[Show all top banners]

prabhat41
Replies to this thread:

More by prabhat41
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

shusi_chef
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 संबिधान
[VIEWED 6492 TIMES]
SAVE! for ease of future access.
Posted on 03-24-11 6:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुर्ब (धरान,झापा,धनकुटा आदि  )को सभासद् , तराइ तिर बाट निर्बाचित  सभासद्,पहाड तिर बाट  निर्बाचित सभासद् सिंह दरबार भित्र क्यान्टिन मा एकै चोटी खाजा खान छिरेछन् | पहाड तिर बाट निर्बाचित  सभासद्   दौरासुरुवाल ले ठात्तियेर गएका ,पूर्वका ले पाइन्ट,शर्ट र टाई भिरेका ,चस्मा लगाएका ,तराइका सांसद कुर्ता सुरुवाल र चस्मा मा !!
सबैले आ आफ्नो पाराले एकैचोटी बेरालाई बोलाउछान| बेरालाई अफ्ट्यारो पर्छ ,उ दौरासुरुवाल मा ठात्तिएको सभासद् नजिक 'हजुर ' भन्दै पुग्छ
 पहाडी सभासद्  :: (बेरा लाइ बोलाउदै ) 'ये केटा हामीका आज के के पाकेको छ भन् त् !'(बेरा ले मेनु अगी सार्छ ),येसो मेनु हेरे जस्तो गर्दै ,हेर्नु भन्दा पहिले मुख खोल्छन ,'के हो तिमीहरु यहि हो खाजा बनाएको!!खानु जस्तो केहि छैन ,!! यार '
 
बेरा ::(अलि डराएको भाब मा ) हजुर म: म: ,तरकारी ,चिउरा ,जेरी,हलुवा ,छोइला,भुटान ,अम्लेट सबै त् छदै छ |
पहाडी सांसद :: 'सेल पुरी खै ??'
 
बेरा लाजबाब हुन्छ | तराइको साभासाद ले प्वाक्क जबाफ दिन्छन , 'त् सभासद ज्यु ,तिहार त् आइले छैन ,अनि सेल पुरी काहा मिल्छ '
पुर्ब का सभासद् अहिले सम्म चुप थिए |उनले पनि मुख खोले ' किन मिल्दैन ?यो देश हाम्ले मिलाए पछी जे पनि मिल्छ | भोलि यहा सेल पाकेनु भने मुइले ज्याना छ '
तराइको सभासद ,'अरे बाफ रे ' भन्दै पहाडी सभासद् तिर आखा झिम्कौछान|
अब सबै अलि सिरियस भए | पहाड का शभासाद पुर्ब को सभासद् नजिक जादै ' यहा को परिचय पाम न '
पुर्ब का सभासद् छोटकरीमा ' मु  संबिधान लेख्ने मुन्छे  हो , लेख्दा लेख्दा भूक लागेर खाजा खानु  आएको ,तेरो नाम बाता! तु कहाबाट आयु ! 'तु पनि संबिधान लेख्छा !!भुन ता |
तराइको सभासद् (बिचैमा ):: अरे हुजुर ! उहा पनि लेख्ने , म पनि जो छ कि संबिधान  लेखिहाल्छु , त् हामि सबै संबिधान लेख्ने हो |'
पर्ख दा पर्खदा बोर लागेको ले बेरा फेरी भन्छ |'हजुरहरु  अर्डर पाउ ,के लेउने हो '|  पुर्बेली    सभासद अलि  झर्किदै  !!,यो  काती  काराउछु  हो ,जा  त् सग  भुये  जाती  साबुइ  ले ,मो  साबुइ  खान्छ  ' जा  ले ?
पहाडी सभासद ::(शान्त परामा ) 'यो केटा नयाँ जस्ती छ् ,अडर लिना अली जान्दो रहेनछ | ' 'ठिक भन्नु हुन्छ   'तराइका सभासद ले थपे |
तराइको सभासद:: 'त म् अगी देखी नै बिचार  जो छ् ,गरिरहेछु ' बेरा तर्फ देखाउदै 'उहा सग जो छ् ,मेनर पनि तेती हुनुहुन्न '
'म सभाशद छु, संबिधान लेख्छु ,म सग सोधेको पनि छैन कि मेरो के मा पसन्द छ् ,के मा छैन , म् परमानन्द जि को मान्छे भएको शायद उहालै थाहा जो चैन् ' पहाडी सभासद  र् पुर्बेली सभासद तिर हेर्दाइ 'परमानन्द जि !जो उप् राष्ट्रपती
 हुनु भये छ्' हाम्रो न् मान्छे हुनुहुन्छ '
सभासदहरु  ले बुझेको भाब देखाउछन | बेरा आफ्नो नालायकी न् चाहदा न् चाहदै समर्थन गर्न वाध्य हुन पुग्छ |
पहाडी सभासद :: 'ये केटा ,तेरो मालिक कहाँ छ् ,बोला त् '
धेरै बेर को हल्ला खल्ला र् अर्डर अझै न् आएपछी क्यान्तिन मालिक आँफै अाईपुग्छ् '
'हजुर हरुलाई के ट्टक्र्याउ '
तराइको सभासद ::' ल् हेर केटा , उहा ले ठीक भन्नु भये छ् |त साहु जि उहालाइ भोली नै निकाल्नुस् ,उहा ले काम गर्न जाने छैन '
क्यान्टिन मालिक :: हस हजुर |
पूर्व को सभासद:: (सिरियस भएर ) हामी संबिधान लेख्ने मुन्छे हो |हामीलाई भुक लागेको छु ,तिर्खा पुनी लागेको छु ,नु धाटी भुन |(सानो स्वर मा )
'तिमी का जाड छ् ??'  
क्यान्तिन मालिक :: 'त्यो त् छैन हजुर |'
'तेसो भये किन खोलिस त् होटेल |' पुर्बेली  सभासद  निकै रिसाये |
अरु सभासद तिर लक्षित गर्दै'जाउ हिड !!,मानानीय हरु ,आजु मु तिमीहरुलाइ गातिलो खाजाखुवाउछ | मेरै पैसामा खुवाउछ  , हिन  !'दुबै सभासद्लाई समातेर तान्छन |
तेस्पछी सबै सभासद निस्कन्छन |तर जाने बेलामा ढोकै मा क्यान्तिन मालिक ले सोध्छन 'हजुर हरु!! ,अहिले सम्म संबिधान कती लेखियो ?'
  
 

 

 
Posted on 03-24-11 10:12 AM     [Snapshot: 24]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Likes and bumps ^^
 
Posted on 03-24-11 12:51 PM     [Snapshot: 71]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

very nice!!I laughed a lot.
 
Posted on 03-24-11 11:01 PM     [Snapshot: 143]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अली अली सुद्द लेख्ने प्रयास गर्नुस् | तपाईंको लेखाइ राम्रो छ् |
 
Posted on 03-26-11 3:57 PM     [Snapshot: 172]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

thank you ranu and lahari
 
Posted on 03-26-11 7:31 PM     [Snapshot: 202]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


Hello Lahari Jee- Your comment is very funny. Did you understand the theme of the story?
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
Toilet paper or water?
ChatSansar.com Naya Nepal Chat
Mamta kafle bhatt is still missing
ढ्याउ गर्दा दसैँको खसी गनाउच
TPS advance parole Travel document i-131, Class of Admission ?
Ajay Kumar Dev sentenced to 378 yrs
Problems of Nepalese students in US
Nepali Passport Renewal
Biden out, Trump next president, so what’s gonna happen to TPS, termination?
Are Nepalese cheapstakes?
Sajha Poll: Who is your favorite Nepali actress?
अरुणिमाले दोस्रो पोई भेट्टाइछिन्
Tourist Visa - Seeking Suggestions and Guidance
Facts showing how US is worse than Russia
seriously, when applying for tech jobs in TPS, what you guys say when they ask if you have green card?
Does the 180 day auto extension apply for TPS?
Nepali Psycho
advanced parole
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters