Last edited: 22-Aug-08 02:59 PM
|
|
|
dipika02
Please log in to subscribe to dipika02's postings.
Posted on 08-22-08 2:19
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लहरे फस्यो अब। उता गाउमा गीत भट्यौदै छ एक्छिनमा यो सुचना पढेपछी गीत को "गी" पनि नानीस्किने होला हाम्रो श्री हडबेन्द्र लाल लाकोल को नाती अनी श्री लडबेन्द्र लाल लाकोलको छोरा लहरे लाल लाकोल को
मामा म त हजुरलाई खाना बनाएर कुर्दा कुर्दा , हजुरले चाइ रोटी खानु भएको? त्यही धुर्ब दाइको पसल मा हो?
चिप्लु कस्तो बाठो। आफ्नो कथा अगाडि नबढाएर मेरो कथा कुरिराछु रे।
रिट्ठे किन होला है यो लहरेको नाम लहरे भएको। बाजे को नाम हडबेन्द्र अनी बाबाको नाम लडबेन्द्र भएछ यो बौचाको नाममा छै किन त्यो बेन्द्र नै नभएको होला
Last edited: 22-Aug-08 02:19 PM
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 08-22-08 2:27
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हो दिपिका म फस्यो, मेरो बिरुद्द नालिश मेरै अदालतमा मै न्यायाधिश भएको बेला परेछ, मलाई क्या बोर अनी अरुलाई जिस्काउदा त हाँस उठ्दो राइछ है, कस्तो है मान्छेको बानी, बुझिनसक्नु
|
|
|
dipika02
Please log in to subscribe to dipika02's postings.
Posted on 08-22-08 2:53
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बौचा तिमी आँफै निहु खोजी खोजी हिड्छौ त के भन्ने? मलाई र सानु लाई काम न काज को बिभाग दिएर अझ आफु चाइ बिभाग प्रमुख भन्ने तिमीनै हौ। होइन भने होइन भन क्यारे एउटा कथा सम्झे के मैले। बाँदर ले बाघ सुतेको देख्यो भने के गर्छ रे भनन?
पहिले बाघ को पुच्छर चलाएर बुत्रुक्क रुखमा हाम्फालिहाल्छ रे। बाघ चै चुप लागेर आँखा बन्द गरेरै सुतिरहन्छे रे। अनी फेरी बाँदर त अब बाँदर न पर्यो, बाघ त निदाएको रहेछ भनेर बाघ को छाती को रौं तान्न जान्छ रे अनी फेरी हत्तनपत्त रुखमा हाम्फल्छ रे। बाघ तै पनि चुप लागेर सुतिरहन्छ रे। बाँदरलाई त्यती बदमासी ले नपुगेर बाघलाई हेपेर त्यस्को जुङा तान्न जान्छ रे। अनी बाघ ले त्यस्लाई बाँकी राख्ला त भनेको?
अब हेर यहाँ त न म बाघ परे न तिमी बाँदर तर लहरे नै भए पनि तिमी बेला बेला मा बाँदर जस्तो काम नगर साथी फेरी चौतारीका बाघहरुले छोड्दैनन, अनी त्यो बेलामा चै केही नभन्नु फेरी
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 08-22-08 2:56
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लहरे ले पनि कती हसाउन सक्ने भने। आफु बिरुद्ध महा- अभियोग दर्ता भए सि न्यादिश नियुक्ती को फर्जी सूचना निकालेछ।
ढाँट्या कुरा काटे पनि मिल्दैन भनेको यही हो। न्यायधिश नियुक्त भए पो अर्को कुरा। न्यादिश को के काम?
लौ रिट्ठे, कालो छ कालो? कहाँ ल्याप्चे लगाउने हो, देखै देउ त।
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 08-22-08 2:56
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कुरो सुन्दा दीपूलाई रिस उठे पछि नराम्रोसँग उठ्दो रहिछ। होश राखे है गाम्ले हो।
|
|