[VIEWED 10653
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
Narayangarh suburb
Please log in to subscribe to Narayangarh suburb's postings.
Posted on 10-22-10 3:14
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
1
?
Liked by
|
|
म फेरी सपना देख्न थालेछु बिर्सियर अतित कल्पनमा रम्न थालेछु
न हिजो सुन्दर थियो न आज रङिन छ निस्सासिएर भिन्ड्मा, एकान्तमा लुक्न पुगेछु हराएर बादलभित्रै, सपना म फेरी देख्न थालेछु
कस्तो हुन्थ्यो होला मेरो खुशीमा कोही एक रमाउने भय एक खुशी भित्र पनि शान्ती मोउलाउने भय
कस्तो हुन्थ्यो होला म केबल म हुँदा बाहिर बाट कसैले रङ नपोतिदिने भये
मागेको केही हैन दु:ख केही नभय नि खुशी छैन खुशी हुनु मेरो पनि नैसर्गिक अधिकार होकी मलाई वास्तवमै बुझ्ने कोही छ कि !
मेरो सपना रहर लाग्दो छैन कल्पना ठुलो हैन अटल विश्वाश पनि छैन अजम्बरी त्रिस्णा त पक्कै हैन
धेरै तर सरल इक्षा पालेछु म फेरी सपना देख्न थालेछु !!!
|
|
|
|
love life
Please log in to subscribe to love life's postings.
Posted on 10-22-10 3:26
PM [Snapshot: 7]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Very nice one !!!! I always like your poems n stories . keep it up !!!!!
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 10-22-10 4:15
PM [Snapshot: 37]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
वाह ! नाराने वाह !! सुन्दर कबिता । कबिता होस् त यस्तो । अर्थपूर्ण , मिठासयुक्त, सरल भाषा ।
|
|
|
Geology Tiger
Please log in to subscribe to Geology Tiger's postings.
Posted on 10-23-10 9:38
AM [Snapshot: 129]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सपना देख्नु पाप होइन गुरु! जे होस यहाँको सपनाहरु बिपनामा बदलिउन्, यहाँको आँगनमा मायाका फूलहरु फुलुन्, आउँदै गरेको शिशिर ऋतु चाँडै झरेर बसन्तको लालीहरु पोतिउन्, अनि सपनाहरु बिपनामा बदलिउन्....
|
|
|
Bhaktey
Please log in to subscribe to Bhaktey's postings.
Posted on 10-23-10 10:12
AM [Snapshot: 141]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
Narayangarh suburb
Please log in to subscribe to Narayangarh suburb's postings.
Posted on 10-26-10 11:36
AM [Snapshot: 229]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Thank you all for the nice words....
|
|
|
SimpLe_KeTa
Please log in to subscribe to SimpLe_KeTa's postings.
Posted on 12-05-10 9:21
AM [Snapshot: 530]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
यो कविता मैले धेरै चोटि पढेँ । शुन्दर छ, शत्य छ । गालि गर्नुस तर मेरो गल्ति माफ गर्नुस । यहाँ केहि शब्द गड्बड् भएकोले उल्टो अर्थ निस्किएको छ । अनि मैले लामो समय पर्खे सच्याउनु हुन्छ ठानेर । केहि महिना बितेछ क्यारे ... कसैले औंल्याएनन् । सोचेँ, किन प्याच्च गल्ति औंल्याउनु - किन गालि खानु - किन जान्ने पल्टिनु !? मन मानेन... अनि यति राम्रो कविता खेर गएको देख्न सकिन । कृपया तल लेखेका शब्द हरुलाई कविजिको भावनालाई असर नपर्ने तरिकाले सच्याउनुहुन अनुरोध गर्दछु । उदाहरण: "निस्सासिएर भिन्ड्मा" "मेरो खुशीमा कोही एक रमाउने भय" "एक खुशी भित्र पनि शान्ती मोउलाउने भय" "म केबल म हुँदा " "दु:ख केही नभय नि खुशी छैन" "मलाई वास्तवमै बुझ्ने कोही छ कि ! "
|
|
|
Lahari
Please log in to subscribe to Lahari's postings.
Posted on 03-28-11 6:12
AM [Snapshot: 1547]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|