[VIEWED 197825
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 03-14-08 9:20
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत
-- चौतारी - १०६-- चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च) हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १०६ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************
लौ बसुम यही चौतारीमा
Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
*गोताएँ दाइको ब्लग *नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
दौंतरी
गोतामेदाइको गजल
बूढा घोडाहरुको रेस छ काठे मुढाहरुको चेस छ
योग्यताको कुरो मैले के कोट्याएँ “हेर, यी पूरै पाकेको केश छ!
दास बनाउने ज्यासलमा विचार निषेध प्रवेश छ
भविष्य मारिरहेछ, भूत वर्तमान किन हरेश छ?!
होलीको शुभकामना
मार्च २१ (होली पूर्णिमा:- ठूलीको जन्मदिन तिथी अनुसार)
जताततै रंगीचंगी आयो हाम्रो होली रमाइलो गरौं हामी बोलौं मीठो बोली
|
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 03-16-08 6:31
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हरी ॐ हरी, हरिको दुईटा छोरी तेही पनी मरी उुउुउुउु.............
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 03-16-08 6:39
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बेनीको बगर जाता माया तेतै छ नजर झिरे मीरे जाले रुमाल।
|
|
|
भउते
Please log in to subscribe to भउते's postings.
Posted on 03-16-08 6:45
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लु, चिसो भा'को पिउनेले हर्केदाइको तिर गिलास लिएर जाने, अब तातो तातै पिउन मुन पराउनेले यता आउने है।
लौ हेर, हर्केदाइलाई त लागिसक्या हो कि के हो? नाच्न थालिसकेछन्। मदनवा पनि तालै बजाउदै रे'छन्। अनि उउउउउउउउउउ पछाडि त नेप्चीभावी, ठूल्नानी र मास्टर्नीभाभीले नि हाँस्दै ताली बजाउँदै हुनुहुँदो रे'छ।
ल ल नाचुम, सैहोओओओओओओओओओओओओ घिन्किनी-निकिदीन।
माछी मारन हो दाइहो रउसीलाई चटनी माछी मारन।
Last edited: 16-Mar-08 06:47 PM
|
|
|
भउते
Please log in to subscribe to भउते's postings.
Posted on 03-16-08 6:47
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 03-16-08 6:55
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हाम्रो देशमा जिल्लाको नाम पनी मादलको बिट बाट रखिएको छ जस्ताइ मनाङ मुस्ताङ घिन्ताङ घिन्ताङ डोल्पा बझाङ। लु मनी तातो तातो नै तान्ने हो लु खै भउते यता एक गिलास राखत तानी हालम। लु गीत्नी जावोश एक नाले बन्दूक दुई नाले बन्दूक मिर्ग लाई ताकेको मिर्ग लाई मैले ताकेको हैन माया लाई डाकेको, रेशम फिरिरी रेशम फिरिरी। हेरत भउते, लहरेले गीत लाउन लागि सकेछ, तार जोदडै रछ ईसपिकर तिर। रिठे चै आएन आझ नत्र तेल्ले ख्याल मजा गर्थ्यो, दुई गिलास तान्ने बितिकै रमिता देखाउन थाल्छ त्यो बज्जेले, बेजतै गर्छनी, केटी त झन देख्नै नहुने बज्जे लाई जाड खाएशी, आइ लभ यू भन्दै टाशिन जाने, मलाई काम हैरान गरेको छ त्यो बज्जेले।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 03-16-08 6:58
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हन त्यो मैले बाधेर राख्या बोको कल्ले काट्यो हँ? साँचो साँचो बोल्नी होइन भने आज ह्या बबाल हुन्छ भन्द्या छ मैले हर्के ले बोको खुइल्याएर भउते ले रौसी पार्ने सुटुक साटक पिलान ब'ना रछन यि पातकीहरुलाई मैले जान्या छ
|
|
|
भउते
Please log in to subscribe to भउते's postings.
