[Show all top banners]

techguynepal
Replies to this thread:

More by techguynepal
What people are reading
Subscribers
:: Subscribe
Back to: Politics Refresh page to view new replies
 दुरसञ्चार प्राधिकरणमा नियुक्ति प्रकरण आफ्नालाई ल्याउन मन्त्री रिजालद्वारा ऐनको ठाडो उल्लंघन
[VIEWED 5409 TIMES]
SAVE! for ease of future access.
Posted on 11-14-14 11:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 




कात्र्तिक ३०, काठमाडौं । सूचना तथा सञ्चार मन्त्री डाक्टर मिनेन्द्र रिजालले दुरसञ्चार ऐन विपरित आफ्न्तलाई दुरसञ्चार प्राधिकरणको सदस्यमा नियुक्त गरेका छन् । दुरसञ्चार ऐनको दफा ५ अनुसार पाँच सदस्यीय दुरसञ्चार प्राधिकरणमा अध्यक्षसहित सदस्यहरु सम्बन्धित क्षेत्रमा अनुभवी, प्राविधिक र प्रशासनिक जानकारी भएको, लेखा र लेखापरिक्षण सम्बन्धी अनुभवी तथा दुरसञ्चार सम्बन्धी कानुनी जानकारी भएको व्यक्ति हुनुपर्ने उल्लेख छ । तर मन्त्रीपरिषदले बिहिबार नियुक्ति दिएका सदस्य टिका उप्रेतीसंग दुरसञ्चार सम्बन्धी कुनै अनुभव छैन । पहिलो चरणमा छनौटमा परेका आठजना मध्ये नेपाल टेलिकमका पूर्व महाप्रबन्धक विश्वनाथ गोयल तथा दीपक जोशीसंग मात्र यस क्षेत्रमा काम गरेको अनुभव छ । पहिलो चरणमा छानिएका मध्ये उत्कृष्ट तीन जनाको नाम मन्त्रीपरिषदसमक्ष लैजानुपर्नेमा उप्रेती र उनी भन्दा कमजोर अन्य उम्मेदवारलाई छनोट गरेर उनको नियुक्तिलाई सहज पारिएको थियो । जबकी टेलिकमकै बागडोर सम्हालेका गोयल तथा अमेरिकामा करिब १२ वर्ष दुरसञ्चारको क्षेत्रमा काम गरेका जोशीलाई अन्तिम छनौटमा पारिएन । यदि त्यसो गरिएको भए उप्रेतीको नियुक्ति धरापमा पर्ने थियो ।
उप्रेतीमाथि रिजालको रुचि किन ?
सञ्चारमन्त्री रिजाल राजधानीको एपेक्स कलेजका अध्यक्ष पनि हुन् । उनी अध्यक्ष रहेको कलेजका उपाध्यक्ष हुन्,उप्रेती । नातेदार समेत पर्ने उप्रेतीलाई सरकारी नियुक्ति दिलाउन रिजालले नियम मिचेको श्रोतको दाबी छ । आफन्त र कलेजकै उपाध्यक्ष उप्रेतीलाई नियुक्ति दिलाउनकै लागि परीक्षाबाट छनौट भएका योग्यको नाम हटाएर कमजोर उम्मेदवारका बीचमा उप्रेतीको नाम मन्त्रिपरिषदमा पु¥याउन रिजालको प्रत्यक्ष संलग्नता रहेको बताइन्छ ।
प्रिन्सिपलले लिए आफ्नै उपाध्यक्षको अन्र्तवार्ता
सामान्यतः कुनै पनि सरकारी निकायमा कर्मचारी वा कुनै नियुक्तिका लागि लिइने अन्र्तवार्ताका अन्र्तवार्ताकार उम्मेदवारको चिनजानको व्यक्ति हुन नहुने प्रावधान छ । तर उप्रेतीको अन्र्तवार्ता लिने अन्र्तवार्ताकार बिनय कुमार शर्मा 

  उनी उपाध्यक्ष रहेको एपेक्स कलेजका डिरेक्टर  हुन् । नियुक्तिमा प्रमुख हात रहने मन्त्री रिजाल कलेजका अध्यक्ष हुन् । यस आधारमा पनि नियम कानुन ठाडै मिचिएको प्रष्ट हुन्छ ।
Last edited: 14-Nov-14 11:52 PM
Last edited: 17-Nov-14 09:27 AM
Last edited: 17-Nov-14 09:28 AM
Last edited: 17-Nov-14 09:34 AM
Last edited: 17-Nov-14 09:34 AM

 
Posted on 11-15-14 10:21 AM     [Snapshot: 86]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

http://www.ratopati.com/2014/11/15/182586.html

http://sajha.com/sajha/html/images/biz/4a65ed74-4010-4409-a21f-4b928f9eb799/rijal.jpg

 
Posted on 11-15-14 9:37 PM     [Snapshot: 213]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

http://www.mysansar.com/2014/11/15769/#comment-111570
 
Posted on 11-17-14 9:16 AM     [Snapshot: 304]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

http://www.thehimalayantimes.com/fullNews.php?headline=Govt+appoints+new+board+member+at+NTA&NewsID=433834
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
Funny when Nepalis talk about Epstein and injustice
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters