[VIEWED 49365
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
darknight
Please log in to subscribe to darknight's postings.
Posted on 03-17-09 5:26
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
After SLC, the top students of the class will most often enroll in a bridge course or preparation course for a selcted college. after a couple of months budhnilkanta will distribute forms and it will have entrance exams, then stxaviers coll and then ku/ nist ..and if theyre rich they go to rato bangla so i bleive the brightess students go to schools in this order 1. budhanilkanth 2.stxc maitghar 3.KU 4.nist this doesnt include business students cause they are known as slc 2nd divisioners
|
|
|
|
NayaSadak
Please log in to subscribe to NayaSadak's postings.
Posted on 03-21-09 12:42
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
syanjali
Please log in to subscribe to syanjali's postings.
Posted on 03-22-09 10:02
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सहमत् होउ वा न होउ, हाम्रो समाज मा कही बिक्रिती छ , समय सापेक्ष्य परिवर्तन हुन सकेको छैन, ठुला बडा ले गरेको सबै ठीक ( ढनाड्य र सिक्षित ) हुने , अरुले तिनिहरुको नक्कल गर्ने । सरकारी जागिर बाट घुस खाएर होस् वा अरु कुनै ( अनैतिक) तवर्ले कमाओस , हामीले स्विकारेका छौ । हुनत नैतिकता को पाठ सम्सारै भरी पढाउनु परेको छ , त र पनि हाम्रो मा भने आलिक फरक छ । हामी जहिले पनि बिर्सन्छौ कि तैले भोग्नु परेको कुरा मैले पनि भोग्नु पर्ने हुन सक्छ , हामी तर्क बिहिन भएका छौ अनी यो क्रम बड्दो छ। कसैले लेखे लामो बर्ष बसे पछी अमेरिकन जस्तो भाई हालिन्छ , त्यो पनि ठीक हो तर उनी हरु को असल पक्ष चाँही कम देखायौ। मैले तिनिहरुलाई झतारो हानेको हुँ जो अमेरिका पुगे उनिहरु चाँही आफुलाई शासन गरे बर्ग र बाँकी सासित बर्गमा राखी कुरा गर्दै छन , काग लाई नुहाएर हास बन्दैन ( लेख्नु पर्ने घोडा र गाई ) भन्ने मेरो लेखको आसय हो । knowledge and wisdom को फरक न बुझने हरुको लागि हो . That is my point , got it ठुले मुखिया . This topic is going nowhere like the Utube by Nayasadak, no begining and no ending.

nepal_i
Please log in to subscribe to nepal_i's postings.
Posted on 03-22-09 12:26
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
sabai post bichamai jhunding!!!
|
|