तर अचेल म कुनै अन्याय सहन्न । सहनै सक्दिन ।अहिले मैले चाहेको भए सिधै मृत्यु को उपहार दिन सक्थेतर म त्यती कठोर छैन । म अहिम्सा बादी मान्छे हो । युद्ध पटक्कै मन पर्दैन । कोही नारी पात्र मेरो शरणमा १५ बर्श पुरानो मेरो माया सम्झेर मेरै आगनमा जिबन को भिक माग्दै बिन्ती गर्दैछ, के म टुलु टुलु हेरेर बसु ?, देश मा युद्ध बिराम गर्दा मेरो बा ले करेसा माफ्याकेको ति खिया लागेको बन्चरो उद्ध्याउदै छु। आज सुक्क- सुक्क गर्दै रोही रहे कि ति नारी पात्र घोप्टो परेर रुदै थिइन । केहि बोल्न नसक्ने अवस्था ति बलत्कृत आसु हरु कुनै दिन मेरो माया लाई त्यही आसु ले पखालेर लगेको थियो । हातले इसरा गर्दै थिइन ।
हात जोड्दै बिन्ती गर्दै थिइन। मैले यसरि कुनै नारी पात्र को चित्कार सुन्नै सकिन मेरो आफ्नै आमा दिदी बहिनि, प्रेमी सम्झेर आफ्नो कर्तब्य पुरा गर्ने कोसिस गरे । म तरबार हरु उद्ध्याउदै थिए, टिलिक्क तल्किने भइ सकेको थियो । मेरो रिस को आगो यसरि बल्योकि उनलाई पिछा गर्दै आएका लुकेर मेरो घर घेरी रहेका एक जमात राक्षस हरु लाई उनकै आखा अगाडी यसरि तर्बार ले काटिदिए कि सात जुनि सम्म नि उन लाई सिधा नजर ले हेर्ने छैन अब । मेरो पछाडी बाट कोही भाला प्रहार गर्न खोज्दै थियो । फरक्क फर्केर बन्चरोले टाउको मा यसरि हाने कि शरिर नै २ चोइटा पारिदिए। मेरो आगन भरी १० जना राक्षेस हरु को लास गनाइ रहेको थियो । बोरामा पोको पारेर नदीमा बगाइ दिए । आफै मा गर्ब गरे, हजारौ नारी हरु लाई शोसण गर्ने गिद्ध हरु को अन्त्य गरी दिए । मेरो उदय यसरि भयो। समय ले कहाँ बाट कहाँ पुर्यायो । जिन्दगी मा के सोचेको थिए आज के भयो ।
आफु ले आफु लाई कहिले ढाट्न सकिन कहिले कही लग्छ हे भागवन मैले कस्तो जन्म लिएछु । अचेल न्याय माग्न प्रहरी प्रासासन मा होइन म कहाँ धाउछन मान्छे हरु ।
कुनै दिन यस्तो थियो फुल टिप्न पनि डर लाग्थ्यो कडाले घोच्चकी भनेर तर समय ले यस्तो बनाएको छ आज देशको प्रसासन पनि आफ्नो १ इसारामा चल्छ । कानुन खुट्टा ढोग्न मेरो घरमा आइपुग्छ । मन्त्री हरु पैसा को बोरा बोकेर चुनाब जिताइ दिनु पर्यो हजुर भन्दैनमस्ते गर्ने हरु को लर्को छ । देशमा मन्त्री हरु मेरो एक फोन कलमा तर्सिन्छन