चौतारी: (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ७६ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
चौतारीमहोत्सव भब्यरुपमा सफल पार्दिनु हुने सम्पूर्ण चौतारीका दौंतरीलाई धन्यवाद
रोक्नसके यो दिनलाइ बहार ल्याइदिन्थे म जोख्नसके यो अंगालो,संसार उठाइदिन्थे म चकमन्न यो झरीमा बास बिसाइदिम् कि छताछुल्ल रहरभरि जिवन बिताइदिम् कि -------------------------
चौतारी समाचार को मुख्य अँशहरु: " रिकुटे गाउँ फर्कि सकेको र जिम्माला बा सहितका सबै गाउँलेहरु प्रशन्न" " चौतारीमा तीज को चहल पहल तर माष्टरनी नानि बाट दर खाने पहल नभएको" " बाँच्नु पर्छ यो आँखाले के के देख्छ बने झैँ, ठुलि को समेत फुर्सत नभएको" " माष्टरनी नानिको जिम्माल बुढालाई ठाडो धम्कि, बुढा चाइ धम्कि बढेर ओछ्यानमा" "ओछ्यान् बाटै जिम्माल बा ले माषटर्नी दिदि लाइ राजिनामा दिन धम्किसहित दवाव दिएको" "चैतारी हिरिक् महोत्सब् मा नलिखुट्टा भाचाभाच्
उप्रि बेल्कै सम्म बसेर खाए भयो नि त सिस । ब्रत बस्नु किन र ? बसिन्छ भने संस्कार को कुरो हो विस्वास त हो नि :)
अब चौतारीको बुढो पाको बाहुन बाजे त जिम्माल बा नै हो क्यारे । यसो फलपुल र कुशको टुक्रो अलिकति जल अनिखेरि पाँच पैसो गोदानस्वरुप दिदा हुन्छ । एक रुप्पे चाहिन्न :P नारिसाउनु है :) तर, रिठ्टेजी रिसाएर गैस्यो अस्तो लायो
लौलौ बिर्खे कुरो त सही गर्योउ, तर के गर्ने मुन जस्मा बस्यो उस्को पो माया लाग्छ त बाबै, परका तारा बेस्मार ठुला होलान्, चम्किला होलन्, सुन्दर होलन्, तर त्यो नजिक्की चाँदनी को शितल्ता त कुरै बेगलाई छनी।
ठुल्दाइ, तिमी पनि के त्यो मरिसक्या , मर्न लग्या र मर्य तुल्य को कुर गर्छौ। उ बेला ज्योतिशिले, एस्को बिहे चैँ लौलौ एुटा चन्द्रमुहार भा जस्ती सँग हुन्छ भन्या त्यो, कैँयो दौरा फाटिसके, मिलेकि छैनन्। लौलौ, म त त्यही चाँदनी को कुर गरिरा|
होइन लौलौ यो मस्तेर्नी नानी कती रिसौन सक्छिन भन्या। कि तीज को वोक ले रन्थन्नेर हो?
ढ्याऊऊऊऊsssss! भोक लाएसि मजाले खा'र पेट चर्कने गरेर पानी खान मजा आउने ! खै ठुलि कता गइ? सुपारी दिन्थिन कि त???
अबे रिठ्वा, अपुन कि थोडि सटकेलि है। क्या? सट्केलि बोले तो हटगेलि है। क्या? पंगा मत लेनेका अपुनसे नहिँ तो जिधरको बैठेला है उधरइच गेम बजा डालेगा तेरा। क्या?
कठै सान्नानि त साँच्चै व्रत बसेको नि बिर्सिरा! छैन बा सान्नानि छैन मैले केहि खा' छैन। मैले मटन संग नान खा'को हैन। मैले आलु काउलिको तरकारि खाको पनि हैन।झन चनाको दाल फ्राई खा भए कुरै गर्दैनथिएँ! बिचरा व्रत बस्या बेलाँ खा को भनिछु!
अबे ओ अब्बि इस उजडे हुवे चमन जैसन बाँडि मे से जोश नहि हटा है। क्या? अबे सुखे खजुर के किडे लगे बिज तु अपुनको क्या धौँस देता है रे?? अबे खालि कोल्ड ड्रिङ्क्स के मुडे हुवे स्ट्राँ तुझे ना आब्बि का अब्बि सुला डालेगा अपुन। क्या? अबे भुकम्प मे उजडि हुइ इमारत, क्या समझता है रे तु अपने आपको! अब्बे बहुत कमिना आदमि है अपुन, खोल बोलेगा तो खोल हि डालेगा, कोइ पुलिसका लफडा नहिँ, कोहि दरियादिलका बान्दा नहिँ!
From Trump “I will revoke TPS, and deport them back to their country.”
Are Nepalese cheapstakes?
अरुणिमाले दोस्रो पोई भेट्टाइछिन्
wanna be ruled by stupid or an Idiot ?
MAGA denaturalization proposal!!
Nepali Psycho
advanced parole
How to Retrieve a Copy of Domestic Violence Complaint???
seriously, when applying for tech jobs in TPS, what you guys say when they ask if you have green card?
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
I hope all the fake Nepali refugee get deported
Travel Document for TPS (approved)
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.