[VIEWED 10506
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
magorkhe1
Please log in to subscribe to magorkhe1's postings.
Posted on 12-05-13 10:02
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
1
?
Liked by
|
|
जन्तरे दाइ जापान गएर आए पछि काठमान्डू मा घर पनि बनाए बा आमालाई पनि साथमै राखे | घर जम पनि गरे ,
एउटा पिउसो पनि भयो | रुबलले तानेर अहिले कतार तिर छन् |तिन्लाई साझा छिर्ने फुर्सद छैन अनी तिम्सिना दाइको लस्सी पसलको कथा पनि सुनेका छैनन्, उध्यमी वा सानो बन्ने चाहना छैन , नत्र अरुनै सोच आ ई नेपाल मै हुन्थे |
नसा केमा हुँदैन , हामीले खाने भात मा पनि नसा छ , त्यो म्याकडोनाल्ड्को बर्गर र फ्रेन्च फ्राइज मा मात्रै हो र | बिस बर्ष अघी सापकोटाको लोटा बोकेर हिंडेको बद्री बा आज नेपाल पूर्व प्र म मात्रै हैन नब ढनाड्यमा पर्छन | त्यो देखेर डाहा गर्ने अनी केही गर्न आट नहुने हरु खाडी मुलुक हानिएका छन | जापान बाट ल्याको पैसा खै लगानी गरी ब्यापार गरे आपार हुने थिएन ? बिदेसमा चर्पी सफा गर्नु उत्तम उत्कृष्ट कार्य , नेपालखुद्रे पसल खोल्नु भन्दा | त्यो सन्चय कोस मा नाग्लामा चुरोत सुपारी राख्ने स्यान्चा को घर जग्गा करोदौ को छ् , तर कामले सानो र ठुलो हुने देशमा को सानो हुने | बिदेस गए पछी त टाटै तिप्न पाईन्छ भन्न् ठान्छन , के काम मा अन्त्य हुन्छ त्यो त नमरी स्वर्ग देखिदैन भने जस्तै ठाममै पुगेर थाहा हुने हो !
म पनि कथामान्दु भएको बेला एसो छिरी हालुम भनी जन्तरे दाइको घरमा दिउसो पुगे | भाउजु दिउसो साना नानीहरुलाई पढाउने र खेलाउने स्कूलमा काम गर्दी रहिछ्न | काका काकी सँग भलाकुसारी गरी फर्किए बाटै भरी देखी साझा छिरुन्जेल यिनै कुरा सम्झी मन मनै हासे | दुई बर्ष अगी छोराले नातिलाई ब्याट्री भएको ब्रुश ल्याइदिएको रहेछ | त्यो ब्रुस पाए पछी नातिले अरु ब्रुश छुदै छुएन, अनी आगन नाची नाची ब्रुस गरेको सुनेका र देखेका हुन काकाकाकिले | बुहारीले बेला न कुबेला ब्रुस गरेको कुरा काका काकिले मन थाम्न नसकी मन खोली हाले | उनिहरुले सुनेको तेही नातिको ब्रुस गरेको थर्कन , के था उनिहरुला के थाहा यो छोराको अनुपस्थितिको सट्टा भर्ना गर्ने यन्त्र हो भनी ?
अनुत्तरित थिए म , तपाईं भए के गर्नु हुन्थ्यो ?
Last edited: 28-Jan-14 08:13 AM
|
|
|
|
nepalilaure
Please log in to subscribe to nepalilaure's postings.
Posted on 12-06-13 1:41
PM [Snapshot: 306]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
1
?
Liked by
|
|
गोर्खे मित्र,
मलाई तपाई को लेखहरु हास्यरसले भरिएको जस्तो लाग्छ , तर कुनै पनि कुरो कम्तिमा ३/४ चोटी नपढी बुज्दै नाबुजिने , के हो एस्तो पारा | शिवरात्रि त आएको छैन होइन र | येसो साझा तिर छिर्यो मन बहलौना , दिमाग नलगाई पढे पनि बुजिने कुरा पढ्न पाए पो , दिमाग लगाउने जागर भए त पढ्न लाइ अरु धेरै चिज छन् नि |
कि महाकबी देवकोटाका निबन्ध जस्ता बुज्न गारो हुने खालका लेखमा बिसेसग्यता हासिल गर्ने बिचारले जानी बुजीकन नै गारो बनाएर लेख्ने हो ? उत्तर पाम प्रभु |
|
|
|
alche
Please log in to subscribe to alche's postings.
Posted on 12-06-13 8:32
PM [Snapshot: 524]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
i love pizza. tomorrow is saturday.
|
|
|
magorkhe1
Please log in to subscribe to magorkhe1's postings.
Posted on 01-02-14 8:59
AM [Snapshot: 1009]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सानामा ब्याकरण पढिएन , नेपालीमा ३३ मात्रै ल्याएर SLC पास गरिएको उपज हो कि ?
लाहुरे ब्रो : सुद्दा सुद्दी गर्न पाएको थिइन् : अब चाहि आखि झ्याल बाट देख्न सकिने जति बुझ्नु भयो ?
Last edited: 09-Jan-14 07:55 AM
|
|
|
magorkhe1
Please log in to subscribe to magorkhe1's postings.
Posted on 10-21-16 10:28
AM [Snapshot: 2326]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
1
?
Liked by
|
|
"काम छैन बुहारी / भाते साझा छिर" उखान तेसै निक्लिएको हैन | फुर्सदै फुर्सद भए पछि घर बाट निस्कन मन नलागे पछि समय काट्ने र मन बहल्याउने काम येही साझा मा झुन्डिएर बिताईञ्छ | आज खासै पढ्न लायक केहि नदेखे पछि (सेल्फी खिचे झैँ ) मैले पनि आफ्नै पुराना धागा हेरेर समय बिताउदै थिए यो धागोमा लाउरे ब्रोको कमेन्ट पढे पछि केही कोर्न मन लाग्यो | "काका काकीले सुनेको तेही नातिको ब्रुस गरेको थर्कन मात्र हो,उनिहरुला के थाहा यो छोराको अनुपस्थितिको सट्टा भर्ना गर्ने यन्त्र हो भनी ?"मैले सुद्द नेपालि मात्र प्रयोग गरेको हुनाले पाठक बर्गले " छोराको अनुपस्थितिको सट्टा भर्ना गर्ने यन्त्र " अर्थात् " Sex Toy - Vibrator " को प्रयोग गरेकी हुन् भन्ने कुरा काका काकीलाई के थाहा अनि कसले भनि दिने ? भन्ने आसयमा लेखेको थिए | अर्को धागोमा मैले "राडले आज पूजा गरी भने पछी दिन गन्ती गर्नै पर्दैन" भनी लेखेको थिए | In Nepali culture that is one of the obvious sign of Mensuration Cycle is over and your awaiting period for sex is over.
Last edited: 22-Oct-16 05:52 PM
|
|
|
cybro
Please log in to subscribe to cybro's postings.
Posted on 10-21-16 11:42
AM [Snapshot: 2412]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
magorkhe le lekheko banne bitikai ma chai padhadi paddhina..tauko matra dukcha bekar ma
|
|
|
nepalilaure
Please log in to subscribe to nepalilaure's postings.
Posted on 10-21-16 4:09
PM [Snapshot: 2658]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
1
?
Liked by
|
|
थर्कन = vibration , राम्रो अनुबाद गोर्खे मित्र \ अनि मूल लेखमा "तपाई भए के गर्नु हुन्थ्यो " भनेर सोधेको किन होला ? कि, कतै आफुले ति भाउजु लाई "तपाई को ब्रश को बेटारी सकिए म ल्येदिम्ला " भनेर भन्न सकिन भन्ने पछुतो छ ?
|
|
|
Raam Raam
Please log in to subscribe to Raam Raam's postings.
Posted on 10-21-16 4:30
PM [Snapshot: 2676]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
गोर्खे बोरोले नि के के मात्र देखे भोगेको रछ्न् नि। यिन्का अरु अरु लेख बुझ्न त १० पल्ट्मा अलिअलि मत्र सकिन्थ्यो तर यो चै बुझियो। तेसैले आज म आफैंलाई ग्रेट फिल पो गरिराछु नि।।
|
|
|
magorkhe1
Please log in to subscribe to magorkhe1's postings.
Posted on 10-21-16 4:36
PM [Snapshot: 2663]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
पहिलो कुरा काका काकीले सोधेको प्रश्नको उत्तर दिन सकिएन , तेसैले सोधेको हो तपाइँ भए कसरि उत्तर दिनु हुन्थ्यो ? सोधाइ अलिक फरक पर्न गयो | दोश्रो कुरा लाखौ लाख युबाहरु बिदेसिएका छन् यता चेली हरु परिवार हेरे बसेका छन् | रतिक्रिया को चस्को लागेका हरुलाई बर्सौ बर्स कहिले आउला रतिक्रिया होला भनेर बसेका हरु लाइ गाउ घरका रैथाने हरुले उनीहरुको शाररिक चाहना को फाइदा लुटेका छन् | घर फर्केर आए पछि अभाब बिहिन सुखद पारिवारिक जीबन बिताउने आशा धरासायी भएका छन् | यो तिनै नारीको कथा हो जसले बुढा घर आउला भनि पर्खेर बसेकी छन् अनि शाररिक चाहना थर्कन मेसिन वाट पुरा गर्दैछिन | उता श्रीमान बिना ढाल परस्त्री गमन गरी बिदामा आएको बेला STD सारेर जानेको जमात पनि बढदो छ | यो खाडी मुलुक जाने युबा हरुको कथा मात्र हैन अमेरिका छिरेर हरियो पत्ता बनाए पछि नेपाल गइ बिबाह गर्नेहरु पनि यही बर्गमा पर्छन | श्रीमती अमेरिका भित्र्याउदा एक दुई वटा बच्चा पनि भित्र्याउदछन | तपाईहरुले पनि यस्ता २-४ जना देख्नु भएकै होला ? मेरो भान्जा पर्नेले नेपाल गैर बिहे गरे तर सुहागरातमा टोपी नलगाएको परिणाम श्रीमती संगै एउटा घुतुमुने पनि अमेरिका भित्रिदै छ |यो पनि एउटा योजनको परिणति हो या हाम्रो माचो पना देखाई हो ?
Last edited: 24-Oct-16 01:26 PM
|
|
|