[Show all top banners]

cheli
Replies to this thread:

More by cheli
What people are reading
Subscribers
:: Subscribe
Back to: Poems / Ghazals etc. Refresh page to view new replies
 उपहार

[Please view other pages to see the rest of the postings. Total posts: 33]
PAGE: <<  1 2  
[VIEWED 20587 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 06-09-08 4:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वस्तुहरु तिम्रा अघि साना भए जस्तो लाग्छ

भावहरु मेरा, उहिल्यै तिम्रा भए जस्तो लाग्छ

रनभुल्ल भएँ आज, सल्लाह खै को सँग लिऊँ

एउटा उपहार आज तिमीलाई म के पो दिऊँ ??

 

प्रयोग गर्ने वस्तु दिन्न, माया प्रयोग कहाँ हुन्छ र

प्रयोगै झन् नहुनेको सदुपयोग कहाँ हुन्छ र

रनभुल्ल भएँ आज, सल्लाह खै को सँग लिऊँ

एउटा उपहार आज तिमीलाई म के पो दिऊँ ??

 

गुलाफ दिऊँ हाम्रो माया गुलाफ भन्दा राम्रो लाग्छ

सबैभन्दा राम्रो केही भन्नु नै साथ हाम्रो लाग्छ

रनभुल्ल भएँ आज सल्लाह खै को सँग लिऊँ

मेरो जिवन तिम्रै हो, अरु तिम्लाई के म दिऊँ ? ?

 

 

Last edited: 09-Jun-08 05:25 PM

 
The postings in this thread span 2 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 06-10-08 5:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो कोठामा कि बुद्ध कि राक्षस हुनु पर्छ,
जहाँबाट शिर झुकाइ एउटा जल्लाद निस्क्यो।

Nepe Dai, I like this very much.

Ani cheli, Gift diyau ta? k kineko hamilai pani sutukka bhana hai.

sasto, tikau ra bharpardo gift.


 
Posted on 06-10-08 6:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

CL le bharpardo GIFT bhanera K lai bhaneko ho bujhnai sakiyena ba!

Maile ta Nepal ma Ad sunda Nachyatine, Nafutne ra Bharpardo bhanne suneko thiye!

Last edited: 10-Jun-08 06:20 PM

 
Posted on 06-10-08 9:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Thanks pjna, Makkha pare ki parenan ta unailai sodhnu parla.

Suntale jyu, ma lyricist kaha ho ta! Just try matra gareko, Lyricist banna ta "Dilli abhi door hai.." bhanya jasto hola.  

Nepe da, Thanks a lot for sharing.

त्यो कोठामा कि बुद्ध कि राक्षस हुनु पर्छ,
जहाँबाट शिर झुकाइ एउटा जल्लाद निस्क्यो। wah

CL, gift ajhai deko chhina yaar, k diu bhana na baru !!

Simsim, Thanks for reading this thread.

 

 


 
Posted on 06-10-08 9:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बाबा चेली ! क्या भाब !

त्यति सौहार्द सम्बन्धमा सम्पूर्ण अर्पण गरि सके पछि भौतिक गिफ्टको के महत्व रहन्छ र ?


 
Posted on 06-10-08 9:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Crazy_love, Cheli,

 

‍धन्यवाद है । यो गजल मैले पहिलोपटक डी.सी. मा एकजना कवि र प्राज्ञ शिव गौतमजीको सम्मानमा आयोजित सभामा सुनाएको थिएँ, 2002 तिरको कुरा । शिवजीलाई पनि रुचेको शेर हो त्यो ।

 

बाई द वे, सिरानका दुई शेर अस्तिको गणतन्त्र-उत्सव र त्यसपछि हिमाली स्वरहरु रेडियो संगको साझात्कारमा पनि सुनाएको थिएँ ।

 

रेडियोमा सुन्नेभए यहाँ छ ;

 

http://www.nepaliradionyc.com/

 

हिमाली स्वरहरु, 49th Edition

कार्यक्रमको अन्तिमतिर छ मेरो अंश

39:40 – 47:33 (जम्मा 8 minutes)

 

audio quality राम्रो छैन है ।

 

Nepe


 
Posted on 06-11-08 12:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

चेली, उपहारको बारेमा मेरो सल्लाह। गीत राम्रो छ ,निरन्तरता दिनु होल

नसिने चिज भन्दा लजालु मुस्कानको बातै मिठो
मायालुले भर्दिएको मदिरा भए अझ मातै  मिठो

गीतको सगीतमा धेरै रमाएका होलान यहाँ 
सगीतको झन्कार भन्दा चुरा बजेको हातै मिठो
 
ओतिनु नै किन पर्छ सिमसिमे पानी परेको बेला
आधा भिजे पनि मायालुले ओढाएको छातै मिठो
 
रनभुल्ल किन पर्नु ,उपहारको  रुप हुन्न त
गुलाफको  के कुरा, श्रदाले चुमी दिए पातै मिठो
भाबमा कल्पी तिर्खाउनु भन्दा जिबनको यात्रामा
मायालु सँग मन साटन पाए आहा! रातै मिठो 


 नेपे गुरु ,
हजुरको आकल्झुकल पढन पाईने गजलहरुले मलाई सधैं बाटो देखाइ दी रहन्छन,
चेलीको गीतमा डुबेर यो गजल टासेको छु ।


 
Posted on 06-11-08 12:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उता अर्को देखिराथे रोमान्टिक गजल यता फेरि उपहार !!

चेली सिस,

'उपहार तिम्रो केबल मुस्कान देऊ मलाई

साचेँको मुटुभित्र मिठो सपना देऊ मलाई'

हजुरको लेख्ने शैली चै मलाई निकै  मनपर्यो --


 
Posted on 06-11-08 8:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Good work Cheli.

 
Posted on 06-11-08 8:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गुलाफ दिऊँ हाम्रो माया गुलाफ भन्दा राम्रो लाग्छ

सबैभन्दा राम्रो केही भन्नु नै साथ हाम्रो लाग्छ

-----भनेपछि हाम्रा अतुल ज्वाइँसाब मख्ख अहिले! ल ल!!

धेरै राम्रो चेली!


 
Posted on 06-11-08 8:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Sirish da, त्यही भएर मैले पनि, गिफ्ट नै नदिम् कि भन्ने सोचें !!

नेपे दाइको गजल सुन्न खोज्दै छु म अहिले!! पक्कै पनि राम्रै होला!!

waka jyu, मीठो सल्लाहको लागी कोटी कोटी धन्यवाद

"गीतको सगीतमा धेरै रमाएका होलान यहाँ 
सगीतको झन्कार भन्दा चुरा बजेको हातै मिठो
 
ओतिनु नै किन पर्छ सिमसिमे पानी परेको बेला
आधा भिजे पनि मायालुले ओढाएको छातै मिठो" वाह वाह!!

मिस दि, धेरै धेरै धन्यवाद हजुरलाई पनि, व्यस्तताका बाबजुद, मध्यरातमा पनि, मेरो धागो पढ्न भ्याइदिनुभएकोमा!!

Thanks Enthusiast. You seem to be new in sajha. स्वागत छ है धेरै धेरै !!

कुम्लेदा, Thanks for reading and appreciating it. मख्ख छन् कि छैनन्, उनैलाई पो सोध्नु पर्ला !!


 
Posted on 06-11-08 8:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यती मिठो भाव भन्दा ठुलो उपहार के नै होला र चेली?
यही कबिता देउ उपहार स्वोरुप। राम्रो छ कबिता

 
Posted on 06-11-08 9:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चेली;

के छ र दिउन, तिमीलाई मैले कोसेली भनेर
ल्यये को थियन, द्वी थोपा आसुँ पोखियो छल्केर


 
Posted on 06-12-08 8:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दिपीका, म नि त्यही सोच्दै छु

Rawbee, आँशु त दिन्न भो!! अरु केही सुझाव दिनुस् न बरु!!

Thanks for reading hai!!

Last edited: 12-Jun-08 09:11 AM

 
Posted on 06-12-08 8:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रयोग गर्ने वस्तु दिन्न, माया प्रयोग कहाँ हुन्छ र

प्रयोगै झन् नहुनेको सदुपयोग कहाँ हुन्छ र

 

रनभुल्ल भएँ आज सल्लाह खै को सँग लिऊँ

मेरो जिवन तिम्रै हो, अरु तिम्लाई के म दिऊँ ? ?

 

Wow what an expression, gajjab chha cheli.


 
Posted on 06-12-08 9:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यती मिठो भाव भन्दा ठुलो उपहार के नै होला र चेली?
यही कबिता देउ उपहार स्वोरुप। राम्रो छ कबिता


 
Posted on 06-12-08 10:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Thanks a lot to Sannani and lahare as well. :)

These words of appreciation really, motivate and encourage me to write more.

Thanks to all.


 
Posted on 02-11-09 7:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Aaja feri yahi kabita feel gardaichhu ma!!!
 
Posted on 02-11-09 8:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


आहा कती राम्रो कबिता लेखेकी राइछौ चेली,मैले कसरी मिस गरिछु पक्कै पनि बिदा मा भको बेला हुनु पर्छ।
आज फेरी किन यो कबिता याद आयो त,
भ्यालाइनटाइन लाई के उपहार दिउ भनेर रणभुल्ल मा परेको त हैन फेरी पनि।

 
Posted on 02-11-09 9:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चेली जि जानी नजानी  प्रयास


 


पश्चिममा डुबेको घाम पनि पूर्वमा झै लाक्छ


भाब हरु तिमीभित्रै खरानी भये झै लाक्छ


स्पट छु सल्लाह किन लिनु


उपहार ले डुबीसके अरु उपहार के लिनु


 


 


प्रयोग हुदो रएछ माया प्रयोग गर्ने गर


हदै सम्म प्रयोग गर्ने गर सदुपयोग किन गर्नु


स्पट छु सल्लाह किन लिनु


आँफै भ्हैसके उपहार अरु उपहार के लिनु


 


गुलाब  को के कुरा मुटुभित्र आगो बल्छ


माया भन्ने चिज नै हुन्न तिम्रो साथ काहाली लाक्छ


स्पट छु सल्लाह किन लिनु


आँफै रहिन तिम्रो जिबन के गरु


 


 
Posted on 02-11-09 11:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hajurba, testai testai ho re kya!!
Countryroad ji lai ni thanks but

"माया भन्ने चिज नै हुन्न तिम्रो साथ काहाली लाक्छ" bhanne chhin ali chitta bujhena hai malai!!



 



PAGE: <<  1 2  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
I hope all the fake Nepali refugee get deported
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
Travel Document for TPS (approved)
All the Qatar ailines from Nepal canceled to USA
MAGA मार्का कुरा पढेर दिमाग नखपाउनुस !
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters