[Show all top banners]

logan
Replies to this thread:

More by logan
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

logan
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 गो फण्ड खोल्नु पर्ने आबस्यकता देख्दै छु
[VIEWED 4224 TIMES]
SAVE! for ease of future access.
Posted on 02-13-24 10:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साझामा नया कुरा केही छ कि भनि खोल्यो तिनै एक - दुई जना एकै कुरा अहिले सम्म सैकडौ पल्ट दोहोर्याई सके | हग्नेलाई भन्दा देख्ने लाइ लाज भने झैँ हुन् थालि सक्यो |
मैनालीजी को कुरा अनि मेरै हाइ स्कुल मित्र ले स्व -इच्छाले देह त्याग गर्नु भयो भनि सुन्दा मलाइ यिनी हरु प्रति कहिँ यस्तै रोगले छुएको त होईन |
हाती चले बजार कुत्ता भुके हजार भन्ने उखान झैँ साझामा ट्रंप र बाइडेन को बारेमा जति नै लेखे पनि केहि लछार्दैन | तर हरेक हप्ता दर्जनौ धागा टासी बस्नेलाई अबस्य पनि मानसिक रोग ले च्यापेकै हुनु पर्छ | यस्ता रोगीले आफ्नो रोग बारे या त ज्ञाने हुदैन र केहि भएको छ भन्ने भए पनि लुकाउछन | जति जति लुकाउदै जान्छन तेती नै expose हुदै जान्छन | Denial यो रोग को अर्को लक्षण हो |
लौ साथि यो हामि हरु पनि मैनालीको कुरा नदोहोरियोस भन्दै यिनी हरुको उपचारार्थ गो फण्ड को सृजना गरौ र अकारण देह त्याग मात्र होईन यिनका परिवारमा आइ लाग्ने दुखद कारण लाइ न्यून गरि दिउ |

सबै झड्केला साला जेठान (महा सुस्ते ) हरुलाई निम्ता दिए झैँ होला ठानेको तेस्तै हुदै छ |
Last edited: 13-Feb-24 12:13 PM

 
Posted on 02-13-24 11:19 AM     [Snapshot: 61]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

नेपालीहरुको प्रोब्लेम के हो भने आफैलाई मात्र सबै थाहा छ अरुलाई केहि थाहा छैन भन्ने सोच हो | त्यसमाथि आफु भन्दा अरु कोहि जान्ने बुझ्ने भेट्यो भने कसरि खुट्टा तान्ने भन्ने कुरा हुन्छ | साझाको पोस्ट हेर्दा किलियर देखिन्छ | एक ग्रुपलाई बाइदेन मन पर्छ अर्को ग्रुपलाई ट्रंप | एक अर्कालाई तथानाम गालि गर्दै बस्छन | कट्टर धार्मिक उग्रबादी भन्दा कम छैनन् |
 
Posted on 02-13-24 11:34 AM     [Snapshot: 79]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुस्तेको कुरा ठिक हो,तर तँ मुजी पनि एक जमानामा ट्रंपको झड्केलो नाजायज छोरो जस्तै ट्रंपको बिरोधमा दर्जनौ धागो कोर्दै बस्थिस, बिर्सिस आफ्नो समय? इग्नोर गर न मुजी ,जसले जे सुकै लेखोस, खुरु खुरी आफ्नो काम गरे हुन्न ? अनि गुं को किरो जस्तो २४ ७ येही देख्छु , मुजी काम धन्दा छैन तेरो ? भनेर कसैले सोध्यो भने के भंछस सुस्ते , जनता जान्न चाहन्छ !!!
 
Posted on 02-13-24 12:02 PM     [Snapshot: 112]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Yo kura chai suste le thik gareko ho .
 
Posted on 02-13-24 12:11 PM     [Snapshot: 100]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो कुन जमाना देखि साझा छिर्या होउ तिमि ? मलाइ झुण्डिएको भन्छस कति नाम बात खाता खोलि कोर्दै बस्छस, त त पासै लागेको छस |
कहिँ मनेपाली बाट साझा छिर्ने त होईनस ? तेरो धागो बडो रमाइलो थियो, साथीकी बुढी संग भन्ने धागो खोलेको थिइस ? कति पल्ट आफ्नो न्वारान गर्दै छिरिस ? धन्न भिनाजु. बाउ बाजे , बुढीआमै अरुको नाम मा जोडेर लेखिनस , तेति गतिछाडा चै भै सकेको छैनस तर किन आफ्नै झड्केलो भिनाजु ठानेर कमेन्ट गरिस ?
यो समरमा नेपाल जादै छु र ससुराली पनि छिर्छु , गंदर्भ रुपमा जोडी बानीएको हुनाले तिमीहरुले झड्केलो भिनाजु नै ठानेका भए पनि ससुराली टेके पछि चै तिमि हरुको बोलि चालीमा बदलाब आउला | तैले पनि १९९५ को क्याम्री को कुरा कहिले जोडेर लेख्छस ?
मिनीबसमा एउटाले चिच्याउथो " कुन चै हुस्सुले मेरो बगली मार्यो" त तेस्तै कुरा गर्ने मुजी "झड्केलो भिनाजुलाई" सुस्ते तै भन्ने महाबिकलाग्नी ( महा सुस्ते ) होस् | अब तैले अनि आफ्नै भान्जा भान्जीलाई नाजायज भन्ने भईस हैन त | कति बसेको थिइस त गु मा ? अरुलाई पनि तेस्तै देख्दैछस |
यो go FUND बाट उठेको पैसा तेरो लागि पनि उपचारार्थ प्रगोग गरौला | मेरो GF ले पनि राम्रै Hints दिएकि छ |
कहिँ त EVD2023 कै नया रुप त होइन गुहे किरो , नत्र हुबहु उसैका नक्कल गरि रहने थीनस | लौ ससुरालीमा भेटौला , दाम राखलास , तेरो जातमा त पहिलो पल्ट खुट्टा नै ढोग्ने चलन छ रे ?
Tesle: bhinaaju thik kuraa garis bhaner lekhna sakdainas
Last edited: 13-Feb-24 12:27 PM

 
Posted on 02-14-24 11:22 PM     [Snapshot: 561]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


I am not associated with this in anyway, use your own prerogative if you decide to help.

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
I hope all the fake Nepali refugee get deported
ढ्याउ गर्दा दसैँको खसी गनाउच
To Sajha admin
Travel Document for TPS (approved)
All the Qatar ailines from Nepal canceled to USA
MAGA मार्का कुरा पढेर दिमाग नखपाउनुस !
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters