कुनै बेला ब्यापारी हु असनमा पसल छ बाट २००५ लाइ १९९५ भन्दै राप साझामा ADHD र Mental Development Issue भएको व्यक्ति झैँ अलापी राखे मानौ यो नै उसको गजल हो र साझामा छिरे पछि गाइ हाल्ने पर्ने नत्र खाना नै रुचि हुदैन | बाउ बाजेले आर्जेको बिद्ता म पनि सरेको छ भन्दै गर्ब गर्ने हरु बाउ बाजेले घीउ खाएका थिए मेरो हात सुङ्ग भन्ने हरु हुतिहारा मात्र होईन आफु को भनि आफैले चिन्न नसकेको मानिस हरुमा गनिन्छन | यस्ता मानिस हरु " जवाई तपाइको यिनले लगाएको टोपी चै मेरो" भन्ने कथाका पात्र झैँ हुन् | अब भन्नु होला यो के भनेको ? एक जना धेरै लामो समय पछि ससुराली जादै थियो र बाटामा एउटालाई पनि लौ हिड भनि साथ् लिएर गए पछि साझ घर आएकी सासुले बाबु हरुलाई चिनिन भन्दा यो साथ् गएको ठिटोले "यी हजुरका ज्वाई हर्क बहादुर पासाङ्ग अनि यिनले लगाएको टोपी चै मेरो हो "
हर्केले खालि टाउको भयो भनेर संगै जानेको टोपी मागेर लगाएको अतिनै सुहाएको थियो जुन कुरा उसलाई पच्न सकेन | तेरो मागेको तोपी एकछिनलाई मेरै ठाने हुदैन भन्यो र अर्कोले टाउको हल्लाई दियो |
ससुराले घरमा पाहुना देखे पछि बाबुहरुलाई चिनिन भने पछि हर्केलाइ देखाउदै यिनी हजुरका ज्वाई अनि यिनले लगाएको टोपी यिनकै हो भन्न पुग्यो | हर्केले साथीhaeलाई भन्यो आजको दिनलाई यो टोपी मेरै ठान्दा हुदैन ? टाउको हललाई दियो | अलिक पछि जेठान हरु ले सोध्दा यिनी हजुरका ज्वाई अनि यिनले लगाएको टोपी यिनकै हो भन्ने ठान्नुस |
प्रतक्ष , अप्रतक्ष वा सुसुप्त अबस्थामा केहि कुराले पिरेको वा गडेको छ भने त्यो कुरा बम जस्तो बिस्फ़ोस्ट भै निक्लिंछ | हर्केको साथीलाई उसको टोपी लगाएको अतिनै सुहाएको सहन नसकी राप बनि निस्केको भित्रि दिमाग को उपज हो |
कुरा एक पल्ट गरे पछि दोहोर्याई तेहेर्याई बस्ने हरु यी श्रेणी मा पर्छन , यो मेरो तर्क हो |
१) बाउको जार अर्को शब्दमा भन्नु पर्दा तिनका आमाले खेलाउने नाठो
२) भिनाजुको जार : अर्को शब्दमा भन्नु पर्दा दिदीले खेलाउने नाठो
३) आफ्नै जार : अर्को शब्दमा भन्नु पर्दा यिका बुढीको नाठो
यी तिन कुरा बाहेक अरुकुराले मानिसलाई स्मसान सम्म भुई बक्षिमले झैँ लखेटी बस्दैनन् वा अबस्य पनि मानसिक रुपमा बिचल्लित हुनु पर्छ |
https://sajha.com/sajha/html/index.cfm?threadid=13...