[VIEWED 6281
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
bikash kc
Please log in to subscribe to bikash kc's postings.
Posted on 09-21-08 11:41
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
धेरै न भएपनी केही स्तम्भहरु पढ्ने मौका पाएको थिए पत्रपत्रीकाहरुमा बेडोज लेख्थे हास्येब्यँगे especially on the contemporary issues obituary on him
|
|
|
|
bikash kc
Please log in to subscribe to bikash kc's postings.
Posted on 09-21-08 11:44
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हार्दिक समवेदना |
|
अमेरिकादर्पणका पूर्व प्रधानसंपादक, प्रगतिशील साहित्यकार अग्निशिखा को ५५ बर्षको उमेरमा हृदयाघातबाट आज निधन भएको छ । आज बिहान ३ बजेपछि उहाँको गंगालाल हृदय रोग केन्द्र बाँसबारीमा उपचार हुँदा हुँदै निधन भएको हो । राति १ बजेतिर उहांले अफ्ठ्यारो भएको भन्नुभएपछि उहाँलाई मेडिकियर अस्पतालमा पुर्याइएको थियो । त्यहाँबाट उहाँलाइ गंगालालहृदय रोग केन्द्रमा रिफर गरिएको थियो । अस्पताल पुर्याएको केहिपछि नै उहांको निधन भएको थियो । वास्तविक नाम सुकदेव नेपाल भएपनि उहाँ पच्यायतकालीन आन्दोलन देखि नै अग्नी शिखाको नामले चिनिदै आउनु भएको थियो । शिखा अन्तर्राष्ट्रिय मामिला सम्बन्धि चर्चित स्तम्भकार हुनुहुन्थ्यो । उहाँका श्रीमति एक छोरा र एक छोरी छन् । उहाँको सवलाई आज ८ बजे एमाले पार्टी कार्यालयमा राखिने छ । आज दिउसो नै उहांको दाहसस्कार गरिनेछ । उहाँले थुप्रै कविता, कथा, गीत र नाटक पनि लेख्नु्भएको छ । उहाँको निधनप्रति अमेरिकादर्पण परिवार गहिरो दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछ । |
http://americadarpan.com/
|
|
|
jakhanlal
Please log in to subscribe to jakhanlal's postings.
Posted on 09-22-08 12:00
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
धेरै दुखद समाचार | स्तम्भकार आग्निशिखा मा हार्दिक स्रधान्जली |
|
|
|
jakhanlal
Please log in to subscribe to jakhanlal's postings.
Posted on 09-22-08 12:16
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
उनी एक निडर र सहाशि ब्यक्तित्व थिए | उनका लेखहरु धेरै मानिसहरुलाई मन पर्थे | नेपालको प्रगतिसिल आन्दोलनमा उनको ठुलो योगदन थियो |नेपाली आमा ले आर्को सपुत गुमाउनु परो | शाहासी कलमका धारक तिमीलाई हार्दिक समबेदना छ | तिम्रो अनुपास्थितीको बोध हामीलाई सधैंभरी रहनेछ |
|
|
|
bikash kc
Please log in to subscribe to bikash kc's postings.
Posted on 09-22-08 1:27
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
Dhurmus
Please log in to subscribe to Dhurmus's postings.
Posted on 09-22-08 10:03
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Yes He was a very good writer, with strong heart.
Its sad to hear that he passed away, may his soul rest in peace.
Probably it was too early to leave him this world.
|
|