[VIEWED 180274
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
nepalean
Please log in to subscribe to nepalean's postings.
Posted on 09-07-05 4:34
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ल है गाउले दाजुभाइ हरु, यै चौतारिमा गफ चुटौ । पुन्टे , भउते , सिरे, दादा र अरु थुप्रै सबैले गफ चुटम, आफ्ना गामका फोटा टासम र यस्तै यस्तै । यो तलको चाइ डाडाघरे नमेले उसको गाममा बनाएको चौतारो।
|
|
|
|
MatrixRose
Please log in to subscribe to MatrixRose's postings.
Posted on 09-11-05 4:54
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ramstein
|
|
|
shree5
Please log in to subscribe to shree5's postings.
Posted on 09-11-05 4:55
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ए दादा, हैन बारे, ती नमेले ढाँटेका हुन, आफ्नो बिईजेत हुनी भओ भनेर । कथा त आर्कै जो छ, हजुरकाँ आम्छम भनेका छन केरे, खास कुरा त तेही जो बक्लान केरे नि । अनि फेरि भउतेले पुनि ठुलो चईनी जाल रचेका चन जस्तो छ, चईनी केरे रोल खेलेका छन जस्तो छ, यो चईनी राँगो र भैसीको कुरामा भने यिनारुले भनेको कुरो तेत्तिकै पत्याम्न हुन्न है । तपै जस्तो जान्नी मुन्छेलाई अरु के भनम र दादा ? सत्ते, तथ्थे बुझेर चईनी हामीलाई पुनि सुनाम्नुहोला केरे, हई । Keep rolling...
|
|
|
MatrixRose
Please log in to subscribe to MatrixRose's postings.
Posted on 09-11-05 4:55
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
:(
|
|
|
mahisasur
Please log in to subscribe to mahisasur's postings.
Posted on 09-11-05 5:08
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
nice pics if these pics are taken from your camera, would u mind lettng us know where and when it was taken? cheers if it was taken from another website and just uploaded here, i dont know if it si going to serve any useful purpose other than consuming the Sajha hard disk. It would be worthwhile to paste a link to the pics than upload the pics
|
|
|
MatrixRose
Please log in to subscribe to MatrixRose's postings.
Posted on 09-11-05 5:20
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
bodensee
|
|
|
shree5
Please log in to subscribe to shree5's postings.
Posted on 09-11-05 8:48
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
महिषासुर जी, तो महिष (भैंसी) का चित्र खुबै मन परे जस्तो छ नि । हत्तेरि कति कुरा नबुझेको, नमेले भैंसी भनेर राँगो पो लेराएको रहेछ के, अझै पनि मन पर्छ त तपैलाई ? अब राँगो को फुटो पुनि मन पर्छ , हिरिक्कै हुनुहुन्छ तपै राँगो भनेसी भने आर्को पाल्टा वेबसाईटको नामै पुनि टाँसम्ला केरे । Keep rolling...
|
|
|
nepalean
Please log in to subscribe to nepalean's postings.
Posted on 09-11-05 9:20
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
यो सिरेले अस्ति टासेको फोटो अलि कालो भ के, अले सेतो फोटो टास्मन । मैले अलि अलि मात्र चिनेजस्तो लाग्यो, भउते भन्दा १ किलास माथि होइन र?
|
|
|
shree5
Please log in to subscribe to shree5's postings.
Posted on 09-11-05 9:44
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
पुल्चोका 'ट म चईनी ५३ मा फलेर ५७ मा पाकेको । तपै चईनी कहिले दायेर कहिले बाली लाम्नु भओ, चईनी के कसो हो कुन्नि, था पाम्न पाये हुन्थ्यो केरे। अनि भउते त हामिल्थान मा हैचन केरे, नेपालाँ जो, तपै चईनी कुन ठाममा हो कुन्नि, भारत तिर देसाँ हो कि, उता दादा हुरका गाम तिर हो कि, मेसै भएन केरे ? तपै पुनि म झैं गारो लाम्नी कर्मी हो कि अपुर थोक अपुर थोक मटर, मिल बनाम्नी, टायर टाल्नी, टरच लाईटका, रिडियाका बेटरी फेर्नी कुन चईनी मिस्तिरी हो कुन्नि ? Keep rolling...
|
|
|
nepalean
Please log in to subscribe to nepalean's postings.
Posted on 09-11-05 10:19
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
म चै भउतेकै बेला बालि लाको । तर चाइनि म केरे पिलस टु ट पिलास कस्ने काम पढ्न र सिक्न आको नि पुल्चोकां । मेरो अलि अलि मेसो त दादा ले फेला पारे जस्तो छ । मेरो गामको नाम भन्थेक के रे, खोइ थापा र हो कि न थापा र हो । अइले चाइने भउतेको छिमेक देशां के, मुन्छेहरु घुम्न आउनि अनि लुक्ने ठाम के ।
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 09-11-05 3:06
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
म्याट्रिक्स रोज जी पहिले त फ्रान्समा हुनुहुन्छ जस्तो लाग्याथ्यो, अब त जर्मनी जस्तो पो लाग्न थाल्यो। कहाँका हुन् यस्ता सुन्दर फोटाहरू? लौ मेरो पनि हेरिहालौं यौटा, साधारण गुणस्तरको भएपनि।
|
|
|
shree5
Please log in to subscribe to shree5's postings.
Posted on 09-11-05 3:19
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ए नम्मे, तो सनासो (पिलास, pliers ???) त हामी गारो लाम्नी कर्मी बाहेक सप्पैजसो मिस्तीरीहुरले जो बोक्चन, हैन र ? भा पुनि मुख्खे त बिजुलीको काम अर्नी बुलाब फेर्नी हुरले हो केरे तो सर्जाम चलाम्नी । भनेसी तपैंले पुनि तो सर्जाम चलाम्नी भनेसी तेही बुलाब फेर्नी मिस्तीरी जो होला नि त, बरु EL र EX मा कुन चईनी हो कुन्नि ? Keep rolling...
|
|
|
shree5
Please log in to subscribe to shree5's postings.
Posted on 09-11-05 3:21
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
world_map को कुन ठाम हो र ? रानीपखरी मा पुनि तेस्तो त थेन केरे, कता होला तेस्तो पानी माथि दरबार भा को ? keep rolling...
|
|
|
nepalean
Please log in to subscribe to nepalean's postings.
Posted on 09-11-05 3:48
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
थुइक्क सिरेको बुद्धि । कता ढुंगा हानेको होला । म यता पिलास, सिलास ले नट बल्टु कस्दै छु अब कता बिजुलिको तार तिर हेरको होला । तल भुइमा हेरमन । देख्याउ ।
|
|
|
Dada_Giri
Please log in to subscribe to Dada_Giri's postings.
Posted on 09-11-05 3:52
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
विश्वमानचित्रजी, मैले अडकलसम्म काटेँ। अरु नि टाँसुम है। हाम्री पुष्पपुरीले काँ देखुन ट काँ सम्मका फोटा टाँसिनन् र? जे होस् अरु नि टाँसुम्। नमे, तिमीले एउटा धागोमा क=ख लेख्छौ अनि अर्को धागोमा ख=ग लेख्छौ अनि मैले क=ग भन्न सक्दिन त? ए श्री "शुरेस काँ छ यार अहिले? "
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 09-11-05 4:04
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
श्री५ साझामा अलि नयाँ पर्नु भए जस्तो छ। पुराना साझावासीलाई त केही था' हुनुपर्ने हो मेरो गामको बारेमा। म लामो अन्तरालपछी फेरी साझामा हामफाल्या हो क्या!! लौ श्री पाँच जी, गेस गर्नुस् कुन ठाउँ होला यो?
|
|
|
nepalean
Please log in to subscribe to nepalean's postings.
Posted on 09-11-05 4:14
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
य दादा ले कुर यता बाट पत्ता लगाचन । कस्तो याद अरेको त नि ? तर तिम्लाइ पनि मैले चिने है । नाम दादा राखेर कथा चाइ आफ्नो नाम दादाको साथि भनेर राख्नि ।
|
|
|
Bhaute
Please log in to subscribe to Bhaute's postings.
Posted on 09-11-05 4:19
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
याँ त के के भैसकेछ लौ, हिजाज साझामा छिर्नै पाछैन यार। यो नमे होइन, म*ने हो। हाम्ळे चिन्या छैनम् र? यउटै ग्याङाँ बसेर राउनिति अरेका हुन् नि गाँठे म*ने र भउतेले त पुल्चोकाँ। ऐले मिनेका सुँठा तिराट हो कि हैन, लु भुनम् त। :) मेरा नाम नफुत्काम है साथि। :P :) -भउते
|
|
|
shree5
Please log in to subscribe to shree5's postings.
Posted on 09-11-05 4:23
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
दादाको associative rule माने के मैले, ल थपडी जो बजाए । अनि दादाले कुन चईनी सुरेश कर्मीको कुरा अर्नु भाको होला, धेरै थे केरे, कुन चईनी को कुरो अर्नु भाको होला, कस्तो मिस्तीरी हो र दादाले भनेको ? नमे, मैले केई बुझ्या भे त जनैले खानी ल, मेसै पाईन । अब सनासो पुनि खेलाम्नी अरे, मिल बनाम्नी, पन्चट टाल्नी मेकानिकल पुनि हैन अरे, त्याँसी बुलाब फेर्नी , रिडियो का, टरच लाईटका बेटरी फेर्नी ईलेक्ट्रिकल, ईलेक्ट्रिनिक्स, कम्प्यूटर पुनि हैन अरे, हामी जस्तो गारो लाम्नी सिभिल पुनि हैन अरे, अरु त पुल्चोकाँ कस्तो कर्मी काम पो सिकाम्थे र, अब आर्किटेक्चरले त सनासो खेलाम्दैनन होला केरे ? रकमी कुरो नअरे पुनि हुन्थ्यो केरे । फेरि अलिक मर्द खालका कर्मीहुर त आफ्नो बिभाग छोडेर अन्त खासै चिनजान पुनि कहाँ हुन्थ्यो र ? कि अब मया पिरीमको अर्थ बुझेका हुर (हामीले तेस्ता जीबहुरलाई भनी लुकेका प्रतिभा भन्थेम केरे) जोडा जोडी खोज्दै गाम-सहर चाहार्थे केरे कि राजनीति गर्नीहुर ले चिनेका हुन्थे केरे, कि उही आफ्नै गाम ठामको साथी जो भए हो केरे, नत्र त एउटा र अर्को डिपार्टमेन्टको त कुरै छोडम, आफूभन्दा आर्को ब्याचको संग पुनि के चिनजान हुन्थ्यो र ? अब चा पानी खान पुनि आफ्नै ग्याउँ (gang), रौसी पुनि दिनकै खाईनी आफ्नै ग्याउँ सित मत्रै, तेस्तै म त फेरि हुस्टेलाँ नि बसिन केरे। अहिले पछुताउन प-याछ, कत्ति पुनि साथिहरु नै नचिनेको के, जाद्रै सानो नेटवर्क भएछ भनेर नि । मलिलो भरिलो बेलाँ भेक्टर क्यालकुलस पढेर के के नै अर्छु भन्ने भाको थियो केरे, अब अहिले चईनि साथी भाई पुनि चाईयाछ, अपुर थोक अपुर थोक पुनि अरेको भा त हुनी रैछ जस्तो भाछ के । खै कुरा बुझेको ? keep rolling...
|
|
|
shree5
Please log in to subscribe to shree5's postings.
Posted on 09-11-05 4:33
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
वर्ल्ड-म्यापजी, खोई मेरा केई सीप लागेनन केरे; म नयैं हो साझामा त । भउतेलाई त चिने केरे बेस्सरी, यता आम्न भन्दा अगाडि कुन गोठाँ राम्रा भैसी छन भनेर बिजुलि-चिठी पठार सोधेका थे । तर यो ग्याउँ को कुरो आए पछि त मलाई पुनि बेसरी जो लाउथ्यो के तो कुराले त । म भनी काउँरेसाँ लाको थें केरे, सईङहुर कता पट्टी लाम्नु भाको थियो कुन्नि ? हाम्रा पाला सम्म काउँरेस ग्याउँ भनी सगोलै एउटा मत्रै जो थियो केरे । नेसको एउटा नेता सित भनी मेरो जाद्रै राम्रो हितघत, उ र म नै एउदम मिल्नी सईहुर, बेस्ट फ्रेन्डस, स्याउँजाली जो हो, ( *बी ) झिल्के राम्रो थियो उ चईनी , भनेसी त म त चिनिन पर्नी हो केरे । नमेलाई भनी चिन्नै सकिन, मैले पखरातिरको कोई सित हितघत भाको जस्तो लागेन जुनियर ब्याचमा केरे । Keep rolling...
|
|
|
shree5
Please log in to subscribe to shree5's postings.
Posted on 09-11-05 4:54
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
दादाको rule लाई transitive rule भन्न पर्नी, associative पो भनेछु, कत्ति नै भेक्टर क्यालकुलस पढेको रे के ;) Keep rolling...
|
|