[Show all top banners]

mahoday
Replies to this thread:

More by mahoday
What people are reading
Subscribers
:: Subscribe
Back to: Current Affairs Refresh page to view new replies
 एन आर एन ,अमेरिकाले प्रारम्भिक चरणमा दुई करोड भन्दा ज्यादा जल बिद्युतमा लगानी गर्ने घोषणा
[VIEWED 8285 TIMES]
SAVE! for ease of future access.
Posted on 12-28-12 9:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 एन आर एन ,अमेरिकाले प्रारम्भिक चरणमा दुई करोड भन्दा ज्यादा जल बिद्युतमा लगानी गर्ने घोषणा 

 

यहि डिसेम्बर २८ ,२०१२ (पौष १३ ,२०६९ )का दिन एन आर एन, एन सी सी, (गैर आवासीय संघ ,राष्टिय समन्वयब समिति )अमेरिकाका नव निर्वाचित अधक्ष्य प्रल्हाद केसीले एक प्रेस बिज्ञप्ति जारी गर्दै नेपालमा जल बिद्युतमा सामुहिक लगानीमा प्रारम्भिक चरणमा करिब २ करोड भन्दा बेसीको लगानी गर्ने घोषणा गरेको छ l'भनिछ जहाँ ईक्षा त्यहा उपाय ' आफ्नो मातृभूमिमा लगानी गर्न पाउनु सौभाग्य ठान्दै र सम्भवत ,एन आर एन ,एन सी सी (गैर आवासीय संघ ,राष्टिय समन्वयब समिति मध्ये )अमेरिकाले हाल सम्म कै ठुलो रकम जल बिद्युतमा लगानी गर्न कम्मर कसी सकेको छ l

 

भर्खरै निर्वाचित हुनु भएका एन आर एन ,अमेरिकाका अधक्ष्य प्रल्हाद केसीले आफ्नो समिति पूर्ण समाबेसी भएकोमा आफु सन्तोष व्यक्त गर्नु हुदै आफु कुर्सीमा बस्ना साथ आफुले एन आर एनको जल बिद्युतको सामुहिक लगानी गर्ने गुरु योजनालाई पूर्ण सफल बनाउन अमेरिकाको ३५ वटा भन्दा राज्यहरुमा घर दैलो अभियान गरि बिभिन्न संघ ,संस्था ,उद्यमी ,ब्यापारी तथा अन्य व्यक्तिसंग भेटघाट गर्दै उत्प्रेरणा गरि यति ठुलो रकम लगानी गर्न सकेकोमा सबैलाई कृतज्ञता ज्ञापान गर्नु भएको छ l 

 

अधक्ष्य केसीले आफुले नेपाल आमा र नेपाली जनताको लागि सामाजिक र आर्थिक रुपान्तरणमा बिशेष जोड दिने पुन दोहोर्याएका छन् l नेपालमा लगानी गर्न एन आर एन अमेरिकाले सामुहिक लगानी समिति अन्जन श्रेष्ठको सम्योजक्तत्व तथा शम्भु ढुंगानाको सह सम्योजक्तत्वमा एक पांच सदस्यीय समिति गठन गरेको उक्त बिज्ञप्तिमा जनाईएको छ र सदस्यहरुमा पुनम रिजाल , सोनाम लामा ,रमाकान्त खरेल ,बृहस्पति लामा तथा तेन्जिंग उक्याब रहेका छन lठुलो रकमलाई लामो समय सम्म नेपालमा भित्राउनको निम्ति सामुहिक लगानी समिति बीच व्यापक बिचार बिमर्श ,छलफल ,कानुनी परामर्श ,सम्पूर्ण जानकारी र सूचना प्राप्त अनुसार अमेरिकामा नेपाल लगानी कम्पनि स्थापना गरिएको उक्त छापा बिज्ञप्तिमा जनाईएको छ lछोटो समयमा लगानी कर्ताहरुले देखाएको अभिरुचि र लगानीबाट नेपाल लगानी कम्पनि(प्रतिस्ठान )बाट प्रारम्भिक चरणको लागि करिब दुई करोड २० लाख जति निकास गर्ने निर्यय गरेको उल्लेख गरेको छ भने करिब २५ प्रतिसत रकम नेपाल लगानी कम्पनि नेपालमा हस्तान्तरण गरि सकेको उल्लेख गरिएको छ l 

 

अन्य देशका एन आर एन मित्रहरुले अमेरिका सम्पर्क गरेको र आफुले अमेरिकामा गरेको योजना अनुसार अन्य देशका एन आर एन साथीहरुलाई कम्पनि (प्रतिस्ठान )खोल्न सुझाब र सल्लाह दिएको जानकारी समेत उक्त बिज्ञप्तिमा जनाईएको छ lनेपालमा लगानी गर्न व्यक्तिगत रुपमा धेरैले चाख देखाएको सम्पर्कमा रहेको र अधिकांसले लगानी गरि सकेको जानकारी बिज्ञप्तिमा केसीले दिएका छन् lलगानी गर्न सबै नेपाली समुदायलाई आग्रह गर्दै सबैलाई ढोका खुल्ला रहेको जनाईएको छ l

 


 
Posted on 12-28-12 9:49 PM     [Snapshot: 25]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 Is this a joke? That's like 250k. Gramin jalabidhut yojana ho ki kya ho? kasto chahin jalabidhut yojana ho yo 2 crore ko? 2 mw? 
 
Posted on 12-28-12 10:05 PM     [Snapshot: 43]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 I hope they mean it in $$ not Rs....If indeed they are talkin abt Rs 2 crore then I must say "God Bless ANA" for pretending that they are really serious of the energy crisis of Nepal and investing Rs 2 crore....What a joke !!!
Last edited: 29-Dec-12 06:29 AM
Last edited: 29-Dec-12 06:30 AM

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
NRN card pros and cons?
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
legal Query for married nepali girl now have taken US citizenship
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
2020 : Why No Trump !
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
ए १ पनि पुगेनछ ?
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
Business Ideas in Nepal?
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
नेपाली वालमार्ट चोर
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
H1B
Funny when Nepalis talk about Epstein and injustice
EAD Filing
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Tps decision coming or not nov 18
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
अब के हाेला त?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters