[VIEWED 7954
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
jhaukiri
Please log in to subscribe to jhaukiri's postings.
Posted on 04-22-12 10:03
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
7
?
Liked by
|
|
कविता चोर !
एउटा कथा लेखे,
पात्र..
घटना..
सत्य..
संघर्ष..
र हार ..
उसले एउटा प्रश्न गर्यो
नैतिक (?)
म चोर्छु ..
लुट्छु..
केही नलागे मान्छे मार्छु ..
आफ्नो नायकत्वकोलागि
क्रान्ति ल्याउछु ||
मानिसको जीवनभन्दा ठुलो क्रान्ति के होला ?
मानवता भन्दा ठुलो सिद्धान्त के होला ?
......होइन मैले सकिन
बन्दुक बोके..
बूट ठोके ..
क्रान्तिका हावादारी कुरा गरे
भद्दा-भद्दा शब्दावलीले
एउटा सरल कविता लेख्न
म चुके..
त्यसैले म चोर्छु
अरुको सोच..
अरुको भावना..
अरुको जीवनै
चोर्नु / बिगार्नु/ सिध्याउनु
मेरो हक हो ...
म यसलाई "जनयुद" भन्छु
बैधानिकता दिन्छु ।
ठुलो कुरा नगरौ |
मान्छे मार्न सक्नेहरुले
कबितामात्र चोर्नु
उनिहरुको साधुत्व हो |
१६ हजार रगत्को टाटोलाई
हँसिया र हम्मर
कोटाउन असफल....
मसीको २-४ छिटाले पखाल्न खोजेको होला
ठिकै हो ...
एक-दुइ थोपा म पनि दिन्छु
उ... दाइले दिनु भो
भाइले दिन्छ..
दिदी बहिनी ...
साथी ...
"साझाका"....सबैले दिन्छन्
कबिता लेख्छ्न...
चोराउन...
कथित क्रान्तीमा लान
बन्दुकमा हाल्न
अनी मान्छे ताकेर पडकाउन
किनकी ..
साथी ..
कबिताले मान्छे मोर्दैनन्
गोलिले मर्छन..
युदले मोर्छन
युदले मोरे ||
कथाको समाप्ती ||
americane साथीलाई समर्पित ।
|
|
|
|
amricane
Please log in to subscribe to amricane's postings.
Posted on 04-23-12 8:34
AM [Snapshot: 145]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
झ्याउकिरि जी मा नतमस्तक भए . तपाई ले मेरै लागि भनेर कविता को सिर्जना गर्नु भयो धेरै धन्यबाद. त्यो मेरो मात्र लडाई थिएन , हामी जस्ता साना तिना लेखक हरु को लडाई थियो , हाम्रो रचना को रक्ष्या को युद्ध थियो मलाई यो भन्न खुसि लाग्छ कि मलाई सबै साथी हरु ले साथ दिनु भो र हाम्ले त्यो युद्ध जितेउ , तर त्यो त सुरुवात हो , समाज मा अझै धेरै प्रताप मगर छन् र हाम्ले तिनलाई एक एक गर्दै नंगाउना पर्छ .
फेरी तपाई लै एअक पटक मुरी मुरी धन्यवाद.
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 04-23-12 10:17
AM [Snapshot: 229]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
वाह वाह !! बुझ्ने लाई मीठो तर चोर्ने चोर लाइ तीतो कबिता . चोर को मुटु मै किला गाड्नु भयो . तर त्यो क्रान्तिकारी चोर ले बुझ्ने कुरा शंकै लाग्छ . बुझे नि बुझा पचाउछ त्यसले, क्यान्तोमिन मा सिकेको एक मात्र पाठ हो, चोर , लूट र ढाट,,,,,,,,,,,,,,
|
|
|
Anava
Please log in to subscribe to Anava's postings.
Posted on 04-23-12 10:22
AM [Snapshot: 234]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
It is really nice as we, the sajha family, put together an effort against the one who believed it is right enjoy the fame of other's work and creativity. And I am glad we have
|
|
|
Anava
Please log in to subscribe to Anava's postings.
Posted on 04-23-12 10:25
AM [Snapshot: 249]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Come close on doing that. Once again, thank you all the writers of sajha. I have always enjoyed your great writings.
|
|
|
Geology Tiger
Please log in to subscribe to Geology Tiger's postings.
Posted on 04-23-12 11:59
AM [Snapshot: 330]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
धन्यवाद झ्याउकिरीलाई,
साझाभित्र र साझा बाहिर कविताचोरहरु बिरुद्द उठेको झ्याउकिरीहरुको यो झ्याउ झ्याउ लागेर कविताचोरहरुलाई स्याउँ स्याउँ किरै परोस् !
Last edited: 23-Apr-12 12:01 PM
|
|