[Show all top banners]

harkhe7
Replies to this thread:

More by harkhe7
What people are reading
Subscribers
:: Subscribe
Back to: Politics Refresh page to view new replies
 लक्ष्मी आयिन
[VIEWED 9589 TIMES]
SAVE! for ease of future access.
Posted on 04-14-20 6:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

जब मैले छोरि पाउने कुरा कसै संग गर्छु, सबै जना "लक्ष्मी" आउनि भईन भन्छन | मैले छोरीको नाम "लक्ष्मी" राख्ने सोचेको पनि छैन | हजुरआमाले पनि "लक्ष्मी" आउनि भईन भन्नु भयो | कसैले पनि "सरस्वोती" आउनि भहिछन भनेनन् | ये छोरी पो हुने भहिछन मात्र पनि भनेनन् | "लक्ष्मी" आउनि भहिछन भने | एसले गर्दा मेरो दिमाग मा एउटा सोच आयो | येदि हाम्रो समाजले पैसालाई येति ईजत गर्छ र पैसा कमाउन चाहन्छ भने हामि राजनीतिक रुपमा पैसाको माग किन गर्दैनौ |

५०% जवान हरु विदेश गएर बिदेशी को लागि काम गर्छन पैसा कमाउन को लागि | तेसो गर्नु भन्दा त बिदेशी लगानी भित्रयाउने बेवास्था मिलायो भने त यी जवान हरुले नेपालमा नै परिवार संग बसेर बिदेशी र नेपाली को लागि काम गरेर पैसा कमाउन सक्थिये होलान नि | कि कसो? अनि १०-१५ बर्समा त आफैले सिकेर लगानी पनि गर्थिये | अनि त बिदेशीको भन्दा नेपाली को नै लगानी धेरै हुन्थियो केहि वर्ष पच्छी | कि कसो?
 
Posted on 04-14-20 7:39 PM     [Snapshot: 48]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

Paisa sanga sambandhit hoina jasto lagchha. Bishnu ko Srimati laxmi bhanna khojeko hola. Sil, sushil, battis lakchhyan le yukta adi ityadi. Hindu dharma ma Bishnu ko Srimati, Brahma ko chhori (Saraswati) bhanda charchit nai hunuhunchha
 
Posted on 04-14-20 11:06 PM     [Snapshot: 245]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

संस्कृत जान्ने UJL मात्रै होला ठानेको थिए |
गुरु देवम नाम्स्तुते :


 
Posted on 04-17-20 4:43 PM     [Snapshot: 515]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

@Chicogoan त्यो त हो तर सम्पतिको महत्तो पनि दर्शाएको हुनुपर्छ धर्म अनुसार | सम्पति पहिला आब्सेक्त्ता पुरा गर्न चाहिन्छ | गास, बास र कपास | तेसपछि चाहनाहरु पुरा गर्न चाहिन्छ | आनिकी मनोरन्जनको लागि | हामि ऐले Sajha मा पोस्ट गरेर रमाइलो लीराखेका छौ | अरु हरु कोइ TV हेर्दै होलान, कोइ marriage खेल्दै होलान, कोइ बुडी संग झगडा गर्दै होलान | अन्तत हामि मानब रमाइलो गर्न चाहने जनावार नै त हौ |
 
Posted on 04-17-20 4:55 PM     [Snapshot: 519]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

जानवर होईन महा जनावर् हौ | जनावर खानपिन र रतिकृया को लागि झगडा गर्छन् हामी इगो पुरा गर्न अकारण दाङगा फसाद श्रीजना गर्छौ |
उपनाम दिन मात्र होइन हरियो बास्मा तेरी आमालाई लगुन भनी लेख्ने पनि देखिए |
हामी महा जनावर् हौ |
 
Posted on 05-06-20 7:28 PM     [Snapshot: 1065]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहा जाति बन्न सजिलो हुन्छ | तर आफ्नो कुरा गर्न गारो हुन्छ | थोरै मान्छेले केही गर्छन र धेरैले त्यसको विरोध गर्छन | धेरैले तेसको फाइदा पनि लिन्छन | केही गर्न सकिनछ भने गरौं | Jeff Bezos ले Amazon सुरु गर्यो | सुरुमा धेरैले मजाक उडाये | येले तिनिहरुले नै Amazon बाट order गर्छन | त्यही हो life, हजुर गर्ने मा पर्नु हुन्छ की मज्जाक उडाऊने मा पर्नु हून्छ ?
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
I hope all the fake Nepali refugee get deported
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
Travel Document for TPS (approved)
All the Qatar ailines from Nepal canceled to USA
MAGA मार्का कुरा पढेर दिमाग नखपाउनुस !
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters