[Show all top banners]

magorkhe1
Replies to this thread:

More by magorkhe1
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 3]

mno

logan

ramromanchey
:: Subscribe
Back to: Humor Refresh page to view new replies
 के भिखारी हुन् यिनी हरु ?
[VIEWED 4365 TIMES]
SAVE! for ease of future access.
Posted on 09-24-12 10:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैनन् हजुर भिखारी ज्यान गए पनि हैनन् ! भिखारीको हात तल हुन्छ, दाताले जतिदियो तेतिनै थाप्नु पर्छ , यहा कुरा ठिक उल्टा ! उनीहरुले मागे जाति दिने पर्ने भए पछी भिखारी को अर्थ बिपरित भए पछी बिखारीको श्रेणीमा पर्दैन | अनि अपमान नगर्नुस भिखारी भनेर | भिखारी हैनन् भने अबस्य डाका हुन् : त्यो पनि हैन भन्नु होला किनकी डकैत गर्ने हरु राति अनि मखुण्डो भिरेर ( कसैले नाचिनुन भनि ) लुट्छन तर यी लुटाहा तपाइको सामु दिउसै लुटी रहेका छन् | डाका होइनन - तेसो भए के हुन् त ? यिनी हरुको चिनारी गर्ने कुनै न कुनै सब्द हुनै पर्यो यदी सब्द भण्डारमा छैन भने सृजना गर्नु पर्यो | लौ भाषा सास्त्री हरु एक जुट हौ अनि यी चरित्रका  मानिसलाई चिनाउने नया सब्दको खोज भनौ वा सृजना गरौ |   

घुस खोरी ? हैन यो आपत्तिजकन सब्द भयो , समाजले घुस खानु र खुवाऊनु ज्वाई सरह ठान्ने भए पछि यो सब्द बिल्कुल विरोधात्मक भयो |
कहिँ कुनै नेता वा कर्मचारीले घुस को कुरा उठाएका छन् , उल्टै घुस खाने हरुले एउटा नया संगठन खोलिसके कि खोल्ने पक्षमा छन् - आफ्नो संघ को हक र हितको संरक्षण गर्न | यो संगठन अमेरिकी सिक्षण संगठन भन्दा बढी सक्तिसाली हुनेछ | पडाउन न जाने पनि जागिर पाकेको पाकै छ , बिद्यार्थीले सिकुन नासिकुन के मतलब - संथा का मेम्बरको हक प्रमुख मुद्दा हो | यो घुस्याको संगठनमा घुस्याका सन्तान र नातेदारले र राजनीतिक संग संगठनका व्यक्ति गौड सदस्य बनाउने छन् , किनकी सख्यात्मक हिसाब किताबको मोल र भाऊ अर्कै हुन्छ | यी गौड सदस्यको काम चोखो छन् भनि ल्याप्चे लागाउनु परे वा कहिँ फुक्नु परे मानि माथिको ओबानो बनाउने जादुगरी हुन् |   

Last edited: 16-Oct-12 01:00 PM

 
Posted on 04-01-16 10:00 PM     [Snapshot: 1284]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुन्नु भयो हैन त खुम बहादुर का कुरा " हामीले घुस खान किन नहुने " यस्ता छाडा कुरा गराई ले कुनै पनि सरकारी कार्यालयका कर्मचारीलाई घुस खाउ अनि  माथि सम्म पुरयाउ भन्ने सन्देस दिन्छ | 
Last edited: 06-Apr-16 03:31 PM

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
I hope all the fake Nepali refugee get deported
ढ्याउ गर्दा दसैँको खसी गनाउच
To Sajha admin
Those who are in TPS, what’s your backup plan?
All the Qatar ailines from Nepal canceled to USA
MAGA मार्का कुरा पढेर दिमाग नखपाउनुस !
Travel Document for TPS (approved)
MAGA and all how do you feel about Trumps cabinet pick?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters