[VIEWED 3417
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
magorkhe1
Please log in to subscribe to magorkhe1's postings.
Posted on 09-10-16 8:22
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
6
?
Liked by
|
|
खेति धेरै हुन्छन | किसान ले गर्ने खेति नेताले गर्ने खेति मा फरक छ | एउटा पसिना बगाउछ अर्को शब्द रचना बाट भुल भुलैया को सृजना गर्छ | कुनै बेला हेरेको हिन्दि सिनेमा मा खल नायकले भन्छ " ए प्रसंसा कर रही है या गालि" सम्झना आउछ | साझा कहिले छिरियो याद छैन | साझा फोरम मा के के भनियो, कति प्लेट मम खाइयो को हिसाब नभए झैँ के के लेखियो लेखा जोखा छैन | तर पनि आमाचाक्ली गर्नु मेरो बिसेषता बाहिरको कुरा हो | लामो समय को साझा छिराई ले केहि सिक्ने मौका मिले , सल्लाह दिए अनि पालाना पनि गर्ने प्रयास मा छु | तर पनि केहि लेखियो होला , मन नपरेको होला , सक्छौ भने प्रत्युतरमा logic को प्रयोग गर , त्यो नै अचुक बाण हो यदि तिमि लाइ प्रतिशोध नै लिनु छ भने | छुरा नै हानु परे छाया बनेर हैन सिंह बनेर अगाडी आउ अनि सामना पनि तेसै गरि गरुला | नामर्द को श्रीमती बन्नु भन्दा मर्दको दासी हुनु बेस बन्ने उखान सुनेका हौला | confession आफ्नै नाम बाट गर वा कहिँ कतै तिम्रो भनाइ मा असहमत भै केहि लेखेको भए मर्द बनि सामना गर सक्छौ भने तर magorkel र megorkhe1 जस्ता नया नाम सृजना गरि किन आफैलाई दुख दिन्छौ | साना तिना कुरा बाट Hurt हुन्छौ भने साझा छिराई तिम्रो लागि गलत स्थान हो | रम्ने र रमाउने ठाउ खोज |
|
|
|
|
instagram
Please log in to subscribe to instagram's postings.
Posted on 09-10-16 10:41
PM [Snapshot: 91]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
4
?
Liked by
|
|
गोर्खे ब्रो तपाई ले यो कुरो उठाई हाल्नु भो । मैले नि उठाउन लाग्या थे । मलाई चै त्यों तपाई को नाम मा तेसरी अपमान जनक लेख्ने मान्छे हिजड़ा झै लाग्यो । (with due respect to all those hijadas out there😋😋 ) . तेती नीच भएर लेख्न जो पायो तेइ ले सक्दैन । की आफुले तेस्तो कुकर्म गरेको हुन पर्यो । फूल को आँखा मा फूलै संसार भनेझै आफु ले जे देख्यो जे गर्यो अरु ले तेस्तै गर्छन भनेर सोच्नु मानब बानी नै हो । साझा मा कैले के लेखिंछ कैले को संग कुस्ती गरिन्छ कैले को संग हासिन्छ । धेरै कुरा हुन्छ तर तेस्को बदला मा अरु को नाम संग मेल खाने गरी नाम खोलेर अपमान गर्न खोज्नु , आफु ले आचि गरेर आफै घोप्टो परेर खानु सरह हो । किनकी तपाई ले त्यों अरु को नाम रखे पनि आफै ले आफ्नै बारेमा लेख्दै हुनु हुन्छ । तपाई लाइ केइ कुरा मा मतभेद छः भने तपाई जन्मिदा लिंग सहित जन्मिनु भएको छ भने खुलेर अगाडि आउनुस । बहस गर्नुस । तर आफै लाइ गिराउने काम नगर्नुस । नाम अरु को भए पनि तपाई ले लेखेको त आफ्नै लागि हो नी । म चै तेस ब्यक्ति को IP नै बन्द गर्न सान दाइ संग जोड़ तोड़ का साथ माग गर्दछु । तेस्ता नीच ब्यक्ति लाइ राखेर साझा को स्तर घटाउनु भन्दा बरु एउटा viewer कम भएकै बेस भंने मेरो चै धारणा हो । बाकी सान दाजु को मर्जी ।
|
|
|
BadhiJanne
Please log in to subscribe to BadhiJanne's postings.
Posted on 09-11-16 8:01
AM [Snapshot: 243]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तेस्तो पोस्टको बारेमा पोस्ट गरेर तेस्लाई किन हावा देको? Just ignore the trolls. Not worth it. We all knew it wasn't you.
|
|
|
magorkhe1
Please log in to subscribe to magorkhe1's postings.
Posted on 09-12-16 9:03
AM [Snapshot: 384]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Intention were to aggravate. I did not poke their threads.
Last edited: 12-Sep-16 06:47 PM
|
|
|