[VIEWED 3880
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
magorkhe1
Please log in to subscribe to magorkhe1's postings.
Posted on 06-20-12 2:01
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
I did not feel comfortable with the comment and so I decided to delete and no intention to get hammered my balls.
Last edited: 20-Jun-12 04:49 PM
|
|
|
|
Geology Tiger
Please log in to subscribe to Geology Tiger's postings.
Posted on 06-20-12 3:12
PM [Snapshot: 85]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
गोर्खे ब्रो,
मलाई तिमी यही व्यक्ति भन्ने थाहा नभए पनि बस्टनको कुन नेपाली समूहबाट हो भन्ने अनुमानसम्म भने छ । तिमी साझामा नियमित रुपमा प्रतिकृयाहरु लेख्छौ । कुनै राम्रा लाग्छन्, कुनै ठिकै लाग्छन्, कुनै चाँही झुर लाग्छन् । तिमीले लेखेका कविताहरु मैले यो भन्दा अगाडि पनि पढेको थिए । तिम्रो कविता पढ्दा यस्तो लाग्छ तिमीले कुनै बिशिष्ट भाव प्रकट गर्न खोजिरहेका हुन्छौ । तर खै शब्दहरु को छनौटले गर्दा हो कि कवितामा तिनको स्थानले गर्दा हो कि तिमीले भन्न खोजेको कुरा म बुझ्नै सक्दिन । शायद यस्तो अनुभव साझाका अरु साथीहरुलाई पनि भएको होला । तसर्थ अलि सरल रुपमा आफ्नो भावलाई प्रस्तुत गरे अत्यन्त आभारी हुने थिए ।
|
|
|
magorkhe1
Please log in to subscribe to magorkhe1's postings.
Posted on 06-20-12 3:29
PM [Snapshot: 100]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
धन्यबाद जिटिजी;
कबिता कोर्न खोज्या हैन , दिन बहल्याऊन मात्रै हो.
हो सब्दमा कन्जुस्याई ( सब्द भण्डार कै कमीले होला) छ .
कहिले ठोकाई त कहिले खोकाइ मात्रै हुन्छ सायद यो पनि
हावापानी को effect हो कि ?
Last edited: 20-Jun-12 03:42 PM
|
|
|
28th amendment
Please log in to subscribe to 28th amendment's postings.
Posted on 06-20-12 3:41
PM [Snapshot: 110]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
1
?
Liked by
|
|
हे हे बाघे दाईलाई हाम्रो गोर्खे ब्रोको रहस्य नै थाहा रैनछ । यीनको अण्डकोषमा मैले घन ठोक्न थालेको झण्डै साडे दूई बर्ष भयो । त्यती बेला यीनी स्याङजाली का नामले कहलीन्थे । त्यसपछी कैले भोजपूरे त कैले भोजपूरे१ हूँदै आज गोर्खे सम्म आईपुगेका छन । अब मेरो यीनीसँग प्रबलम के हो भन्दा चै यीनको माथी प्रस्तुत गरेझै मनगडन्ते कमेन्ट र पोस्टीङ नै हो। यीनले लेख्न त नेपालीमै लेख्छन तर नेपालको कून कूनामा बोल्ने नेपाली लेख्छन चै थाहाछैन, नबूझेपनी पनि खोई रीस चैँ झन्क्क उठछ ।
|
|
|
magorkhe1
Please log in to subscribe to magorkhe1's postings.
Posted on 06-20-12 4:20
PM [Snapshot: 151]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
DC को एउटा कार्यक्रममा एक जना नेपाली , खसी पारेको बोको झैँ हिडेको देखि मैले सोधेको थिए .
नमिठो अनुहार र मन नलागी नलागी सुनाए, त्यो साझामा अरिंगाल लागे झैँ लागे , तेसमद्धे एउटाले अण्डकोष घन ठोके .
त्यो लौह पुरुस हजुरनै हो भने, बिन्ति छ मेरो पछी नलाग्नु होस्, समय बहलाउने मनसाय मात्रै हो त्यो पनि यो HUMOR मा आऊछु , यदा कदा कुराकानी तिर . हजुरको महात्मा सुनेर त्यो पनि छाडौ छाडौ भै सक्यो .
मदेस , पहाड , मगर गुरुङ राइ आदि इत्यादि का बित्यो बाल्यकाल तेसैले ठेट नेपालि लेख्न न आएको .
हजुरले दिनुभएको नाम संग मेरो कुनै सरोकार नभएको कुरा बिन्ति गर्छु , खसी बन्ने मन छैन, अण्डकोष , लिङ्ग र रतिक्रियाको आपसी सम्बन्ध हुन्छ भन्ने सुनेको थिए , गलत सुनेकी ठिक प्रभुलेनै निर्क्यौल गरि दिनु हुनेछ .
Here is his situation.
Last edited: 20-Jun-12 04:33 PM
|
|
|
28th amendment
Please log in to subscribe to 28th amendment's postings.
Posted on 06-20-12 5:36
PM [Snapshot: 286]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ओहो तीमीले तिम्रो कबीता अनी पोष्ट गर्न छाडे हाम्रो साझाको के होला?? मलाई माफ गरिदेउ र त्यो तीम्रो गेडाजस्तो कबीता फेरी पोष्ट गर ।
|
|