आफ्नो पढाई खर्चको लागी पैसा जुटाउन कुमारित्व लिलामी गरेर चर्चामा आएकि १८ वर्षिय Alina Percea ले पाएको आधा भन्दा बढी पैसा करको रुपमा नै बुझाउनु पर्ने भएको छ। अनलाईन कुमारित्व लिलामी गरेकि उनले एकजना ४८ वर्षिय ईटालियन व्यापारीलाई आफ्नो कुमारित्व $14,000 मा बेचेकि थिईन।
उनले आफुले पाएको मध्ये करीब ६९% जर्मनीको सरकारलाई बुझाउनु पर्ने भए पछी अब उनको हातमा $4,800 मात्र पर्ने भएको छ। उनको कुमारित्वको लिलामी हात पारेका ति ईटालियन व्यक्ती सँग उनले केही दिन अगाडी भेनिसमा रात बिताएकि थिईन।
उनका अनुसर ति व्यक्ति सँगको त्यो सम्बन्ध अत्यन्तै रोमाञ्चक रह्यो। उनको लागी त्यो रात निकै नै रोमान्चक भयो तर अलिकती पिडादायक पनी। अझ उनका अनुसार उनले त्यो रात उनले गर्भ निरोधका कुनै पनी साधन पनी प्रयोग गरीनन।
Last edited: 26-May-09 09:26 AM