[VIEWED 227134
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
cheli
Please log in to subscribe to cheli's postings.
Posted on 09-30-08 9:07
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
1
?
Liked by
|
|
~ * चौतारी-१३०*~ विजया दशमी २०६५ को मूरी मूरी शुभकामना
हाँसो
ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन
उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १२९ औं संस्करणमा आइपुगेका
छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने
पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि
यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी
स्वागत छ।
जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत
रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली हौ' भन्ने र
एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक
स्वागत गर्दछ !
Meet the world's finest school teachers, unbeatable students,
mischievous senior citizens, wildest , vacationing revolutionaries,
rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot
smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce
contenders, homelanders,
Last edited: 30-Sep-08 04:48 PM
|
|
|
|
deal
Please log in to subscribe to deal's postings.
Posted on 09-30-08 3:00
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
उँथ भा छ, एउटा सिङै लेउ ल, कहाँ पुरा बट्टा होइन एउटा पो लेउ भनेको त - बुढा पुरै बट्टा पो लिना खोज्छ त स्याल फोन नि छ, एउटा मेरो हो अर्को चाँही बा लाई, कहिले काही कुरा गर्न हुन्छ नि, बा लाई एक जोर लुगा लेरआछु - अस्तिन दसैं को लुगा छ नि बा को तिमी लाउछौ त - तिमीलाई ठीक्क हुन्छ
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 09-30-08 3:25
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ चिलिम ब्रेक मा जाने भए जाम, सूर्य छ , सूर्य। नेपालआँट कोशेली आएको।
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 09-30-08 3:44
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मंगलबारे व्यस्ततामय जदौ यो बिर्खे माइलाको!
बल्ल फुर्सद पाइयो गाँठे!
चेली नानीलाई यो दशैँको मुखमा आएर यति राम्रो चौतारी बनाएकोमा धन्यवाद तथा शुभकामना छ, चिताएको सधैँ पुगोस!
लहरेलाई दशैको मुखमा आएको चौतारी बनाउन समेत चेलीबेटिलाई दुख दिएकोमा आक्रोस प्रकट छ, सरापको कामना छ, नचिताएपनि पुगिरहोस!
सबैलाई जदौ, नमस्कार तथा तारेमाम्।
नयाँ निवेदन लिएर आउने नानीलाई स्वागत छ, त्यसको औपचारिक उत्तर छिट्टै नै आउने छ।
ल गाम्लेहरु, उता मस्यौरा पकाउन सिकाउन गएँ अहिलेलाई....
आउँदा जाँदा लाउँला पीरती!
|
|
|
Deep
Please log in to subscribe to Deep's postings.
Posted on 09-30-08 3:45
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ल हेर भन्या हो कि हैन मैले -- डिलको दले आयो देख्या नदेखै गरे -- बोल्न समेत गार्हो माने मान्छेहरुले -- लभ्ली सभ्ली त झन कता हो कता -- लस्की दले लस्की भन्लान भन्नाको डर!अघि बब्ली आउँदा चौतारीयाँ हाटै लाग्ने हो कि जस्तो भा थ्यो -- मेरी बास्सै--
ल दले प्रभो -- मैले चै स्वस्ती गरें है -- अनि प्रभो दल्न चै के दल्न गा हो? दलियो कि दल्यो त प्रभो?
ल दशैको शुभकामना छ जे भए पनि।
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 09-30-08 3:55
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कुरो त दीपले सोह्रै आना सहि अर्या हुन गाँठे! ( फेरि हिजोको डल्लर त थोरै भा, अइलेको सोह्र आनामा के आँखा लाग्थो होला र)
दलबहादूर दर्लामी ज्यूलाई एउटा पदको व्यवस्था छिटै हुँदैछ !
ठूल्दाई कता? लहरे कता? सान्नानी कता? सम्धीज्यू कता? चेली नानी कता? सबै लापता? अतापता केहिछैन चौतारीमा कस्तो सुस्तता, सबैको व्यस्तता होकि?
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 09-30-08 3:56
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
के को हुनु ब्यस्त, एतै छु
|
|
|
sky
Please log in to subscribe to sky's postings.
Posted on 09-30-08 3:58
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ल दशैको शुभकामना छ जे भए पनि सबैलाई
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 09-30-08 4:00
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हामी त एतै छम क्यारे। अरु कता मरे कुन्नी। बिर्खे प्रभो,दिप प्रभो कस्तो झल्याक झुलुक मात्रा हो आज्कल।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 09-30-08 4:01
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
वो आकाशिचा त्यो जे भएपनी भनेको के हो
|
|
|
sky
Please log in to subscribe to sky's postings.
Posted on 09-30-08 4:04
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मैले कपि पेस्ट गर्या हो
दिपलाइ सोधे थाहा हुन्छ लहरेचा
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 09-30-08 4:06
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
किन कपी पेस्ट गर्या त - त्यस्तो पनि गर्ने हो आकाशि - नाम पनि कस्तो लेख्न गह्रो - नाम चेन्ज गर्नु पर्यो एस्को म गर्दिउ
|
|
|
sky
Please log in to subscribe to sky's postings.
Posted on 09-30-08 4:10
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कपि पेस्ट गरे त मैले गरे तिमिलाइ के :D
नाम चेन्ज गर्नु पर्यो एस्को
नाम फेर्ने रे? पहिले राम्रो भाषा बोल्न सिक लहरेचा
Last edited: 30-Sep-08 04:15 PM
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 09-30-08 4:13
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नाम चेन्ज गर्न राम्रो भाषा बोल्नु पर्दैन, गर्दिउ गर्दिउ
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 09-30-08 4:14
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नाम फेर बदल महाशाखा को प्रमुख मै हुँ के रे - नाम चेन्ज गर्न के को आईतवार कुर्नु पर्यो
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 09-30-08 4:16
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नाम फेर बदल महाशाखा को प्रमुख मै हुँ के रे - नाम चेन्ज गर्न के को आईतवार कुर्नु पर्यो
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 09-30-08 4:18
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कपी पेस्ट मुल समारोह समिती तो अध्यक्ष पनि मै हुँ - के सम्झे को मलाई
|
|
|
sky
Please log in to subscribe to sky's postings.
Posted on 09-30-08 4:21
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कल्ले बनायो अध्यक्ष? बरु अदक्ष होला
दादागिरि गर्दा रहेछन चौतारीमा लहराहरु
ल तिमिहरु मात्रै हावसिबस म अब कहिले झर्दैन चौतारीमा
बिष्टे मामा किन हासेको होला कुरै नबुझेर
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 09-30-08 4:24
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
वो बिस्टे तिम्रो अर्को भान्जी नि छ, के हो, के हो,
|
|
|
sky
Please log in to subscribe to sky's postings.
Posted on 09-30-08 4:28
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
राम्रो मान्छेलाई मामा भन्न मन लागिहाल्छ नि
बिष्टे मामा दिपिका नअाउदा सम्म मामा भन्छु के
सबै तिमि जस्तो छुच्चो लहरो हो र गालि मात्रै गर्ने
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 09-30-08 4:32
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
यो आकाशि र दिपिका एउटै मान्छे हो कि के हो, शंका लाग्यो बा
|
|