[VIEWED 4507
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
AnandNepal
Please log in to subscribe to AnandNepal's postings.
Posted on 02-14-21 9:02
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
1
?
Liked by
|
|
कहिँ नभएको जात्रा हाँडी गाउँमा भनेको जस्तो बलात्कार पीडितको चरित्रमाथि प्रश्न उठाएर बलात्कारी लाइ उन्मुक्ति - 2 महिना पछि फैसल आयो सुनसरी जिल्ला अदालतको पूर्ण फैसला : ‘सिद्धबाबाले बलात्कार गरेका होइनन्, महिलाले शरीर समर्पण गरेकी हुन्’ पीडितको पक्षमा वकालत गर्ने सरकारी वकिललाई बहसको मौकासमेत नदिइ सिद्धबाबा लाइ सफाइ - गिरीले दिएको बयान झुटो भएको स्वीकार गर्दागर्दै अदालतले सफाइ दियो https://youtu.be/vliLNhG5iLE
|
|
|
|
Logankobaje
Please log in to subscribe to Logankobaje's postings.
Posted on 02-14-21 9:56
AM [Snapshot: 32]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
1
?
Liked by
|
|
निर्णय जायज छ , बाबाको सरिर र लिंगमा आलिप्त भएर पहिला महिलाले सरिर सुम्पेकी हुन् , पछि पैसाको लोभमा लागेर उनलाई फसाकी हुन् , सलक्क मिलेको ज्यान र मोटो लामो लिङ्ग देखे पछि महिला पागल हुन्छन जोशमा होस् गुमाउछन् अनि पछि बिलौना गर्छन । यो परम्परा आदि काल देखि नै चल्दै आएको छन् । महादेवको लिङ्ग देखेरे सप्त ऋषिका स्वास्नी हरु " gone krazy " भएर उनको पछि लागेर महादेवले श्राप खानु परेको थियो, यहाँ सिद्द बाबाको हक मा नि तेइ भएको हो । यौन हिंसामा हरेक चोटी " पुरुस" ले नै किन testify गर्नु पर्ने , जबकि ९० % माथि महिला गोल्ड digger छन् । श्रीन्खला खतिवडा बाहेक सबै miss नेपालहरुले आफुले पाएको पदवीलाइ " gold dig " गर्न प्रयोग गरेका छन् , सबै हिरोनीहरु को हालत तेस्तै छ , श्वेता खड्का नया उदाहरण हुन् । यो घटनामा पिडित सिद्ध बाबा हुन् भनेर संकाको सुबिदा उनलाई किन नदिने ?
|
|
|
AnandNepal
Please log in to subscribe to AnandNepal's postings.
Posted on 02-14-21 1:26
PM [Snapshot: 110]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
"यो घटनामा पिडित सिद्ध बाबा हुन् भनेर संकाको सुबिदा उनलाई किन नदिने ?" Its about power... powerful usually take advantage of powerless ... that guy is a cheat ... Pokhara मा भुमि समाधि को बारेमा मैले रिपोर्ट बनाएको थिएँ
|
|
|
salamkrishne
Please log in to subscribe to salamkrishne's postings.
Posted on 02-14-21 4:27
PM [Snapshot: 165]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
2
?
Liked by
|
|
यो फटाहा ढोँगी को बारेमा बाजे भाइ संग पुरै सहमत नभये पनि बाजेले भनेका कुरा मनन योग्य छन् । आफूले चिनेका समाजमा अनि प्रशासन मा पनि उच्च ओहोदामा बसेका दुई तीन जना मान्छे सेक्सी बाबाको सेवक भएर लागेको देखेर अलि पहिला यो केस तातो हुँदा खेरी रुचि दिएर हेरेको थिए । यो केसमा बलात्कार वा यौन दुव्र्यवहारमा खासै सजाय गर्न पर्ने देखिन्न । सामान्य शारीरिक बनावटका एक पुरुषले एउटी महिला लाई एक्लै बलात्कार गर्न सम्भव छैन भन्ने कुरामा नेपाल का पुलिस र अदालत लगभग सहमत छन् । महिलालाई facebook का कमेन्ट ले पनि कुनै नसालु चिजको प्रयोग बिना नै , महिला ले जोगीलाई "साक्षात् कृष्ण भगवान"मानी शरीर सुम्पिएको भन्ने बुझिन्छ। पछि अपनाउन नमाने पछी बल्ल महिलालाई तनाव भएको देखिन्छ । सहमति को चिकामारी लाई लिएर अदालत प्रहरी ले टाउको दुखाउनु हुन्न । यो ढोगीलाई गर्ने भनेको झुटो बोलेर मान्छेलाई ठगेकोम, गुमराहमा राखेको आदि कुरामा कति लौरो लाउनु पर्ने हो , कि, उसैले भने अनुसार तुरी काट्नु पर्ने हो, गर्न मनासिव हुन्छ । स्त्री को गन्धले पनि पागल हुने मान्छे ले "म त यति चोखो छु की, स्त्री ले छोएको पानी खादिन" भन्ने , स्त्री जाति पशु बाट आउने हुनाले दूध पनि खान्न भनी दुनिया लाई ठगेको रहेछ । झुटो कुरा नगरी आफ्नो कलाले महिलाहरु लाई मोहित पारी भोग्न सक्छस् भने भोग । "पहेंलो लुगा लगाउने यौन सम्पर्क गर्न वर्जित छ" भन्ने कानुन त पक्कै पनि छैन । त्यसैले असामाजिक व्यवहार आदि जस्ता grey area मा कारबाही होला, यौन जस्तो clearly defined कुरामा यो जोगीलाई कारबाही होला जस्तो लाग्दैन, अदालत निष्पक्ष नै भए पनि ।
|
|
|
AnandNepal
Please log in to subscribe to AnandNepal's postings.
Posted on 02-15-21 12:04
PM [Snapshot: 315]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
शुरुमा त सहमति मै गरेको हुनु पर्छ .. झुक्याएर सहमतिमा ल्याएर ... झुक्याएको थाह भए पछि ... सोच बिचार गरेर, श्रिमानले शंका गरे पछि ... उजुरीको निर्णय गरेको जस्तो बुझिन्छ ..
हुने पनि यसरि नै हो शक्तिमा भएका हरु --> हाकिम, नेता ले लोभ प्रलोभनमा पारेर अनुचित फाइदा लिने !! (सेक्स मात्रै नभएर अरु कुरामा पनि, अरुकुराको उजुरी हुँदैन)
Last edited: 15-Feb-21 12:06 PM
|
|
|