Posted on 03-16-08 7:01
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मैले त हैन।
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 03-16-08 7:05
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अब रिठ्ठे, तेत्रो घाटी सुक्ने गरेर कस्को बोको हो भनेर कराकै हो, कसैले केही भनेनन अनी दाँया बाँया हेरे कोही रहेनछन, यही हो मौका भनेर भउते ले टाउको तिरको ढोरी तान्यो, अनी अन्तरे बा ले र पर्बते दाईले खुट्टा समाते मैले मार हाने। अब नरिशौन त्यसरी, बरु त्यो प्लस्टिक्को झोलामा एक भाग तिमीलाई मासु मासु पारेर एक भाग रख्देको छु, बेलुका घर गएर, बुडि सँग माया पिरतिको कुरा गर्दै खाउ है। आहिले चै यत भौतेको तातो रौसी तानौ बशेर बरु।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 03-16-08 7:21
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मेरै बोको मलाई नभनी काट्नी अनी मलाई नै एक भाग दिन्छु रे-- दिनी भये भुँडी, रगती र टाउको पनि मेरो भाग मा पार हैन भने आज ह्या हाना हान पर्छ -- मैले बुझेको तेत्ती हो
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 03-16-08 7:29
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तिम्रो बोकोको भुँडी, टाउको, रगती सबै हाम्रो भुँडीमा गयी सक्यो अब कसरी दिने, आफ्नै भुँडी काटेर दिये मात्रैहो। आगिनै आउनु पर्छनी, तिम्ले कस्तो बोको लेर आको बोसो बाहेक केही छैन, तिम्लाई रख्देको भाग कायिदाको छ, बेलुका खानु नि भात् सँग हुन्न। अहिले धेरै जोरी नखोज खुरुक्क आफ्नु भाग टिप, अहिले त्यो पनि श्यालले लेर जालानी। बरु यता बश लु भुटन अली कती छ तेही सँग यो तातो तातो कोदाको तीन पाने भर्खर भौतेले बनाको खाउ मिठो छ।।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 03-16-08 7:49
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
खोइ त ल्याउ ल्याउ तेइ भ'नी चपाउनु पर्यो अब क्यार्नी त आज त्यो तीन पाने चाँही झ्वाइ गरेर खानु पर्यो, रुघा मर्की निको हुन्छ सबै ठुल्दाइ को म:म नि खान पाये हुन्थ्यो -- "आफ्नोमा पाक्यो, कुपुक्क चाख्यो, अर्काको मा पाक्यो, रोइ रोइ थाक्यो" भन्या यही हो बा
|
|
|
PallaGhareAntare
Please log in to subscribe to PallaGhareAntare's postings.
Posted on 03-16-08 8:03
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लु हेर याँ बोका ढालीसकेचन पातकीहुरले हामी नभा बेलाँ, कता टेक आउट खोज्न गैरा होला म नि यस्तो बेलाँ। लु हर्के काका पर पर चइनी भुटेर लु ल्याउ त तो भुटन यता। बरु झ्वाइँखट्टे लाउन पर्नि हो भउतेले तिनपानेको बेबस्था गर्या रैच, लु बसें म नि।
याँ साहू बुढाले फेरि डाँडातिर जोत्न पठार लखतरान भइया छ आज। मिशीगनको ग्र्यान्ड र्यापिड्स् भन्नि ठामबाट अझ १०० माइल उत्तर पठाछन, बल्ल बल्ल खोजेर एउटो चाइनिजको चइनी हुटेल फेला पारियो र भात बोकेर आको ठिकै भो, बोका ढाल्या बेलाँ परिएच, तिनपानेसंग मासुभात किसिम हुने भो।
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 03-16-08 8:28
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
भित्र सुकुटिलाई मासु छान्न गाको थिए अन्तरे बहिर कुर्चिमा बशेर करौन थालेछन लु तिमीनी बश रिथ्ठे सँग, के खाने लु भनम, तातो तातो भुटुन छ चिउरा सँग खाने हो भनी हालम।
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 03-16-08 9:43
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 03-16-08 9:49
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 03-17-08 7:04
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सबै गाम्लेहरुलाई दर्शन गरे है ताअाअाअाअाअाअाअाअाआ
|
|
|
nepal_ko_lato
Please log in to subscribe to nepal_ko_lato's postings.
Posted on 03-17-08 7:28
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बज्जेहरुले बोका ढालेछन weekend मा पारेर। हाम्लाई के राखदया होलान र।
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 03-17-08 7:30
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बज्जेहरुले बोका ढालेछन weekend मा पारेर। हाम्लाई के राखदया होलान र।
|
|
|
nepal_ko_lato
Please log in to subscribe to nepal_ko_lato's postings.
Posted on 03-17-08 7:39
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुलि किन अचम्म परेकी?
दर्शन ठुलि
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 03-17-08 7:44
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लातो ज्यो कस्तो बिहान बिहानै बोका खाने कुरा गर्नु भएकोले अचम्म मानेको नि। बिहान बिहानै त चिया र कफिको पो कुरा गर्नु पर्च त। लौ खै हजुर्कोचौतारिको नाम् के पर्यो कुन्नि मैले त लातो भने हजुर रिसाउने पो हो कि भन्ने दर नि लागिराको च।
|
|