[VIEWED 240593
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 10-22-07 5:30
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत
--चौतारी - ८३ --
चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ८३ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
********************************************************************** 'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ' ********************************************************************** लौ बसुम यही चौतारीमा Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland. *गोताएँ दाइको ब्लग *नमेको भेला हुने अड्डा
"पुनटे बुह्रा" (कवि: मदनवा)
बिताइहालेछ अफ्नो जवानी पुरा का पुरा
बुह्रापेपे जवान बनके हँसावँछ पुनटे बुह्रा
लभ करनेको बहुते अस्टाइल जानेछ सुसरा
आँख पे बतियाइके दिलपे सिधा मार्छ छुरा
पर के करने बेचारा जवानी सकिहालेछ उसके
सरपे सला बाल रहेन जवानिमे घिस घिसके
जोश जगँरवा लियावनेको बादाम खान्छ पिसके
बुह्रापे भि बिताइदिन्छ इन्तजार करके 'किस' के
जे राम जि कि।
"मदनवा बेकम्मा!" (कवि: पून्टेदाइ)
मदनवाकी माँ रातभर कुरेको छ भान्छामा
मदनवा सला डिस्को र डान्समा!
डिस्कोमा नाचेको थियो उफ्रेर माथि डबली
घर आएर खायो सलाले माँ कि चपली!
बाहर करेको छ बडा शेरको धाक
घरमा छ सलाको सुकेको चाक
रास्ता में बहुत लरकीको जिस्कावंछ
घरमा सामको बापले बहुत पिटावंछ!
लिख्छ दुनियाँको लव लैटर
वास्तव में उ छ अपना हि किस्मतको हेटर
और आँटेको छ अर्काको बोलने "बुह्रो"?
ठीक जगह पे आवँछ जब खानेको छ बुह्रोको दह्रो!
चौतारी दशैं २००७ को भोज स्थान: मायालु गाम सहभागीहरू र आकर्षण:- राहुलदाइको नन् स्टप गफ नेप्ची भाउजूको रमाइला कुराहरू चनादाइको मीठो चना तरकारी दुर्गे भाउजूको मीठो मुस्कान (चनादाइलाइ हेरेर) ठूलीको चुलबुले बानी चित्रेको कम बोल्ने बढी सुन्ने बानी
|
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 10-24-07 9:40
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुल्दाइ ले ठुलि को हात हेरेको
|
|
|
chanaa_tarkaari
Please log in to subscribe to chanaa_tarkaari's postings.
Posted on 10-24-07 9:43
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
साहुकाँट चौतारी छिर्न नमिल्ने बना'छन, चोरेर च्याउन चै मिल्छ, एउटो फुटो टाँसुम भनेर लाग्या -- यो नाथै फुटा टाँस्न नि जुगै बितो गाँठे,
लु म हिने, रमैलो अर्दै अरम, भुलचुक लिनेदिने
हर्न पिलिज -----
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 10-24-07 9:43
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हेर ठुलि, हिरा के हो र? खालि एउटा पत्थर! त्यस्तो जाबो पत्थरको फुलि के काम। त्यसैले हिराको हैन मैले आलुमुनियम को फुलि दिने भएँ तिमिलाई! अहा! चाँदि भन्दा पनि सात्विक रंगको आलुमुनियम! गोरि ठुलि आलुमुनियमको फुलि लाउँदा हिसि देखिन्छे नि!
तारेमाम ठुल्दाई! क्यानाम खाजा साजा भयो कि नाइँ? क्यानाम अड्डा तिर लागिसक्या हो कि घर तिरै बिश्राम हो? क्यानाम भाउजुलाई कस्तो छ?
रिट्ठे बाबु!
देश छोडेर आए पनि धेरै कुरामा नेपाल त ल्याएकै छौँ हामिले ठिक कुरो हो। तर कहिलेकाहिँ कसैले गरेको सानो हाँसोले आफुलाई चित्त दुख्दा भावनामा बहेर नेपाल देखि नै अरुको चित्त दुखाउने कुरा यता ल्याएको निष्कर्श निकाल्यो भने मजा हुँदैन के! चौतारी सुनसान हुन्छ के। चित्त न हो मर्याकमुरुक पार्यो भने ठिक हुन्छ!
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 10-24-07 9:47
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
पथरको फुली भएनी हुन्छ बिर्खे दा। मलाई कस्तो फुली लगाउन मन लागि राको छ।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 10-24-07 9:50
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हन चित्तै त कस्को दुख्यो र भन्छु त्यस्तो चित्त पित्त दुख्ने कुरा भा' छ र भन्या?
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 10-24-07 9:52
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लोल रिट्ठे!
अब हेरि ब्यानब्यानै २-३ थरि रंगले सुनसान भओ भन्दै लेख्दै छौ आफैँ तेसइले मइँले नि मनमनै डिसकसन गरेर निसकसन निकाल्या नि!
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 10-24-07 9:58
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चना दाईलाई नि तारेमाम, गज्जबको फोटो टाँस्नु भयो। हात हेर्न जान्ने ज्योतिष बाजे को पर्यो। हाम्रो नि भाग्य बिग्रे छ, कहिले सम्म ग्रह दशा शान्त हुने हो, हेरि दिनु परो। चना दाईलाई थाह होला, त्यो ज्योतिष बाजेको घर ठेगाना।
रेखाओं का खेल है मुक्कदर, रेखाओं से मात खा रहे हो क्या गम् हे जिसको छुपा रहे हो, तुम इतना जो मुस्कुरारहे हो।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 10-24-07 10:01
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जगजितको अच्छा गाना सम्झिनु भो हाम्रो ठुल्दाइ ले
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 10-24-07 10:05
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
राहुल दा मेरो नि हात हेर्दिनुस् न प्लिज।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 10-24-07 10:06
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 10-24-07 10:12
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ओिए रित्थे केटा को हात कि केटी को हात नि तिमी चिन्दै नौ। मेरो एस्तो कोमल हाल लाई तिमी त्यस्तो फलाम जस्तो हात सँग दाज्ने खित खित खित
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 10-24-07 10:12
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुली नि कस्ती सोझी भने, रिट्ठेलाई झुक्याउने प्रयास टाँय् टाँय् फिस भयो। त्यो हात हेर्ने ज्योतिष ठुलदाई नै थियो है। २० बर्षे एक्स्पिरियन्स, हात हेर्ने। अनि बिद्या चाहिँ इलाहाबादी नै हो। बेरोजगार भैएला भनेर एक्स्ट्रा प्रिकौशन लिएको। रत्न पार्कमा सिलोट राखेर हात हेरेरै एक पेट पाल्न सकिन्छ कि भनेर। आडिया कस्तो लाग्यो, इलाहाबादीको?
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 10-24-07 10:15
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 10-24-07 10:22
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ए तिमी हैनउ र ठुलि, ए... चित्रे जासुस हो कि त त्यो हात देखाउने अलिकती अगाडि आको भये ठ्याक्कै चिनिन्थ्यो नि हेत्तेरिका
|
|
|
miss_ me
Please log in to subscribe to miss_ me's postings.
Posted on 10-24-07 10:24
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
'भन्छन बतासको के भर हुन्छ र न देखिन्छ न चिनिन्छ म भन्छु देखिन्छ बतास चिनिन्छ सबै बतास उस्तै कहाँ हुन्छ र ---'---दिपदा ब्यानब्यानै बतास लागेछ हजुरलाइ:)
कोहि भन्छन बतास,चैते हुरि संग आउछ
कोहि भन्छन बतास,बर्षाको झरि संग आउछ
कोहि भन्छन बतास,रातको जुनेलीसंग आउछ
कोहि भन्छन बतास,सुनौलो बिहानीसंग आउछ
तर म यतिले मात्रै मान्दिन
बतास त भावनामा पनि चल्दो रे’छ
चिसो झोक्काले कुत्कुत्याउदा
मनसंग मितेरी पो गास्दो रे'छ
**************************************
जिम्बाल बा,' ....... पाहिला च्याङ्ग्रालाई ख्वाउछा आनि पाछि आफैँले त्यो च्याङ्ग्रा काटेरा खान्छा।'
अरु को होला त त्यसरी हसाम्ने सक्ने भन्चु र ? त्यो च्वाँङ्वाले कति हसाम्न सकेको बाबै ! एक्लै हास्दा हास्दा घरका मुन्छे ले पनि सोध्न थालि सके र पनि ..
राहुलदा तारेमाम! रिठ्ठे चना ठूली चनादाजू लहरे सप्पै लाइ नमस्ते है त :)
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 10-24-07 10:24
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
राहुल दा आज गीतको मूद मा जस्तो छ नि।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 10-24-07 10:28
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुल्दाइ त्यो 'रिन कि सेफदी हो'? तपाईंले लगा'को सर्ट एकदम चम्किरहेको छ
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 10-24-07 10:31
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
"रिठ्ठे चना ठूली चनादाजू लहरे सप्पै लाइ नमस्ते "चना दाईले कैले देखी डबल रोल गर्न थालनु भयो मिस दिदी? सलामवालेकुम अरेकुम अनी हामी सञ्चै?
|
|
|
miss_ me
Please log in to subscribe to miss_ me's postings.
Posted on 10-24-07 10:31
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
के हो आज राहुल्दा
रिठ्ठे !फटाहा मान्छे!! कुन बेला मिसले गल्ति गर्छ अनि कानसमात्न पाउछ भनेर बसेको ?
मैले नै देको चनादाजुलाइ डवल रोल एउटा चनादाजू अर्को दुर्गि सिस :)
Last edited: 24-Oct-07 10:34 AM
|
|
|
gaalab
Please log in to subscribe to gaalab's postings.
Posted on 10-24-07 10:36
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम् राहुलदाइलाई चैं त्यो टिसर्टले चिनियो। मेसेन्जरमा पनि एउटा त्यै टिसर्टमा फोटो देख्या' थियाँ। हात चैं खै कसको हो, पत्तो भएन। थुलीकै होला भन्छु; फुली दिएको सिन हो कि! अनि, त्यो पहिलो भिडियो हेर्दा त एकछिन झसंगै भयाँ नि त! मास्टर्नी दिदी, राहुलदाइ, थुली, बिर्खस् सुड्स्, रिठ्ठेलाई सप्पै जदौ एण्ड अभिवादन! अस्तु:॥
|
|