[VIEWED 208832
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 04-22-08 8:25
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत --- चौतारी --- (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १११ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************
लौ बसुम यही चौतारीमा
Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
*गोताएँ दाइको ब्लग *नमेको भेला हुने अड्डा*ईश्वरजीको ब्लग दौंतरी
चौतारीमा प्रचलित केही उखान टुक्का भउतेको कर्मै "ईssssश" पाउनी, बुढी खोज्यो "सिस" पाउनी। - यु-ट्युबमा पल्केको लहरे स्विमिङ-ट्युबमा नि गीत खोज्छ
- ठुल्दाईले पोको पारेको म:म आगोमा सुँघाउँदा पाक्छ"
काम कुरो टेउससतिर, जिम्मालनी बोकी भेगसतिर! ठूलीको मुख रिस उठे नि रातै, हाँसो उठे नि रातै
ज्वाइँसा'प पनि कराउनु, बुइनी पनि हराउनु उसै त पुन्टे मरुभूमी, पानी झ्याम झ्याम गोताएँलाई सराप्या जस्तो सराप्नु
- भैँसी हेर्दै, पीठो चपाउँदै
- आँखा नभा'को नेत्रे
नयाँ वर्ष २०६५ को शुभकामना!
|
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 04-23-08 3:44
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लोल ! दीप ब्रो को फेरी अर्कै रेछ ब्यथा ! लौ न पर्भु हाम्रो ब्रो को कल्याण गर्दिनु पर्यो यसपालाँ ! अनी उता 'घर' पनि आ' रेछ फेरी, पैला पढ्या सबै बिर्सिगयियो त्यो सुकिर्ती भन्ने नाम मात्र याद छ के रे ! अब फुर्सत मा रिफ्रेश गर्नु पर्यो ! खै दीप ब्रो ए उटी उफ्री थी यसो बेला बेला मा रिट्ठे भनेर कोइली को स्वरमा बोलाउने, कता गयी बिचरी ! अरु त खै कस्ले पो वास्ता गर्छ र ! हैन बुद्ध जयन्ती कैले परेछ ह हर्के? नेत्रे पाट लाई साहुले पेल्या तेस्सरी? काउसो राख्देउ न बस्ने चेअर मै ! भोली देखी ठीक हुन्छ !
|
|
|
Deep
Please log in to subscribe to Deep's postings.
Posted on 04-23-08 3:48
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रिट्ठेब्रो,
ब्रो पूर्ब तिरको हो क्यार। त्यो कोसी ब्यारेजाँ ब्यान ब्यान तिर बस पुग्दा ओर्लेर यसो यता उता हेर्दा रात भरको अनिदो भए पनि "फ्रेस" भाको जस्तो लाग्ने अनुभब त भाकै होला। हो जिन्दगी त्यस्तै रे छ क्यारे प्रभो। फेरी चढ्यो बस अनि जोल्टिङ्गमा फेरी पेट हुँडल्दै भन्टाबारी तिर लाग्दा उस्ता उस्तै।
|
|
|
miss_ me
Please log in to subscribe to miss_ me's postings.
Posted on 04-23-08 3:56
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
'बाचाहरु त त्यस्तै उस्तै हो बिकल्प थिएन र मात्रै बन्धनमा उस्का ती बाचाका परे झै गरियो अहोरात्रै'
ब्यर्थ बाचा यता उता दोधारमै साच्चै
संबन्ध नि बन्धन झै भैरहने मात्रै :)
दिप
किन झुल्किया नि तात्तो न छारो बिर्सि सक्या बेला
अरु सबलाई अभिवादन!!
|
|
|
PallaGhareAntare
Please log in to subscribe to PallaGhareAntare's postings.
Posted on 04-23-08 7:30
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
parbatya
Please log in to subscribe to parbatya's postings.
Posted on 04-23-08 7:58
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
dipika02
Please log in to subscribe to dipika02's postings.
Posted on 04-23-08 8:15
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
आज पनि हाम्रो गीतान्जली चलाऊने कोही भएन जस्तो छ है पर्बत्या ज्यु?
के गर्ने? सुरु गरिदिने हो गीतान्जली?
एक्छिन मा त लहरे आउछ होला नि, होइन?
|
|
|
parbatya
Please log in to subscribe to parbatya's postings.
Posted on 04-23-08 8:20
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हो नि दीपिका जि म त एक्लै भए भनेर यत्तिकै बसिराखेको लौ सुरु गर्नुस्
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 04-23-08 8:22
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अत्यन्त जरुरी सुचना
बिगत केही हप्ता देखी चौतारीको गती सुस्त भयको
महसुस हामीले गरेका छौ। एसरी चौतारी सुस्ताएको किन हो भनेर अनुसन्धान गरी
आफ्नै अध्यक्षता र आफ्नै सदस्यता गठित आयोग ले प्रतिबेदन आँफैलाई प्रस्तुत
गरेका छौ। प्रतिबेदनमा बिचार बिमर्श गर्दा आफु तीन छक्क परेको पनि सबैलाई
अवगत गराउन चाहन्छौ। अब के गर्दा ठीक हुन्छ भनी आँफैले आफलाई सल्लाहा र
सुझाब पनि दिएका छौ। आँफैले दिएको सल्लाहा सुझाब लाई ध्यानमा राखी चौतारी
रस्रङ आयोग एही हप्ता चौतारी पुरुष र चौतारी महिला को उपाधी चौतारी कै
गाम्ले लाई दिने निधो गरेका छौ। एस्मा सबैको ध्यान जाने छ भन्ने आशा
हामीले लिएका छौ। अस्तु:
लहरे लाल लाकौल चौतारी रस्रङ प्रधान तथा अध्यक्ष चौतारी गीत टाँस्टुस समिती
चौतारी पुरुष - छनोतमा परेका हरु
रिट्ठे राठोद राहुल भाई राएमाझी पर्वते पुडासैनि हर्के हावलदार बिस्टे बस्नेत टंके तुलाधर नेरे नेपाल
यि मध्ये एक जना हुनेछ चौतारी पुरुष
चौतारी महिला - छनोतमा परेका हरु
ठुलि माया ठकुरानी चेली चाइचुइ दिपीका दवादी नेप्ची माया नेवाङ मिस मराहठी
यि मध्य एक जन हुनेछ चौतारी महिला
चौतारी
पुरुष अनी चौतारी महिला उपाधी कुनै चुनाव नभएको पनि हामी बताउन चाहन्छौ।
यो भ्रम पाल्ने हरु पर्वते जस्तै अयोग्य ब्यक्तिमा पर्ने पनि हामी भन्न
चाहन्छौ। छनोत प्रकृया एसप्रकार हुनेछ - चौतारीमा सकृया हुनु पर्ने, हसाउने खाल्को अभिब्याक्ती दिन जान्ने आदी इत्यादी
चौतारी रस्रङ समिती
छनोट प्रकृया एस्प्रकार को रहनेछ - हाम्रै
एकल अध्यक्ष र सदस्य ता मा टप थ्री छनिने छ अनी चौतारी सदस्य हरु को सुझाब
सहयोगमा ती तीन मध्य एक चौतारी पुरुष तथा महिला हुनेछ। छनोट प्रकृया चित्त
नबुझ्ने छनोट मा परेका हरु हामीलाई सुचित गर्नु होला। यिनी हरुको नाम हामी
छनोट लिस्त बाट निकाल्ने छौ।
चौतारी रस्रङ समिती
|
|
|
dipika02
Please log in to subscribe to dipika02's postings.
Posted on 04-23-08 8:23
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
parbatya
Please log in to subscribe to parbatya's postings.
Posted on 04-23-08 8:29
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
यस्तो गीत पनि हुदो रैछ त तेही पनि अझै सन्देशमुलक होला
|
|
|
dipika02
Please log in to subscribe to dipika02's postings.
Posted on 04-23-08 8:30
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
parbatya
Please log in to subscribe to parbatya's postings.
Posted on 04-23-08 8:33
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मलाई किन अयोग्य लहरे? यो सबै अरु प्रतिस्प्रधी को करामत हो, अब पर्बते भैन्जेल् हाम्रो चान्स छैन भनेर मेरो बिरोधमा उजुरी हाले होलान ठिकै छ यसो कम्पिट गर्ने कोही भएको भए पो मज्जा आउथ्यो अब मैदान खुल्ला
|
|
|
dipika02
Please log in to subscribe to dipika02's postings.
Posted on 04-23-08 8:34
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
Nepal ko chora
Please log in to subscribe to Nepal ko chora's postings.
Posted on 04-23-08 8:36
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जम्मै गाम्ले लाई सन्ध्याकालिन जदौ। ल आज चाइ मिठा मिठा गीत सुनेर थकाई मर्नु परो। दिपु नि आइ सकिछन, लु दिपु २-४ मिठा मिठा गीत सुनम त अब।
|
|
|
dipika02
Please log in to subscribe to dipika02's postings.
Posted on 04-23-08 8:39
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नेप्चु खास अध्यक्ष नै गायब छन् सुचना टाँसेर कुन गीत टास्ने हो खोइ?, मलाई त आफुलाई जे मन पर्छ त्यही टासिदिन्छु है
|
|
|
dipika02
Please log in to subscribe to dipika02's postings.
Posted on 04-23-08 8:42
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
Nepal ko chora
Please log in to subscribe to Nepal ko chora's postings.
Posted on 04-23-08 8:44
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
आफु लाई मन पर्ने गीत हरु टासे हुन्छ नि, दिपु। अघी टासेको दुइटै राम्रो छ नि, एस्तै अरु पनि जाओस।
|
|
|
dipika02
Please log in to subscribe to dipika02's postings.
Posted on 04-23-08 8:45
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
dipika02
Please log in to subscribe to dipika02's postings.
Posted on 04-23-08 8:49
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
यो चै मेरो माइला दाई (बिर्खे माइला) अनी भाउजु को लागि
|
|
|
Nepal ko chora
Please log in to subscribe to Nepal ko chora's postings.
Posted on 04-23-08 8:50
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
त्यो पंकज उदास को गीत त मलाई पनि एकदम मन पर्छ। "चुप के चप के सखियो से वो बाट कर्ण भुल गइ..।"
|
|