[VIEWED 53252
TIMES]
|
SAVE! for ease of future access.
|
|
The postings in this thread span 7 pages, go to PAGE 1.
This page is only showing last 20 replies
|
|
pundit
Please log in to subscribe to pundit's postings.
Posted on 04-24-05 7:32
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हाय राम सबै को कथा देखेर मलाई पनि लेखुं लेखूं लाग्यो , स्वभाविक नै हो । उसमाथि नामै पण्डित , कथा पुराणमा नै दिन जाने तर यि के जाति हो ठ्याक ठुकमा नै ढिला मुख चैं परररर चल्छ श्लोक पनि हाल्छु ठोक्न (अर्को हैन नि) चैं स्लो । तर पनि कनिकुथि साझा मित्रहरुको प्रेरणामा केहि लेख्ने जमर्को गर्?या छु । दादागिरि र ओके अनि निर्माण ब्रोहरुलाई त के भ्याऊनु तर पनि मनको रहर पुरा गर्न मन लाग्या नि । पढि सल्लाह दिनु होला । पोखरा क्याम्पस भर्खर-भर्खर शुरु भएको थियो टाढा-टाढाबाट विद्यार्थी आएका थिए पोखराको फरेस्ष्ट्री क्याम्पसमा पढ्न र शायद अरु पनि थप केहिको आशमा । नयाँ पहिचान बनाउने र मैयाँसँग कुरा शुरु गर्ने सु-अबसर थियो शुरुका दिनहरु । कुनै वहानानै त हो चाहिने कुरा शुरु गर्न त्यसपछि त सम्हालिहालीथ्यो नि । राम्री केटी दुई खुट्टा टेकेकि त देख्नै नहुनि केटाहरुको सुई-सुई शुरु भै हाल्थ्यो । त्यहि त हो नि क्याम्पसका ति दिनहरुमा ठिटि जिस्क्याउने पट्याउने क्रम चलिरहन्थ्यो । सबैजना अलि अलि जिस्क्याउथें मात्र तर राज अलि एक-कदम अगाडि नै थियो । उसको दिमाग मात्र हैन रुप र शारिरीक वनावटले पनि उसलाई साथ दिएको थियो । गफ गर्नको लागि माहिर , केहि क्षणमा नै सामुन्नेको व्यक्ति उस्को फ्यान भैसक्थ्यो , अझ केटिसंग गफ गर्नपायो भनेत के भन्नु अब । म चाहिं अलि सोझै हो , अनुहार र हाईटले चाहिं साथ दिएकै थिए तर जेब चाहीं अलि नरम हुन्थ्यो आफ्नो । बाले धेरै पैसो कमाएनन् नैतिकवान् भएर धन्न जसोतसो शिक्षा मन्त्रालयको अर्ध-छात्रवृत्तिमा फरेस्ष्ट्री भएपनि पढ्न पाईयो, आश त मेडिसिन पढ्ने थियो के गर्ने । त्यहिताक एकाबिहान सरिता देखापरिन् क्याम्पसमा , उस्को रुपको के बयान गर्नु । अग्लि, गोरो अनुहार, कालो कपाल सर्लक्क मिलेको जिऊ अनि दाहिने पट्टि गालामा कालो कोठि , भगवानले पनि कसै-कसैलाई त टाईम लगाएरै ध्यानपूर्वकनै बनाऊँछन् जस्तो लाग्थ्यो । खासै भनुभने उसका सबै अङ्ग प्रत्यङ्ग बर्णन गर्न योग्य थिए । त्यो दिनमा ऊनि स्लिभलेस पिंक टि-सर्ट र ब्लू जिन्समा खुबै सुहाएकि थिई पनि । पहिलै गएर झम्टिने त कुरै भएन तर सबैको आँखाको तारो चैं भईसकेकि थिई , सबै त्यहि त हो नि चानस पर्खिराखेका थिए केटाहरु ।
|
|
|
The postings in this thread span 7 pages, go to PAGE 1.
This page is only showing last 20 replies
|
|
Nirman
Please log in to subscribe to Nirman's postings.
Posted on 05-20-05 2:52
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ल है हाम्रो डाजु भाइको कठा पो राख्या रैछन् यी पन्दित बाले। क्या बेइमान रैछ यो साठि ट!!! ल ल अरु नि जावस्॥
|
|
|
pundit
Please log in to subscribe to pundit's postings.
Posted on 05-20-05 1:12
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
:) Pound dine bhaye aaunchu NWARAN ma kamandalu liyera Om SHANTI garna, Bhale chahin khanna, wakka aaisakyo kukhura khanda khanda .
|
|
|
pundit
Please log in to subscribe to pundit's postings.
Posted on 05-23-05 2:04
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हाम्रो ग्वाराको एउटा साइकिल पनि छ, ग्वारा जस्टै मोटो । क्या सुट गर्छ यस्लाइ । ट्यो BMX के, पहेलो पाङ्गा भा, क्या कुडाउछ ग्वाराले। अस्टि फोन टिर्न जाँदा देख्या मैले नक्सालमा । ट्यो गैरिधाराको ओरालोमा ट क्या मस्टि हुन्छ है ग्वारा अलि अलि तुकुचा गनाऊछ माट्रै टर एटाबात सेकुवाको बास आइरा हुन्छ नि फेरि, क्या पेतनै डुकचुक हुने गरि । अँ काँ को कुरा काँ पुग्या भन्या ग्वाराको लप भन्डै छु । ग्वाराले ब्याको मौका पारेर पाटलिको अगाढि प-र्या पैला चोटि ट क्या गालि गर्या नि ट्यो सगुन लगेको डिनमा ! " कहाँ बाटोमा मात्रै आउछ यो मोटे साइड लगायर हिड्न जान्दैन ? " भनेर ग्वारालाई क्या रिस उठ्याथ्यो, टर आफ्नै मान्छे हो, लप गर्ने बेलामा कहाँ झगरा गर्ने भनेर माट्रै छोड्या । पछि फेरि ग्वारा रितु मैँयाको भाइ जस्तो भन्ने ठापाए पछि ट कुरा गर्न ठालिहाल्यो नि । पाटलि चैं बर्मु हो टर ईन्तरकास्टको जमानामा ग्वारालाइ पनि छु मटलब, हैन भनि ऐले लप माट्रगर्ने भन्छ ग्वारा पनि । सगुन सकियपछि ग्वाराले बाई गर्डा बाई गर्या ठ्यो पाटलिले पनि । टर पछि ट्यो भाँरा माज्ने डम्बरेले उल्लाइ गर्-या भनेर झगरा , हुन ट मैले पनि गर्या ठें , सपैले गर्-या ठ्यो भने सम्झाए पछि बल्ल सान्ट भयो ।
|
|
|
pundit
Please log in to subscribe to pundit's postings.
Posted on 05-23-05 2:05
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
भाग २ ग्वारा डिक्क मानेर बसिराठ्यो बाहिर । मैले के भो किन बोरमानेको भन्डा " क्या स्याड भो नि स्वयंवर र ब्या एकैडिन् रे, झन् पाटलिसँग ढेरै भेत हुन्ठ्यो नि " भन्ठ्यो ग्वाराले । मैले " ब्या भएपछि ट टेरो झन् भेत हुन सजिलो " भनेपछि ग्वारा डङ्ग परेको ठियो । स्वयंवरको डिनमा ग्वाराले यउता माछाको किस्टि समाटेको ठ्यो , प्रटिकजीको घर लाँदा । ट्यो बेला सम्यबजि डेखेर ट मेरै मन हलचल भ्या यार । भर्खर भोजन गर्या भेर माट्रै क्या मुखबात पानि आएर । अँ अनि उटाबात फर्किदा ट ट्यो माछाको किस्टि ट पाटलिको हाटमा डेखेर ग्वारा मख्ख । मैले जानि जानि समातेको हो कि भनि गेसगर्डा ट ग्वारा झन्नै मुर्छाभाको नि । टर जे होस् ग्वाराको चैं लपपर्ला जस्तो लाग्यो मलाइ ट । ब्याको हुलमुलमा केताहरुले के के हेरेछन् फिलिम् के के । ग्वारालाइ चिया बनाएर ल्याउनलगाएका ठिए रे । ग्वारा बिचरा सुरु-सुरु चिया लियर कोठा भीट्र छिरेको ट ग्वाराले झन्दै चिया पोखाको सामान भरि । ग्वाराले पछि भन्डै ठ्यो , पैलाट कानै राटो भाठ्यो रे अनि ट उस्ले हटार-हटार आँखा छोपेको ठियोरे टर पनि औंलाको प्वालबात ट केके देखे केके भन्डै ठ्यो । " उमेशडाइले निकालिदिन लाग्नु भाठ्यो रे कोथाबात टर अरुले होस्-होस् छोड्डे भनेपछि हेर्या रे , पछि ट क्या त्वाइलेत जान मन् लाग्या " भन्डै ठ्यो । टर जे भएपनि ग्वाराले मलाई चैं केहि लुकाउडैन के । मैले यस्टै ट हो नि ग्वारा सपै मान्छेलाइ भनेपछि पाटलिलाइ पनि ट्यस्टै हो भनेर सोध्या ठ्यो, मैले हो भनें ।
|
|
|
SaruBhakta-II
Please log in to subscribe to SaruBhakta-II's postings.
Posted on 05-23-05 3:16
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हे हे हे हे हे यो पन्दिट बाजे ले ट हसायो बाबा। कस्टो मिला'र लेख्डो रे'छ यार, हगि ग्वारा। निर्मान ले कुत्ला है पन्दिट बाजे, जे पायो ट्यै लेख्डा। हे हे हे। मलाई नि कस्टो त्वाइलेत जान मुन लाग्यो यार, पन्दिटबाजेको कठा सुनेर। :) -सरु साथिहरु नो अफेन्स है। यो पनि त हाम्रै भाषा हो। आई लभ अल स्टायल यार।
|
|
|
Dada_Giri
Please log in to subscribe to Dada_Giri's postings.
Posted on 05-23-05 4:51
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
Dada_Giri
Please log in to subscribe to Dada_Giri's postings.
Posted on 05-26-05 8:06
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
brun42
Please log in to subscribe to brun42's postings.
Posted on 05-27-05 1:38
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ye pandit ji kahan ho ! haina yo panditji pani bya khana gayo ki kya ho pratikji ko, ki gayo patali pachadi pachadi ..................... narisaun hai maile pratikji ko bya ko samaybaji bhetayen la tehi haaldya chu yahan hai ;)
|
|
|
brun42
Please log in to subscribe to brun42's postings.
Posted on 05-27-05 1:40
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ani patalee le bokya "macha ko kisti " pani cha hai :D sayad yehi ho ki katha post pani garum na chandai
|
|
|
Dada_Giri
Please log in to subscribe to Dada_Giri's postings.
Posted on 05-27-05 8:07
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ए पण्डित, कता हराऽको ह्याँ मान्छेलाई कुराएर?
|
|
|
patalee
Please log in to subscribe to patalee's postings.
Posted on 05-27-05 8:11
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कठाको पाटलीको कुरा पो भेको रहेछ...:D टर पाटलॊको हाट किन मोटॊ?:O
|
|
|
pundit
Please log in to subscribe to pundit's postings.
Posted on 05-31-05 9:14
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
भउते दाई तपाई हुँदा हुँदा निर्माणले मलाई केहि गर्न सक्दैन नि ;) निर्माण गुरु त्यस्तो छैन नि , उ कथामा नै रमाईराऽछ । हैन त ! तेहि पनि म " नो अफेन्स " भन्छु है " सयथरि वाजा एउटै चाल , सयथरि गोडा एउटै ताल " कसो साथि हो !!! आउदै छु दादा आउदै छु , " म आउने छु म आउने छु तिमिलाई भेट्न दादाऽऽऽऽऽ " - थापाजी को गीत हो क्यार ! ऐ ब्रुन वा विरन ४२ जि कहाँ बाट खोजेर ल्या यार त्यो समयबजि र माछा ?? हहेहहेेहेेेहेहेह हसायो साथिले अनि पाटलि ;) ट्यो ट प्रटिकजीको निनीको हाठ हो नि ट , पाटलिले ट बोकेको माट्र हो ।
|
|
|
pundit
Please log in to subscribe to pundit's postings.
Posted on 05-31-05 9:31
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
क्या त्वाइलेत जान मन् लाग्या " भन्डै ठ्यो । टर जे भएपनि ग्वाराले मलाई चैं केहि लुकाउडैन के । मैले यस्टै ट हो नि ग्वारा सपै मान्छेलाइ भनेपछि पाटलिलाइ पनि ट्यस्टै हो भनेर सोध्या ठ्यो, मैले हो भनें ......................... क्रमश: ब्याको राटमा सबै जग्गेमा ठियो, हाम्रो ग्वारा चैं पाटलिलाई खोज्दै खोज्दै प्रटिकजिको घरको किचनमा पुगेछ । पाटलिलाई त्यहा नडेखेपनि सँगैको कोथामा एसो हेरेको ट कसैको ओछ्यान र सामानहरु राखेको रैऽछ । ट्यैं पाटलि छे को भनेर भिट्र सुट्ने ठाँउमा जे पर्ला पर्ला भनेर गएछ, फिलिमको त्रिपमा जो ठ्यो ग्वारा । खातमा एउटा पट्रिका डेखेर एसो एटा-उटा पट्रिका पल्ताएर पर्डा ट ग्वारा पनि छक्कै नि । यसपालि ट उस्को कान-सान माट्रै हेन के के राटो-टाटो भ्याऽ रे के के । डाईले भन्या ठिक हो जस्टो लाग्या ठ्यो रे । अनि ट राटिको बेलामा पट्रिका पर्डा-पर्डा ट उस्लाइ के सुर चडेर हो झन् पाटलिलाई भेत्न मन लागेको ठियो रे । पछि टल ओर्लेर पार्तिलाइ खाना बनाउने थाँउमा उस्ले पाटलि लाई डेखेछ , पाटलि निहुरेर भाँराबात के निकाल्दै थि रे उस्ले अगादिबाट हेर्दा त केके देख्यो रे फिल्ममा देखेको जस्तै अनि बिस्तारै पछादिबात गएर कुन्नि के हो (लाजै लागेर आँउछ मलाई भन्नै) बेस्करि समाटि डे छ । पाटलि " ऐय्या " गरेर कराए पछि उ भागेको रे । अँढ्यारो मा थाहापाएन भन्ठ्यो , के ठाऽ अब । कस्टो मोरोलाई सुर चरेको भन्या । ऐला पनि धेरै ख्या ठिएन , जस्टो लाग्ठ्यो मलाइ पनि, टर चानसमा डानस गरेछ मोरा ले । पछिबात पाटलिले ग्वाराले गर्या भन्ने थापाएर भन्दिछे प्रटिकजि लाइ, अनि ट ग्वारालाइ क्या गालि गरेको नि है ग्वारा । अब ग्वाराको पनि के दोष , केताहरुले भाँरेका ट हुन् नि उल्लाइ । अनि पाटलिले पनि ट केके नराम्रो किटाब पर्छे भनेर भन्डेछ ग्वाराले । त्याँ डेखि झन् पाटलि ट बोलेकै हैन ग्वारा सँग । ग्वाराले भ्वे मा पनि कटि कुरागर्न खोज्डा पाटलिले वास्टै गरिन रे । ब्या पछि पाटलि याँ छैन गाँउ गाकि छ , आजकल ग्वारापनि झन् स्याड भैरा छ । टर गाँउबात पाटलि आएपछि चैं ग्वाराले " आइला ब्यू " भन्छु भनेको छ । टर डम्बरे पनि घर गाको र उनिहरुको गाँउ पनि नजिक भकोले चैं ग्वारालाई कता-कता पिर परिरहन्छ ।
|
|
|
patalee
Please log in to subscribe to patalee's postings.
Posted on 06-01-05 2:08
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
Dada_Giri
Please log in to subscribe to Dada_Giri's postings.
Posted on 06-01-05 5:24
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
brun42
Please log in to subscribe to brun42's postings.
Posted on 06-06-05 3:13
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
kya punditji, tyahi Pratikji ko bihe ko ta ho ni tyo , copyright nai uhan ko cha ;) baru agadhi kaile badne ho !!!!! aajkaal usai ta sajha ma khaderi lagya cha , jahile pani tehi posting matrai dekhincha sapaai kahan gaye kahan !!!!! keep it coming , punditji
|
|
|
pundit
Please log in to subscribe to pundit's postings.
Posted on 06-13-05 7:21
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
.............. ब्या पछि पाटलि याँ छैन गाँउ गाकि छ , आजकल ग्वारापनि झन् स्याड भैरा छ । टर गाँउबात पाटलि आएपछि चैं ग्वाराले " आइला ब्यू " भन्छु भनेको छ । टर डम्बरे पनि घर गाको र उनिहरुको गाँउ पनि नजिक भकोले चैं ग्वारालाई कता-कता पिर परिरहन्छ । ********************************THE END******************************* ;)
|
|
|
hancyguy
Please log in to subscribe to hancyguy's postings.
Posted on 06-13-05 7:38
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
raayann
Please log in to subscribe to raayann's postings.
Posted on 06-15-05 12:06
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
pundit
Please log in to subscribe to pundit's postings.
Posted on 10-13-05 4:19
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सरू को याद आ'एर मात्रै :( :(
|
|