[VIEWED 7237
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
Geology Tiger
Please log in to subscribe to Geology Tiger's postings.
Posted on 04-22-09 8:32
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हैन सता पनि आँफै कब्जा गर्ने, सडकमा पनि आँफै नारा लगाँउदै हिंड्ने, जुलुस गर्दै हिंड्ने, यो कस्तो द्वैध चरित्र माओवादीहरुको? अब हुँदा हुँदा उपकुलपतिलाई पनि कालो मोसो दल्न भ्याइसके। हैन ए ज्यानमाराहरु! तिमीहरुलाई विध्यार्थिको तेस्तै पीर छ भने भन्नु नि आफ्नो सरकारलाई, तेसै पनि अर्थमन्त्री भएका डा. भट्टराईले पैसा तह लगाउने ठाउँ नपाएर उखरमाउलो परेको छ रे! बिचरा माधव गुरुलाई कालो किन? तिमी मुझीहरुले दुनियाँ सोझा-साझा नेपालीलाई चन्दा आतंक मच्चाँउदै, लुट्दै हिंडेको चाँही के नि? ल त्यसो भए तिमीहरुका प्रधानमन्त्रिलाई पनि कालो मोसो दलेर शहर घुमाउँ, पन्ध्र हजार नेपालीको ज्यान लिने ज्यानमारालाई!
|
|
|
|
Himalaya178
Please log in to subscribe to Himalaya178's postings.
Posted on 04-22-09 8:47
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
माओवादी उभो हैन उधो लlग्ने लक्चन हो जि टि , अब उनीहरू को औंला भाचेर दिन गन्ने बेल्ला आएको जस्तो लाग्यो मलाई
|
|
|
nepalitexan1
Please log in to subscribe to nepalitexan1's postings.
Posted on 04-22-09 8:55
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Geology Tiger and Himalya Ji, I honestly agree with your opinions. "Binash Kaalin Biparit Buddhi" bhaneko yehi nai ho. They are digging the hole for themselves. How long Nepali people have to tolerate their Jungali attitude? They will be destroyed sooner or later.
|
|
|
basnetpr
Please log in to subscribe to basnetpr's postings.
Posted on 04-22-09 10:20
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Pheri post garna maan lagyo bhanya...... "अब ९० को दसकमा पूर्वी युरोपबाट बगाइएको कम्युनिज्म रूपी गन्हाएको लास नेपालमा २१ औँ शताव्दिमा भूतको रूपमा उपस्थित भएर 'चमत्कार' गर्छ भन्ने तिम्लाई लागेको छ भने, तिम्रो आत्माको सान्ति होवस् "
|
|