[VIEWED 10993
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
thapar
Please log in to subscribe to thapar's postings.
Posted on 02-08-13 2:46
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Singer Sugam Pokharel was among the seven people held with drugs in Maitidevi, Kathmandu, police said.
DSP Rabindra Regmi at the Narcotic Drugs Control Law Enforcement Unit said that around 2 grammes of brown sugar was recovered from seven people held.
"We are carrying out an investigation," Regmi said. Nepalnews.com
|
|
|
|
Kiddo
Please log in to subscribe to Kiddo's postings.
Posted on 02-08-13 3:02
PM [Snapshot: 68]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
2
?
Liked by
|
|
|
|
|
thapar
Please log in to subscribe to thapar's postings.
Posted on 02-08-13 3:34
PM [Snapshot: 129]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
freedom2012.
Please log in to subscribe to freedom2012's postings.
Posted on 02-08-13 5:53
PM [Snapshot: 357]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
1
?
Liked by
|
|
He will now be known as Sungam (lets smell) Pokharel.
Last edited: 08-Feb-13 07:03 PM
|
|
|
saileshsingh
Please log in to subscribe to saileshsingh's postings.
Posted on 02-08-13 11:10
PM [Snapshot: 759]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
He was known a hearthrob among nepalese butI dont know why he got indulge in such activities knowing the consequences,
he has a huge fan following till then.
|
|
|
damauli_guy
Please log in to subscribe to damauli_guy's postings.
Posted on 02-09-13 11:10
AM [Snapshot: 1029]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
I met him once in the flight from Qatar to Nepal. He was drunk as hell, he almost fell down while walking in the aisle !!
|
|
|
thapar
Please log in to subscribe to thapar's postings.
Posted on 02-09-13 3:43
PM [Snapshot: 1226]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
hoina rahecha , bakhumpuche samachar rahecha
bekar ma innocent singer lai yetro arop.
Police not to press charges against Sugam Pokharel
Police officials have said they will not press charges against pop star Sugam Pokharel, who was one of the seven people held with drugs in Maitidevi, Kathmandu, on Friday.
|
Singer Sugam Pokharel
|
Nepal Police Spokesperson DIG Keshav Adhikari said an investigation showed that Pokharel was not doing drugs and no banned substance was recovered from his possession. He, however, said that one of the other six, believed to be Pokharel's acquaintance, was a suspected drug peddler.
Narcotic Drugs Control Law Enforcement Unit of Nepal police had held the seven with 2 grammes of brown heroin yesterday. Nepalnews.com
|
|
|
jantare1
Please log in to subscribe to jantare1's postings.
Posted on 02-09-13 9:27
PM [Snapshot: 1515]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
yesle pani hawaa khaayechha...
गायक सुगमलाई पुनःस्थापना केन्द्र पठाइने
-
पुनर्स्थापना केन्द्र पठाउने सर्तमा परिवारको जिम्मा लगाइयो
काठमाडौं, माघ २७ - लागूऔषध प्रयोग गरिरहेको अवस्थामा भेटिएका पपगायक सुगम पोख्रेललाई सुधारगृह पठाउने सर्तमा परिवारको जिम्मा लगाइएको छ ।
राजधानीको सेतोपुलमा शुक्रबार साँझ पोख्रेल ६ साथीसहित पक्राउ परेका थिए । एक रात हिरासतमा राखिएका उनलाई ब्युरोले दुर्व्यसनी भएको ठहर गर्दै पुनःस्थापना केन्द्र पठाउन लागेको हो । उनलाई लिन पोख्रेलकी श्रीमती, दाइ र दिदी आएका थिए । उनीहरूले सकेसम्म आफैं 'काउन्सिलिङ' गर्ने र ठीक नभए पुनःस्थापना केन्द्र पठाउने बताएका छन् ।
ब्युरोका डीआईजी केदार साउदले पोख्रेल दुर्व्यसनीमात्र भएको भेटिएको बताए । तर परिवारले पुनःस्थापना केन्द्र लगे/नलगेकोबारे अनुगमन गर्ने उनले जानकारी दिए ।
पोख्रेलले २/३ वर्षदेखि खैरो हेरोइन सुँघेर लिने गरेको प्रहरीले जनाएको छ । 'घरका सदस्यलाई उनले लागूऔषध प्रयोग गर्ने गरेको जानकारी त थियो,' उनले भने, 'तर बेवास्ता गरिरहेको पाइयो ।' उनले पक्राउ परेका साथीहरूसूग मिलेर सानो- सानो डोजमा लिने गरेको पाइएको हो । प्रहरीले पक्राउ परेकामध्ये एकजनाका साथबाट मात्र लागूऔषध बरामद गरेको थियो । ब्युरोले गायक पोख्रेललाई शुक्रबारै छाड्ने तयारी गरेको थियो । तर उनीहरूको साथबाट बरामद भएको दुई ग्राम खैरो हेरोइन कसको हो भन्ने टुंगो नलागेपछि सबैलाई एक रात राखिएको थियो ।
पोख्रेलसँगै ५ दुर्व्यसनी पनि छुटेका छन् । उनीहरूलाई लागूऔषध उपलब्ध गराउने दैलेखका हिक्मत शाहीलाई भने ब्युरोले पक्राउ गरेर राखेको छ । 'शाहीले ती प्रयोगकर्तालाई लागूऔषध ल्याएर बेच्ने गरेको पाइयो,' डीआईजी साउदले भने, 'त्यसकै आधारमा उनलाई नियन्त्रणमा राखिएको हो ।' शाही आफैं पनि लागूऔषध प्रयोगकर्ता हुन् । उनको साथबाट २ ग्राम खैरो हेरोइन बरामद भएको छ । पक्राउ परेका ३ जनालाई अभिभावकले सोझै पुनःस्थापना केन्द्र लगेका छन् । बाँकी २ लाई सम्झाउने र नसुधि्रए पुनःस्थापनामा लैजाने बताएका छन् ।
प्रहरीका अनुसार गीत, संगीत, डाक्टरीजस्ता प्रतिष्ठित क्षेत्रमा भएका व्यक्ति पनि लागूऔषधको दुर्व्यसनीमा पर्ने क्रम बढेको छ । केही समयअघि ब्युरोले गरेको सर्वेक्षणले यस्तो देखाएको थियो ।
प्रकाशित मिति: २०६९ माघ २७ ०४:००
ekantipur.com/nep
Last edited: 09-Feb-13 09:33 PM
|
|