[VIEWED 4719
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
goodjob
Please log in to subscribe to goodjob's postings.
Posted on 11-27-06 2:49
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सल्लेरी-५, का भरत सुवेदी कक्षा ४ मा पढ्छन् भन्दा जोकोहीलाई पत्याउन मुस्किल पर्छ । भारी बोक्ने केटाले के पढ्ला र ? भन्ने ठान्छन् सबै । तर, उनलाई नजिकबाट चिन्नेहरू उनको प्रतिभा देखेर छक्क पर्छन् । भन्छन्, "कति मिहिनेती केटो !" भर्खर उमेरले आठ पूरा भएर नौ वर्षमा टेक्दैछन् उनी । हेर्दा कलिला देखिए पनि उनीभित्रका लक्ष्यहरू छिप्पिसकेका छन् । आफूलाई नै थिच्ने भारी बोक्दा उनको कलिलो थाप्लोमा नाम्लोको डाम छ । र, पनि हरेश खाएका छैनन् उनले । भन्छन्, "भविष्यमा त भाग्यले साथ देला नि !" भाग्यले साथ दिए गाउँकै अस् पतालमा डाक्टर भएर सेवा गर्ने उनको इच्छा छ । सधैँजसो कति बेला काठमाडौँबाट प्लेन उडेको साइरन बज्ला भनेर एयरपोर्टमा कुररिहेका हुन्छन् उनी । प्लेन अवतरण गरेमा फाप्लुबाट सदरमुकाम सल्लेरीसम्म यात्रुहरूका सामान बोकेर पैसा कमाउन पाउँछन् उनी । चार वर्षकै उमेरमा एक्ली आमाले समेत छाडेर अर्कैसँग पोइल गएपछि उनको दुःखका दिन शुरू भएका हुन् । गाउँमै फूर्वा शेर्पाको घरमा हुर्किएपछि उनले त्यहीँबाट स्कुले जीवन शुरू गरेका हुन् । तर, अहिले उनी सबैबाट एक्लिएका छन् । भरत आधा घण्टाको दूरीमा रहेको फाप्लुदेखि सल्लेरीसम्म बिहानभर िसामान ओसार्छन् र १० बजेपछि स्कुल जान्छन् । भारी बोक्न नपाए पढ् ने मेलो हराउँछ उनको । भरत भन्छन्, "एकपटक बोकेको ८० देखि एक सय रुपियाँसम्म लिन्छु । " कमाएको पैसाले कपी, किताब, डटपेन र कपडाहरू किन्छन् उनी । त्यसबाहेक महिनाको कोठा भाडा दुई सय ५० तिर्नुपर्ने छुट्टै समस्या छ उनलाई । त्यसो त उनलाई पढाउने शिक्षक रामेश्वर कोइराला भन्छन्, "४ कक्षा पुग्दासम्म ऊ दोस्रो भएको छैन ।" हुन पनि हो । काठमाडौँकै जस्तो सेवा-सुविधा र सम्पन्नतामा हुर्किन पाएको भए उनले केही गर्ने थिए कि ? तर, विडम्बना मान्नैपर्छ, अझै पनि काठमाडौँबाट दुई-चार दिन प्लेन नआए उनको पढाइ मात्र होइन, गाँस-वास नै रोकिन बेर छैन । गजेन्द्र पोखरेल/सोलु
|
|
|
|
bideshi
Please log in to subscribe to bideshi's postings.
Posted on 11-27-06 3:03
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Where does he live?Why doesn't somebody in Sajha who has access to him open a bank account for him so that people can donate some money which will go directly to him .Even $10 from one individual will be a lot to him.Let us do something for him.I'm ready to donate some for him.I'm sure there are a lot of people out there who will help him too.
|
|
|
VincentBodega
Please log in to subscribe to VincentBodega's postings.
Posted on 11-27-06 3:26
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
goodjob, send me an email.
|
|
|
goodjob
Please log in to subscribe to goodjob's postings.
Posted on 11-28-06 8:49
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
I have contacted kantipur let's see what happens and trying to reach somebody in Solu ward no. 4, solukhumbu. If they reply me, then I will post his details here.
|
|
|
bideshi
Please log in to subscribe to bideshi's postings.
Posted on 03-02-07 10:08
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Good job? Got any information ABOUT THIS BOY?Let us help him!!
|
|
|
chimc
Please log in to subscribe to chimc's postings.
Posted on 03-02-07 10:42
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
I'm also ready to help this boy for his education.Small contrbution from all of us will make a difference.
|
|
|
bideshi
Please log in to subscribe to bideshi's postings.
Posted on 03-07-07 11:55
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
hello anybody knows about this little boy? let us help him!!
|
|