[VIEWED 188123
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 01-21-08 9:18
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत
-- चौतारी - ९५ --
चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ९५ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************
लौ बसुम यही चौतारीमा
Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
*गोताएँ दाइको ब्लग *नमेको भेला हुने अड्डा
श्री स्वस्थानी व्रतकथा!
गोतामे ज्यूको गजल सुनको कात्रो ओढाइरहेछ को? सिनोको आयु बढाइरहेछ को?
मलामी हैन, सतीनै पो जान्छौ कि! अझै सलामी चढाइरहेछ को?
तोपको मुखमा मलाई घचेटेर बर्दीमा ढाड अड्याइरहेछ को?
आलै छ हिजो बगाएको रगत आजै चित्त यो डढाइरहेछ को?
कोइली बन्न खोज्दैछन् कागहरु मलाई भाका पढाइरहेछ को?
चौतारीका दौंतरीहरू
भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस् हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्
गिलासमा सबैको तीनपाने हर हप्ता हाँसिरहोस् समस्त गाम्लेबीच चौतारीको नाता गाँसिरहोस्!!!
|
|
|
|
visitor
Please log in to subscribe to visitor's postings.
Posted on 01-23-08 11:35
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम गरेछु मदन्वा लाई
त कता हराइलिएथ्यो एत्रो दिन ,सब गाउले हरु लाई पिर परेलिएथ्यो तराइ तिर त गएनौ जाडो छल्न?
|
|
|
Madness
Please log in to subscribe to Madness's postings.
Posted on 01-23-08 11:43
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जे राम जि कि भजिटर दाजु!
हमि हमरो गावँ गएथियो हुजुर, घरके कामकाज देखनेको लागि। कहाँ जारो छल्नेको बात कर्नुहुन्छ हुजुर, हमि जारो छलनेको पाएछेन, पर उ बात दुसरा छ कि सुसरा जारो हमिलाइ छलेछ, खेँ... खेँ.. खेँ ... । त कैसन लगिरहेछ हुजुरलाई हमरो चोतारि गावँ? बढिया छ हेन?? हमि देखेछु कि आज बहुते कम लोगनको फुरसतिया टेम मिलेछ बतियावनेको। कोइ त्यौहार वउहार छ के हियाँ आज???
|
|
|
visitor
Please log in to subscribe to visitor's postings.
Posted on 01-23-08 12:11
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
खै का मरे मरे आज गाम्ले हरु , खै तो हिथे मरो भनेर तेस्कै सोक मनार बसे छन जस्तो छ ए तेसो भए गाओ गये थ्यो , अनी बाबुजी आरामै हुनुन्चा अनी फुल्वा के भन्छे त सादी वादी त रचाइ लिएनौ? अनी जारो ले तिमी लाई छलेच , ओहो नसकिने रछौ नि तिमी त चौतारी गाओ बढीया छ भय्या
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 01-23-08 12:25
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
दोश्रो राउन्ड को जदौ आफ्नै स्टाईल मा को को हुनुहुन्छ सबैलाई बिस्टे मदनवा सँग बात् मार्दै रछन मदनवा धेरै दिन पछी आएउ नि भाई? अनी ठुलि आज बिजी रे भन्ने गायिँ गुइ सुन्या थे के रे लौ न नि कस्को आँखा लाग्यो हाम्री ठुलु लाई लहरे नि थाक्यो जस्तो छ्ह उफ्रिन छोड्यो अहिले आएर ठुल्दाइ के गर्दै हो? चिलिम बिरेको हो कि फिलिम बिरेको? चित्रे कता हरायो आज फेरी? आफ्नो त चौतारी नि निक्कै बिस्तारै खुल्छ आज, खै मन्सिनु पर्ने हो कि त
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 01-23-08 12:48
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते गाम्लेहरू!!! गुट मोर्निङ्! गुट आफ्टर्लून! गुट नोईट! सप्पै एकै पल्ट!
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 01-23-08 12:51
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चित्रे हाकिम साब' के छ हौ? किन यस्तरी तर्स्या?
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 01-23-08 12:53
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको तारेमाम् का साथै जदौ buy one and get जयराम जी कि free.
हो भन्या रिट्ठे, आज चौतारीमा सुस्त होइन, चौतारीको झ्याल खोलिन पनि अति नै सुस्त। एक् निद्रा भ्याउने भने खुलुन्जेल सम्म। हिजो रिट्ठेले सर्बर डाउन को कुरा गर्याथे, सान बुरो ले सुने छ क्या र, सर्बर डाउन त होइन स्लो गर्दा कति जनाको ह्रिदयघात हुने हो भनी लेखा जोखा गरि राख्या जस्तो लागो।
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 01-23-08 12:55
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौन लौन चौतारीमा को को अैसके चन। सबैलाई नमस्ते गरे है ताअाअाअाअाअाअाअाअाआ गालबले लेखेको उबेलाको स्वस्थानि अहिले पर्दानि उस्तै मजा अौने।
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 01-23-08 12:56
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रिट्ठे, मेरो ठीकै छ, तिम्रो नि? म हाकिम साब रे? हा हा! म तर्स्या हैन, काम गर्या जस्तो गरिरा'!
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 01-23-08 12:56
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ खुल्न बन्द गर्न पनि सरकारी काम् जस्तो हुने भयो गाँठे, अब खैरा भुरा भुरिलाई यसो १ घण्टा जति इलाहाबादी गफ खोकेर आउछु, त्यतिन्जेल सम्म हिजो दिएको पाठ घोकेर राख्ने।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 01-23-08 12:58
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हो हो ठुल्दाइ, आज बिहान् भरी सार्है सतायो मलाई त यो चौतारीले, झन्डै ले म पनि बिरोध सभा आयोजना गरुम कि , टायर बालुम कि त भन्ने लागेको थ्यो धन्न अहिले अली ठीक छ
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 01-23-08 12:59
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बिस्ते के म हजुरलाइ मार्न सक्चु भोला त। म जस्तो सोझि यो सन्सारमाको होला। wink wink
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 01-23-08 1:00
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अनी ठुल्दाइ अहिले पाठशाला तिर बाट हो भनी मानिरछु, हिउ कत्ती को पर्या छ त्यता तिर? हाम्रा तिर त अचेल हिउ नि तर्सिन थालया छ, फोर्कास्टिङ ले हिउ पर्छ भन्या नि फेल गर्दिन्छ हाम्रो गाउ ले त अचेल कत्ती भाईसक्यो हिउ नदेख्या त
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 01-23-08 1:01
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मेरो नि उस्तै छ चित्रे, जोतिया जोत्यै छु, एक्छिन टाउको उठाउन नि फुर्सत पा' होइन आज त झनै
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 01-23-08 1:03
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हन कल्ले कल्लाई मार्ने कुरा गर्यो? देशाँ नि त्यस्तो बाहेक अरु केही सुन्न पाइदैन, अब ह्या चौतारीमा नि त्यस्तो सुन्नु पर्यो भने त यो कान काटेर फाल्दे हुन्छ
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 01-23-08 1:11
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बिस्ते के म हजुरलाइ मार्न सक्चु भोला त। म जस्तो सोझि यो सन्सारमाको होला।
कुरा पनि कती आएको यो ठुलि लाई, अझ सोझी केटी रे, हो हो बिस्ते ठुलि साह्रै सोझी केटी सोझी पनि कस्ती भनन, जेरी जसतै
|
|
|
visitor
Please log in to subscribe to visitor's postings.
Posted on 01-23-08 1:13
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ए यो ठुली बुइनी त पैला खित खित अब त आँखा झिम्काउन पो थालिन त दाने लाई भन्दिम मन मनै मुरमुरी रा होला असती बिस्टे भन्दै अनी रिट्ठे काजी के हुँदै छ, कुन गाम तिर हो नि आफु ?
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 01-23-08 1:15
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बिस्ते यो लहरेको कुरा नसुन्नु है। म त सारै सोझि केति। नपत्याए दिप ज्यु लाइ सोध्नु। लहरे मैले जेरि नदेखेको त १० बर्स हुन लागि सक्यो। खै आज् भोलि जेरि म जस्तै सोझो बन्दा रैच खित् खित् खित्
|
|
|
visitor
Please log in to subscribe to visitor's postings.
Posted on 01-23-08 1:16
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तेस्तै लाग्यो लहरे मलाई नि जेरी जस्ती सोझी भनेनी हुन्छ नभए उभिदा त पक्कै सोझी होलिन हाम्री ठुलि , कसो ठुलि कान्छी ?
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 01-23-08 1:17
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|