[VIEWED 152876
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
दौतरी
Please log in to subscribe to दौतरी's postings.
Posted on 03-14-10 10:49
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
~ चौतारी १८१ ~
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १८१ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिका सम्म, दख्खिन तराईबाट बढेर अष्ट्रेलिया-साउथ अमेरिका सम्म र उत्तर हिमालबाट बढेर रुस-नर्वेसम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। कतै जाडो कतै गर्मि, यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी मात्र हैन अशर्फी घोटि घोटि स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"
कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन | मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि ||
भन्छन कसैको आँखा लाग्यो भने राम्रो हुँदैन रे, हाम्रो यति राम्रो चौतारीमा पनि कसैको आँखा लागेको हो त? लागेकै भए हे परमेश्वरी यो कागती र खुर्सानीले सबै दोहो गरोस्! नारायण! हरी हरी!
आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ!
sssssचौतारी रिमि्स-पूरानो मान्छे नया स्टाइलsssss
यो चौतारीको डिलबाट बिहान सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै आनन्दित तुल्याऊने दृष्य!! त्यो सुनौलो धौलागिरी! त्यो पाखा, त्यो बारी, त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी र हामी सबै सुस्ताउने चौतारी.... कठै त्यो मेरो गाउँ!! मेरो प्यारो चौतारी!!!
लेक, मधेस, गाउं, शहर, मुगलान काहां काहां पूगें आफ्नै गाउं,आफ्नै ठाउं,आफ्नै चौतारी सम्झी आएं
Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest, vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers , alxoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)
|
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 03-17-10 8:04
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम गाम्लेहरु! बुधबारे जदौ । तारेमाम पुरे, भरे मात्र भेट हुने गरी कल्लाई भेट गर्न जान लागेको नि पुरे ? एक गिलास चिया त पिएर जाउ ।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 03-17-10 9:51
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम पुरे अनी ठुल्दाइ अरु कोइ छैन कि के हो कता गए सब का सब - काम चोर्न पाएन कि कि तेल निस्कन्दै छ सबै को
|
|
|
बैरे
Please log in to subscribe to बैरे's postings.
Posted on 03-17-10 9:51
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
K ho aaja sab jantaa janaardan kataa gae ?? ek Ghantaa bhayo kohi ni aayena la pure ra Thuldaai lai pranaam , ani aaudai garekaa lai ni pranaam
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 03-17-10 10:00
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कोइ छैन राइछ के बसाइ भो र -- ल म हिंडे चिच्याउने बाकस तिर
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 03-17-10 10:38
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम बैरे, लहरे , चिच्याउने बाक्सा गए सि कोइ हुन्छ र यहाँ । सब बिग्रियो। यस्तो सुन्दर मौसम मा चौतारी मा बसेर गफ गर्नु को मज्जा यी भुर्रा भुरी लाई के थाहा ?? मखुला ??
|
|
|
ramronepal
Please log in to subscribe to ramronepal's postings.
Posted on 03-17-10 10:40
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
प्रणाम । पुरे, ठुल्दाइ, बैरे, र मोरो लहरे लाई मेरो HI हैन किन कोइ पनि नभएको आज ?
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 03-17-10 11:22
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रामे लाई म देखी के को रिस हँ अझै पनि कोही आको छैन त - कता मरे सब का सब म त एक चक्कर लार आको -
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 03-17-10 12:03
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
भुँइमा बस्दा दाग लाग्ला काखैमा बस्दा बात् लाग्ला हाँसौं खेलौं पातली ओछ्याइदिन्छु चकटी बुधवारे जदौ यहाँ कोही भए देखी। पूरेले त हाटा दिहाल्यो। पूर्वेली हसुर्दै होलान्। बाउचा कराउने बाकसतिर होला। बैरे र रिट्ठेको के भर भो र। रामे, थुतुने किताबाँ बेवस्ता गरेको होइन है, खोले पछी लामो समय बिताउने भएकोले हाजिर गरेको छैन। सप्ताहन्तमा अवश्य सदर हुनेछ। रामे पनि यता हो कि होइन थाहा भएन। हार्बर्ड चोकतिर घुम्दै छ कि बिर्खे बुढासँग फोनमा हो।
|
|
|
ramronepal
Please log in to subscribe to ramronepal's postings.
Posted on 03-17-10 1:40
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चिप्ले सर म त यतै छु नि ...... अरु औतारिहरु ले पो माया मारे त चौतारीको ..... कहाँ हार्बर्ड चोक तिर घुमिरहनु पाउनु ..... फर्किसकेनी आफ्नै गुफा तिर ...... मोरा हरुले पैसा तिरेर बोलाएका छन ........ कहाँ त्येतिकै घुमेर बस्न दिन्छन र .... पुरेको त काम पर्यो रे ल ठीक छ ...... (जहिले पनि काम छ भन्ने लाई के गर्न सकिन्छ र ) बैरे, रिठ्ठे, र लहरे त बल्छी हाल्दै बसेका होलान ..... अझ रिठ्ठे त अजेल देखिएको छैन .... दिक्क मान्यो जस्तो छ बल्छीमा कोइ नपरेको ले ....... ठुल्दाइ चाँही कहाँ गये ....... बुढा नेपाल जाने भनेर किनमेल तिर लागेकी क्या हो? अनी अरु औतारिहरु कता गये कुन्नी ........
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 03-17-10 1:56
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ओहो रामे, निकै बेर पो साझा सुस्तायो त। नभन्दै ठुल्दाइ कता लाग्नु भयो। आज अलि धेरै काँडा भएको माछा परेको हो कि, केलाउँदै खान समय लागेको। होइन भने पक्कै खैरेहरुलाई इलाहाबादी गफ दिंदै हुनुहुन्छ होला।
|
|
|
ramronepal
Please log in to subscribe to ramronepal's postings.
Posted on 03-17-10 2:09
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
त्यही त ......... ठुल्दाइ कता हराये आज ? पक्का पनि काँडा ले अल्झाएको होला .......
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 03-17-10 2:24
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अहिले यसो सोच्दा त पाटे सन्तको दिन (St. Patrick's Day) भनेर दिउँसैदेखि सबैले तीनपाने लडाउन थाले जस्तो पो लाग्यो त।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 03-17-10 2:28
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम। अघी अड्डा आउने बित्तिकै ढड्डा पल्टाउनु अघी नै चौतारी आउन खोज्या हो, सान दाईसग कस्को असहमती हो खै कुन्नी चक्का जाम थियो। त्यपछी मिटिङ को काम आइपर्यो। अहिले अल क्लियर भए सि आइयो। शपिङ के गर्नु र रामे, पैसा भए पो। डाँकाहरुले दिने पैसा घरबेटी लाई बुझाउदै ठीक्क। अहिले पैसा न भएर दिक्क ।
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 03-17-10 2:37
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुल्दाइ, माछा भात हो आज पनि?
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 03-17-10 2:39
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
आज ठुल्दाइ को माछा माछा भ्यागुता रे हैन ठुल्दाइ - चिप्ले सर तारेमाम - के हुँदैछ - रामे ले मलाई देखी सहेन
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 03-17-10 2:40
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
यो पुरे को आज दिन भरी काम छ भनेको होइन थुतुनो किताब चाँही चलाऊने टाईम हुने चौतारी आउन टाईम नहुने के ताल हो पुरे को पुरे केटो बिग्रेकै हो त
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 03-17-10 2:44
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
आज घ भा हो चिप्ले सर । माछो त वाध्य भएर खाको नि हिजो । अझ झोल मात्र। भ्यागुतो खान पाए कल्ले माछो खान्थ्यो, मखुला चिप्ले । हैन पुरे थुतुनो किताबमा?? पक्का नि लरकीहरु माथि टिप्पणी गर्दै होला।
|
|
|
ramronepal
Please log in to subscribe to ramronepal's postings.
Posted on 03-17-10 2:52
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
त्यही त .... त्यो पुरे जहिले पनि बिजी छ भन्छ अनी थुतुनो किताबमा हल्ला गरिरहेको हुन्छ ...... धेरै चोटि थाहा पाइसके मैले नि ... ठुल्दाइ यो घ भात भनेको चाँही के हो ?
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 03-17-10 2:55
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लोल रामे। घ- भा भनेको घरको भात । म पनि थुतुनो किताब पल्टाएर हेर्दै थिएं। बिर्ख्या जोडी को त सिनेमा अस्टाइलको फोटो राइछ बाइ।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 03-17-10 3:01
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
म पनि त्यही हेरिरा हो पोज पोज को छ फोटो
|
|