[Show all top banners]

ashishme
Replies to this thread:

More by ashishme
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ओलीको निर्देसनमा एमाले काठमाडौं जिल्ला अध्यक्ष निर्मल कुमार कुईकेले ४६ करोड ५७ लाख भ्रष्टचार
[VIEWED 6580 TIMES]
SAVE! for ease of future access.
Posted on 03-21-15 2:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



जनतालाई सक्ति संपन्न राज्य देउ भन्दा राज्यले धान्न सक्दैन भन्ने एमालेका र नेकाका नेताहरु धार्मिक स्थानमा पनि ओलीको निर्देसनमा गत चुनाव खर्चको भर्पाई बुझाउन भ्रष्टचार गरेको खुल्न आएको छ । यो बिषयमा माधव नेपाल पनि मुछिन सक्ने अख्तियारले बताएको छ । सेति नदी परियोजनामा पांच अरवको कमिसन माग्ने एमाले र त्यसका मन्त्रि राधा ज्ञावालीको काण्ड सेलाउन नपाउदै कुईकेल काण्डले ठांउ पाएको हो । संसदमा आप्mनो अधिकारकोलागी दुई चार कुर्चि सर्वस्व भयो भन्दै कुर्लने एमाले कांग्रेसबाट हुने यस्ता भ्रष्टचारले जनताको सिर संसारमा कति झुकेको होलाबुभ्mन जरुरी छ । कांग्रस एमालेले जे गरे पनि लोकतान्त्रि हुने र अरुले गरेको सबै आतकंकारी देख्नुनै अनन्तकाल सम्म देसमा अरजकता र कंगाल बनाउने खेल हो भन्नेमा प्रष्ट हुंदै गएको छ ।पशुपतिनाथ मन्दिरको देवस्व दुरुपयोग गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास कोष, काठमाडौं जिविसका कर्मचारी र ठेकेदार गरी ९ जना विरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको छ ।अख्तियारले कोषका तत्कालिन सदस्य सचिवहरु निर्मल कुइकेल र शुसिल नाहाटा,कोषका निर्देशक राजकुमार रेग्मी, काठमाडौं जिविसका पूर्व स्थानीय विकास अधिकारीहरु गोपाल पराजुली, प्रेमराज जोशी र महेन्द्र कुमार श्रेष्ठ, लगायत विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । पशुपति क्षेत्र विकास कोषको जग्गामा रहेको खानीको बालुवा ठेक्काका क्रममा भ्रष्टाचार गरेको अख्तियारको आरोप छ । कुईकेल एमाले काठमाण्डौं जिल्ला अध्यक्ष हुन् । ४६ करोड ५७ लाख अनियमितता भएको अख्तियारको आरोप छ ।

गतवर्षको संविधानसभा निर्वाचनमा उनी काठमाडौं ४ बाट कांग्रेस उमेद्वार गगन थापासग पराजित भएका थिए । उनी एमाले सिफारिसमै कोषको सदस्य सचिव भएका व्यक्ति हुन् । नाहाटा भने कांग्रेसको सिफारिसमा कोषका सदस्य सचिव भएका थिए ।

विशेष अदालत स्रोतका अनुसार जिविसकै तत्कालिन योजना अधिकृत भिष्म मल्ललाई पनि अख्तियारले प्रतिवादी बनाएको छ । त्यसैगरी ठेकेदारहरु बच्चुराम दाहाल, मिठाराम दाहाललाई पनि अख्तियारले प्रतिवादी बनाएको छ । मुद्दा विशेषमा दर्ता हुने प्रक्रियामा


http://www.hellouknepal.com/?p=1193
 
Posted on 03-21-15 9:03 PM     [Snapshot: 219]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Bring this kind of proof then I might believe. ..
https://www.youtube.com/watch?v=f-neqwS3aws
 
Posted on 03-21-15 9:27 PM     [Snapshot: 234]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो चाहिँ के नि ??
https://www.youtube.com/watch?v=i1uf3lsG9LQ

एस्तो प्रमाणले त केहि हुन्न नेपालमा त्यो प्रायोजित समाचार कसले सुन्ने 

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
TPS Re-registration case still pending ..
What are your first memories of when Nepal Television Began?
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
TPS Re-registration
Democrats are so sure Trump will win
Basnet or Basnyat ??
TPS EAD auto extended to June 2025 or just TPS?
nrn citizenship
Toilet paper or water?
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
Mamta kafle bhatt is still missing
ढ्याउ गर्दा दसैँको खसी गनाउच
ChatSansar.com Naya Nepal Chat
whats wrong living with your parents ?
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
3 most corrupt politicians in the world
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters