कुरो सन् 1960 दशकको हो । चिनले तिब्बतमा अतिक़मन गरी अनगीन्ती तिब्बती बौद्द भिक्षु तथा धर्म गुरूहरूलाई तिब्बतबाट पलायन हुन बाध्य पारेपछी एक बौद्द भिक्षु तिब्बतबाट भागी सम्युक्त अधिराज्य स्थीत लन्डन सहरमा शरणार्थीका रूपमा बसोबास गर्दै बौद्द धर्मको शिक्षकको रूपमा काम थाले । ती बौद्द भिक्षु थिए लामा छिमे रिम्पोछे ।
त्यसै बखत देबिड जोन्स नामका एक युवक लामा छिमे रिम्पोछेले अध्यापन गराउने लन्डन सहर स्थीत Buddhist Society of London मा हप्ताको चार पटक धाउन थाले । लामा छिमे रिम्पोछे लाई गुरू मानी देबिड जोन्स बौद्द धर्मको शिक्षा ग़हन गर्न तल्लीन भए । केहि महिनाको अध्यन पछि औपचारिक रूपमै बौद्द भिक्षु बनी बौद्द धर्मको शिक्षा ग़हन गर्न कपाल खौरिएका थिए । तर संयोगबस उनी औपचारिक रूपमा बौद्द भिक्षु बनेनन । ती देबिड जोन्स नामका युवक थिए हालैमात्र दिव्ङगत् भएका बिख्यात रक गायक देविड बोव्यी ।
त्यस बेलाका बोव्यीका धर्म गुरू लामा छिमे रिम्पोछेले दिव्ङगत् बोव्यी तथा उनको भेटघाटका बारेमा सम्झना गर्दै भिडीयो मार्फत बोव्यीका प्रती प्रार्थाना सन्देस जारी गरेका छन् ।
MAGA and all how do you feel about Trumps cabinet pick?
Those who are in TPS, what’s your backup plan?
MAGA मार्का कुरा पढेर दिमाग नखपाउनुस !
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.