[Show all top banners]

waldroffastoria

More by waldroffastoria
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

PU_Hunter
:: Subscribe
Back to: Current Affairs Refresh page to view new replies
 सूचना तथा सञ्चार मन्त्रालय
[VIEWED 1930 TIMES]
SAVE! for ease of future access.
Posted on 12-02-15 3:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपाल सरकारले दशकौं देखि विभिन्न क्षेत्रमा उच्च योगदान पु¥याएका व्यक्तित्वहरुलाई राष्ट्रिय पुरस्कारबाट सम्मान गर्दै आएको लोकतन्त्र स्थापना अघि अर्थात मुलुकमा राजतन्त्र कायम रहँदा गोर्खा दक्षिण बाहु पुरस्कारबाट सम्मान गरिने गरिए पनि गणतन्त्र स्थापनापछि यसलाई विकेन्द्रिकृत गरी विभिन्न विधामा पुरस्कार वितरण गर्ने गरिएको नेपाल सरकारले प्रजातन्त्र दिवसको अवसर पारेर विभिन्न क्षेत्रमा विशिष्ट योगदान पु¥याउने व्यक्तित्वहरुलाई राष्ट्रिय पुरस्कारबाट सम्मान गर्ने गरेको

नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले २०६५ सालमा पत्रकार श्री गोकुल श्रेष्ठलाईउत्कृष्ट युवा पत्रकारिता पुरस्कारबाट सम्मान गरेको थियो पत्रकार श्रेष्ठलाई नगद ५० हजार रुपैयाँसहित सम्मान गरिएको हो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले राजनीतिक पत्रकारिता मार्फत विशेष योगदान पु¥याउने मुलुकभर क्रियाशिल युवा पत्रकारहरु मध्ये प्रत्येक वर्ष एक जना पत्रकारलाई यस्तो पुरस्कारबाट सम्मान गर्दै आएको पत्रकार श्रेष्ठलाई तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल सूचना तथा सञ्चार मन्त्री कृष्णबहादुर महराले संयुक्त रुपमा पुरस्कार वितरण गर्नु भएको थियो सरकारले पुरस्कार छनौटका लागि सूचना तथा सञ्चार मन्त्रालयका सहसचिव परशुराम अर्यालको नेतृत्वमा तीन सदस्यीय छनौट समिति गठन गरेको थियो जसमा नेपाल पत्रकार महासंघका तत्कालिन अध्यक्ष धर्मेन्द्र झा बरिष्ठ पत्रकार किशोर नेपाल सदस्य रहनु भएको थियो यस अघि २०६४ सालमा यो पुरस्कारबाट बरिष्ठ पत्रकार विजयकुमार पाण्डे सम्मानित हुनु भएको थियो भने २०६६ सालमा चिरञ्जिवी देवकोटा सम्मानित हुनु भएको थियो त्यस्तै २०६७ सालमा शुशिल खरेल, २०६८ सालमा कल्पना विशुराल, २०६९ सालमा टीपी भुसाल २०७० सालमा शिव लम्साल सम्मानित हुनु भएको थियो

यस्तो पुरस्कारका लागि सरकारले तीन महिना अगावै आवेदन खुल्ला गर्ने गर्छ जसमा सयभन्दा बढिले आवेदन दिएका थिए पुरस्कार छनौट समितिले प्राप्त आवेदनबाट छनौट गरी पत्रकार श्रेष्ठको नाम सिफारिस गरेको थियो जसलाई मन्त्रिपरिषद्को बैठकले पारित गरेको थियो


माधव शर्मा

सचिव



 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
TPS Re-registration case still pending ..
What are your first memories of when Nepal Television Began?
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
TPS Re-registration
Democrats are so sure Trump will win
Basnet or Basnyat ??
TPS EAD auto extended to June 2025 or just TPS?
nrn citizenship
Toilet paper or water?
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Mamta kafle bhatt is still missing
ChatSansar.com Naya Nepal Chat
whats wrong living with your parents ?
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
3 most corrupt politicians in the world
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters